Thursday 26th March 2026
रोजगार
Image

तितोपाटी - गैरआवासीय नेपाली संघको मध्यपुर्व उपसंयोजकमा कुवेतबाट सुरज मास्केले उम्मेदवारी दिएका छन् । उनले गत विहिबार कुवेत स्थित एनसीसी कुवेतका पदाधिकारी एवं पत्रकारहरूमाझ एक संक्षिप्त कार्यक्रम गरि विभिन्न प्रतिवद्धता सहित आफ्नो उम्मेदवारी घोषणा गरेका हुन । एनआरएनए मध्यपुर्व उपसंयोजक पदमा कुवेतबाट उम्मेद्वारी दिएका सुरज मास्केका प्रतिवद्धताहरू यसप्रकार रहेका छन् ।…

Image

तितोपाटी- दसैं पर्व मनाउन घर फर्किन लागेका तीन नेपालीहरु भारतमा लुटिएका छन्। भारतको विभिन्न ठाँउमा रोजगारको सिलसिलामा काम गरी घर फर्किदा तीनै जना बीच बाटोमै लुटिएको हुन्। भारतको हैदरबादबाट स्वदेश छोरासहित फर्किरहेकी तनहु मौवाकी कोपिला श्रेष्ठ विहीबार लुटिइएकी छन्। हैदराबादबाट ट्रेनमा नगदसहितको व्याग लिएर चडेकी श्रेष्ठ टे«नमै के कसरी निदाईन…

Image

तितोपाटी- सिन्धुपाल्चोककी माया तामाङ तीन वर्षअघि गार्मेन्ट कम्पनीमा काम गर्न श्रम स्वीकृति लिएर कुवेत पुगिन्। गार्मेन्ट कम्पनीमा रोजगारीका लागि कुवेत पुगेकी मायाले कम्पनीमा भन्दा हाउस मेडमा काम गर्दा राम्रो कमाइ हुने भएपछि उनी 'हाउस मेड'मा काम गर्न थालिन्। सरकारले २०७३ साल चैत २० गतेदेखि घरेलु कामदारका रुपमा मलेसियालगायत खाडी राष्ट्रमा…

Image

तितोपाटी- बिहीबार बर्दियाकी मनमाया मोक्तानसहित ६ जना महिलाहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षमा भेटिए। उनीहरु रोजगारीका लागि जोर्डन जाँदै थिए। हामी जोर्डनमा हाउस-मेड कामका लागि जाँदैछौं,’ मनमायाले सुनाइन्।दसैं मनाउनका लागि सबैजना परदेशबाट फर्कने बेलामा उनीहरु भने वैदेशिक रोजगारीमा जानैपर्ने बाध्यता आइलाग्यो। हाम्रो बिदा दसैंमा ठ्याक्कै मिलेन। अलि अगाडि आएका हामी…

Image

तितोपाटी- बिहीबार दिउँसो २ बजे नेपालको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा मानिसको भीडभाड देखिन्थ्यो । सामान्य समयमा भने विदेसिनेको विमानस्थलको प्रस्थान गेटमा ठुलो भीडभाड हुन्थियो । तर, चाँडपर्वको समय भएर होला विमानस्थलको आगमन कक्ष आफन्त पर्खिने र विदेशदेखि छुट्टिमा घर फर्किनको चाप निकै ठुलो थियो । विमानस्थलको प्रस्थान गेटमा…

Image

जय नारायण माझी थारू - संसारमा मानव जातीको उत्त्पति सँगै मानिस एउटा समुह वा झुण्ड हुँदै एउटा बस्ति र समाजमा रुपान्तरण हुँदै त्यसको नेतृत्व दिनसक्ने, अर्‍हाउन सक्ने, समाज र समुहलाई सहि बाटोमा ल्याउन सक्ने नै पछि नाईके र मुखिया हुँदै राजामा रुपान्तरण भएको इतिहास साक्षी छ । तिनीहरुलाई नै परिस्कृत…

Image

तितोपाटी- गैरआवासीय नेपाली संघ (एनआरएन) को आगामी अक्टोबर १५ देखि १७ सम्म काठमाडौंमा हुने नवौं विश्व सम्मेलनको उद्घघाटन राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुने भएको छ । आइतबार लण्डनमा आयोजित पत्रकार सम्मेलनमा संघका महासचिव बद्री केसीले ‘म र मेरो एनआरएनए, मेरो नेपाल’ भन्ने नाराका साथ हुने विश्व सम्मेलनको उद्घाटन १५ अक्टोबरमा राष्ट्रपति…

Image

तितोपाटी- दोलखा जिल्ला मेलुङ गाउँपालिका-७ की प्रमिला तिवारी रोजगारीका लागि कुवेत गएकी थिइन्। करार अवधिसम्म कुवेतमा काम गरेर फर्किएकी तिवारी फेरि वैदेशिक रोजगारीमै जाने सोचमा थिइन्। सोही समयमा सिन्धुपाल्चोक सागाँचोक नगरपालिका-१३ का इन्द्रबहादुर विकसँग भेट भयो। ती एजेन्टले प्रमिलालाई कुवेतभन्दा राम्रो कमाइ हुने पोर्चुगलमा पठाइदिने भन्दै ६ लाख रकम माग…

Image

तितोपाटी- दशैं नजिकिएसँगै चार्ड मनाउन घर फर्कनेको संख्या बढ्न थालेका छन् । काठमाडौंबाट गृह जिल्ला जाने मात्र होइन दशैं मनाउन नेपाल भित्रनेको संख्या पनि बढेको छ । वैदेशिक रोजगारीमा गएका युवा नेपाल भित्रने क्रम बढेपछि त्रिभुवन विमानस्थल यतिबेला भिडभाड बन्न थालेको छ । रोजगारीका लागि विदेश जानेभन्दा दशैं बिदामा घर…

Image

तितोपाटी - नेपाली जन - सम्पर्क समिति कुवेतको तश्रो अधिवशेन तथा ८ अाै वर्षिक उत्सव २७ सेप्टेम्बर २०१९ को दिन कुवेतको फरवानिया स्थित सेफ नाैसाद सिग्नेचर रेष्टुरेन्टको सभा हलमा सम्मपन्न भएको छ भने उक्त अधिवेशनले राजेन्द्र बिरहीलाइ जन-सम्पर्क समितिको नेता बनाएको छ । जन-सम्पर्क समितिका सभापति कल्याण कुमार श्रेष्ठको सभाध्यक्षता,…