Tuesday 27th January 2026
रोजगार
Image

तितोपाटी - साउदी अरबस्थित नेपाली दूतावासले ७ वर्षदेखि बन्धक जिवन विताइरहेकी नेपाली चेलीको उद्दार गरी नेपाल पठाएको छ । नेपाली दूतावासले बन्धक  बनाइएकी चाराली - ४, झापाकी हुमा दाहाललाई उद्धार गरी स्वदेश पठाएको हो । हुमालाई हाइल क्षेत्रमा रहेको साउदी नागरीकले बन्धक बनाइ घरेलु काममा लगाउँदै आएका थिए। हाइल राजधानी रियादबाट…

Image

तितोपाटी - यतिखेर रामेछाप जिल्लामा वैदेशिक रोजगारीमा जान लागेका युवा र वैदेशिक रोजगारीमा गएकाहरुका परिवारलाई सचेतना दिने उदेश्यले गीति अभियान सञ्चालन गरिएको छ। रामेछाप जिल्लामा सञ्चालित सुरक्षित आप्रवासन कार्यक्रम अन्तर्गत स्थानीय तहको आर्थिक साझेदारी र चारघरे सेवा समितिको सहजीकरणमा गन्धर्व गीति कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा 'कतार गए, साउदी…

Image

तीतोपाटी-खोटाङ कुवेत सम्पर्क मंच, कुवेतको चौथौं अधिवेशन तथा ८औं बार्षिक उत्सव आगामी अगस्ट १६ तारिकका दिन सम्पन्न हुने भएको छ। गत शुक्रबारक दिन कुवेत स्थित फर्वानियामा मंचका उपाध्यक्ष मोहन नाच्छ्रीङ राईको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । साथै अधिवेशन तथा ८औं बार्षिक उत्सव कार्यक्रममा स्थानीय कलाकारहरुको बेजोड साँस्कृतिक प्रस्तुति…

Image

तिलक भण्डारी(कमल) - मानिस समाजिक प्राणी हो त्यसकारण समाजमा घुलमिल हुन चाहन्छ र चाहना हुनु पनि पर्छ । सामाजिक ब्यक्ति भएपछि हरेकका आफ्ना इच्छा चाहना हुन्छन तर त्यसता विषयबस्तुलाइ कसरी सम्बोधन गर्ने यो नै गाैंण विषय भएको छ । हामी सबैले मनन गर्ने आजको विषय हो संघ सँस्था किन र…

Image

तितोपाटी - अन्तर्राष्ट्रिय कलाकार मन्च कुवेत शाखाको आयोजनामा कलाकार अक्षयकोष निर्माण सहयोगार्थ विशेष सांगीतिक कार्यक्रम नेपालबाट अाएका अतिथि कलाकार नेपाल अाइडल २०१७ का फष्ट रनर अप निशान भट्टराईको साथमा स्थानिय कलाकारहरुको धमाकेदार प्रस्तुति सहित हिँजो कुवेतको जिलिब स्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा भब्य रुपमा सम्पन्न भयो। मन्चका अध्यक्ष सोम रसाईलीको सभाध्यक्षता,…

Image

तितोपाटी - नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले वैदेशिक रोजगारीको आश्वासन दिएर १५ नेपालीलाई बेचबिखन तथा ओसारपसार गर्ने दुई जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले आकर्षक रोजगारीको प्रलोभन देखाएर विदेश लगेर बेच्ने कार्यमा संलग्न खोटाङका ३६ वर्षीय राहुल थापा र संखुवासभाका ४४ वर्षीय लोकमान राईलाई शुक्रबार पक्राउ गरेको हो । ब्यूरोका…

Image

!!जिवन !! संसार  न त तिम्रो हुन्छ, न त मेरो हुन्छ। न प्रसिद्धि तिम्रो हुन्छ, न मजाक मेरो हुन्छ। घमण्ड नगर यो नासवान शरीरको.. खरानी मेरो पनि हुन्छ,खरानी तिम्रो पनि हुन्छ।। जिवनमा खाली राम्रो होस भनेर सोच्नेहरु.. मृत्युपछि ओढाउने कात्रो कहिले राम्रो हुन्छ।। काेही रोएर मनलाई खुशी पार्छन त काेही…

Image

तितोपाटी - नेपाल र खाडी मुलुक युनाइटेड अरब इमिरेट्स (युएई)बीच श्रम सम्झौता भएको छ। स्विट्जरल्यान्डको जेनेभामा भइरहेको अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को शतवार्षिकी समारोहमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्ट र युएईका मानव संशाधन मन्त्री नासेर थानी अल हम्लीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्। १२ वर्षअघि नेपाल र…

Image

तितोपाटी - सरकारले शिक्षित बेरोजगारहरुलाई स्वरोजगार बनाउने उद्देश्यले घोषणा गरेको शैक्षिक कर्जा कार्यक्रम एक वर्षमै असफल भएको छ । कार्यक्रम अन्तर्गत शैक्षिक प्रमाण-पत्र धितो राखेर कर्जा प्राप्त गर्न सकिनेमा यो कार्यक्रम अन्तरगत ऋण माग्न युवाहरु नआएको दावी सरकारी अधिकारीहरुले गरेका छन् । युवाहरू भने बैंकहरूले शैक्षिक कर्जा उपलब्ध नगराएको पीडा पोखिरहेका…

Image

तितोपाटी- अफ्रिकी मुलुक मरिसस र नेपालबीच श्रम सम्झौता हुने भएको छ। स्वीट्जरल्याण्डको जेनेभामा भइरहेको अन्तर्राष्ट्रिय श्रम सङ्गठनको शतवार्षिकी समारोहमा नेपाली समय अनुसार आज साँझ ७ः४५ मा श्रम समझदारी पत्रमा हस्ताक्षर हुने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मरिससका…