Monday 30th March 2026
रोजगार
Image

माधब पौडेल / तितोपाटी डटकम - हास्य कलाकार गोपाल नेपाल(फिस्टे) पनि गायन क्षेत्रमा प्रवेश गरेका छन् । अमेरिकामा अायोजना हुने कार्यक्रमहरुमा अाफ्नो कला प्रस्तुत गरेर हसाउने नेपालले अमेरिकाको बसाइँमा अमेरिका अमेरिका नभई "अामरिका खा " भन्ने ब्यङगे गितमा अाफ्नो स्वर दिदै गायन श्रेत्रमा पनि कदम चालेका छन् भने " तिमी मलाई…

Image

तितोपाटी - अमेरिकामा नेपालीले स्थापना गरेको बैंकिङ कारोबार गर्ने संस्थाले सञ्चालन अनुमति पाएको छ। ‘एभरेष्ट फेडरल क्रेडिट युनियन’ (इएफसियू)लाई अमेरिकी केन्द्रीय सरकार अन्तर्गतको नेशनल क्रेडिट युनियन एड्मिनिस्ट्रेसन (एनसीयूए)ले सञ्चालन अनुमति दिएको हो। अनुमति पाएसँगै निक्षेप संकलन, कर्जा प्रवाह तथा क्रेडिट कार्डसमेत संस्थाले जारी गर्नेछ। संस्थाको प्रवद्र्धनका लागि आगामी अगष्ट २५ तारिख…

Image

तीतोपाटी- बैदेशिक रोजगारीको लागि ५ महिना अघि युएर्इ आएका एक नेपालीको उपचारको क्रममा मृत्यु भएको छ। गोरखाको गण्डकी गाँउपालिका १ मकैसिङ्का ताराबहादुर गुरूङ्को उपचारको क्रममा दुबर्इको रशिद अस्पतालमा हिजो मृत्यु भएको हो। गत अगस्ट ८ मा सामान्य बान्ता हुने र टाउको दुख्ने समस्या देखिए पछि तारा बहादुरलार्इ उपचारको लागि दुबर्इको…

Image

हरि कृष्ण न्यौपाने-बुटवल १५-बेलाबास घर भई केही समय देखी कुवेतमा कार्यरत ३१ बर्षिय टुक बहादुर रायमाझीको सडक दुर्घट्नामा मृत्‍यु भएको छ।उनलाई रोडमा हिडिरहेको अवस्थामा अगस्ट-१४,२०१८ मंगलबारका दिन राती एक कारले ठक्कर दिएको थियो। राहदानी नं-०९३१३२५९का टुक बहादुरको सडक दुर्घट्नामा मृत्‍यु भएको पुष्टी गर्दै नेपाली दूतावास कुवेतका दितिय सचिब ज्ञान बहादुर…

Image

बसन्त थापा- लुम्बिनी समाज नेपाल कुवेतले बाग्लुङ जिल्लाको निसिखोला २ स्थाई घर भएकी मिर्गौला पीडित ३५ वार्षिय टिका कुमारी घर्ती लाई कुवेत बाट (४५ हजार ३३० ने रु.)  २२ अगस्ट बुधवार का दिन आर्थिक सहयोग हस्तान्तरण गरेको छ। बिगत केहि महिनादेखि दुवै मृगौला खरावी भएको हुँदा उनलाई सहयोग स्वरुप उक्त…

Image

तितोपाटी - मलेशियाको पेनाङ राज्य स्थित केडामा रहेको एक कम्पनीमा कार्यरत नेपाली बिच मदिरा सेवन गरि हानाहान हुँदा ६ जना लाई स्थानीय प्रहरीले पक्राउ गरेको छ।आइतबार राती कम्पनी होस्टेलमा मदिरा सेवन गरि एकआपसमा हानाहान गर्दा एक जना नेपाली गम्भीर घाइते भएको र घाइतेको हाल पेनाङ स्थित सरकारी अस्पतालमा उपचार भैरहेको द…

Image

बसन्त थापा- कुवेत स्थित महाबुल्ला बाट एक नेपाली ठुलो रकम सहित लुटीएका छन।अज्ञात समूह द्वारा लुटीएका नेपालीको भने पहिचान खुलेको छैन। चार जनाको समूहमा आएका अपरिचित व्यक्तिहरुले लुटपाट गरी फरार भएको बताइएको छ । उक्त लुटेराहरू द्वारा लुटिएको रकम कुवेती ४६० डिनर, अर्थात नेपाली रु १ लाख ६५ हजार रहेको…

Image

तितोपाटी- दुबईमा कार्यरत अर्घाखाँची भुमिका स्थान नगरपालीका घर रहेका शान्ति मा बी. का भुपु बिधार्थी द्वारा रीता खड्कालाई आर्थिक सहयोग गरेका छन। अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकामा  रुख बाट लडेर मेरुडन्डको सल्यकृया गर्न पर्ने भएपछि आर्थिक अभाबमा केही दिन देखि अस्पतालको बेड बाट सहयोगको अपिल गरेकि रिता खडका को श्रीमानको अल्पायु…

Image

तितोपाटी - तितोपाटी- मलेसियाका मानव संशाधन मन्त्री एम कुलासेगरनले कामदार आदानप्रदान सम्वन्धि मलेसियाको प्रस्ताव नेपालले सैद्धान्तिक रुपमा स्वीकारेको बताएका छन् । "नेपालले मलेसियाको प्रस्ताव सैद्धान्तिक रुपमा स्वीकार गरेको छ" मलेसियाको सरकारी सञ्चार माध्यम बनर्माले मन्त्री कुलालाई उधृत गर्दै लेखेको । उनले अव यसलाई मन्त्रीपरिषदमा लगिने र पारीत गर्ने बताएका छन् । उनले…

Image

तितोपाटी- मोरङको ग्रामथान गाउपालिका ३ सिद्राहामा एक युवतीको धारिलो हतियार प्रयोग गरी विभत्स हत्या भएको छ। विराटनगरबाट घुम्न जाने क्रममा शुक्रबार २३ वर्षकी शिखा घिमिरेको उनकै प्रेमी ३० वर्षिय दिनेश भट्टराईले हत्या गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। जिल्ला प्रहरी प्रमुख एसपी मनोज केसीका अनुसार दुवैजना घुम्न जाने क्रममा…