तितोपाटी -कुवेतमा बालुवाको ढिस्कोले पुरिएर कार्यक्षेत्रमा भएको दुर्घटनामा अहिले सम्म ६ जना नेपाली कामदारहरुको मृत्यु भएको पुष्टि भएको छ भने मृतकहरू मध्ये ४ जनाको सनाखत भएको नेपाली राजदूतावास कुवेतले प्रेश विज्ञप्ति मार्फत जनाएको छ। दूतावासले ६ जना नेपाली कामदारहरूको दुःखद निधन प्रति गहिरो दुःख व्यक्त गर्दै दूतावासबाट अावश्यक सहयोग र…
तितोपाटी - अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले कुवेतको नेपाली समाजमा पहिलो पटक अायोजना गर्न लागेको काव्य प्रवाह कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत दुर्गा प्रसाद भण्डारीको प्रमुख अातिथ्यमा भोली दिउँसो २ बजे गर्न लागिएको काव्य प्रवाह कार्यक्रम जलिब अब्बासिया स्थित नेपा फुडल्याण्डको सभाकक्षमा…
हरि कृष्ण न्यौपाने-कुवेतमा बालुवाको ढिस्कोले पुरिएर कार्यक्षेत्रमा भएको दुर्घटनामा अहिले सम्म ६ जना नेपाली कामदारहरुको मृत्यु भएको पुष्टि भएको छ। प्राप्त जानकारी अनुसार कुवेतको अल मुत्ला क्षेत्रमा हिजो फेब्रुअरी १२ तारिक २०२० बुधबार दिनको समयमा निर्माणस्थलमा काम गरिरहेका नेपाली कामदारहरु माथि बालुवाको ढिस्को खस्दा ६ जना नेपाली कामदारको मृत्यु भएको…
तितोपाटी- वैदेशिक रोजगारीबाट फर्केका गुल्मी जिल्ला चन्द्रकोट गाउँपालिका ७ रूपाकोट निवासी कृष्णप्रसाद भण्डारी हाल तरकारी खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन्।८ बर्ष कतार तथा २ बर्ष दुवईमा काम गरेका भण्डारीसँग बैदेशिक रोजगारीको लामो अनुभव छ। दुवईमा रोजगारीमा रहेका उनी ३ बर्ष अगाडि मात्रै नेपालमै केहि गर्नुपर्छ भन्ने योजना सहित आफ्नै…
तितोपाटी- नेपाल भ्रमणबर्ष २०२० को प्रचार प्रसार तथा नेपाल भ्रमणको लागि निमन्त्रणा तथा विपन्न बालबालिकाहरुको सहयोगार्थका लागि ,नेपाल बाट आमन्त्रित राष्ट्रिय ख्याती प्राप्त कलाकार नेपाल आईडलका रवी वोड, चर्चित गायक बैकुण्ठ महत, अमृत खाती, पुरुषोत्तम पौडेल तथा हास्यकलाकार राजा राजेन्द्र पोखरेल मंगलबार साँझ इजरायलमा पुगी सकेका छन्। खबरबिहानी, बुद्धसन्देश डट्कम र…
तितोपाटी- देशभर उत्तरपश्चिमी वायुको प्रभाव पर्दा कुवेतमा ह्वात्तै चिसो बढेको छ। आज कुवेतको विभिन्न स्थानहरूमा शून्य देखी २ डिग्री न्यूनतम तापक्रम मापन गरिएको छ।कुवेतस्थित मौसम विभागका अनुसार निरन्तर रुपमा चलेको उत्तरपश्चिम वायुले मौसम अत्यधिक चिसो भएको बताउदै कुवेतमा अझै केही दिन जाडो हुने र मौसममा केही बदली हुदै तापक्रम बढ्दै…
तितोपाटी-लुम्बिनी समाज नेपाल कुवेतले आगामी १३ मार्च शुक्रबारको दिन कुवेतस्थित जिलिवको पपिन्स हलमा सातौं वार्षिकउत्सव तथा सांगितिक कार्यक्रम गर्ने भएको छ। “सेवा र सहयोगमा प्रवासबाट हाम्रो भूमिका” भन्ने मुल नारा लिएर २०१३ मा स्थापित लुम्बिनी समाज नेपाल कुवेतले गत शुक्रबारको दिन अध्यक्ष रमेश नेपालीको अध्यक्षमा बसेको मासिक बैठकले उक्त निर्णय…
तितोपाटी- ठगी गरेको आरोपमा सोलुखुम्बुका एक व्यक्तिलाई भक्तपुरमा पक्राउ गरिएको छ । वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा थुलुङदूधकोशी गाउँपालिका–२ काँगेलगैरीका ४० वर्षीय बालकृष्ण कार्कीलाई हालै पक्राउ गरिएको महानगरीय परिसर भक्तपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए । उनले कतार, माल्दिभ्सलगायतका देशमा पठाइदिन्छु भनी प्रलोभनमा पारेर रु आठ…
तितोपाटी- नेपालका मुख्य रोजगारदाता देशमा ५ सय ४५ नेपाली श्रमिक विभिन्न अभियोगमा जेलमा रहेका छन् । तीमध्ये २५ जना नेपाली श्रमिकले रोजगारदाता देशको कानुनअनुसार मृत्युदण्डको सजाय पाउने वैदेशिक रोजगार बोर्ड सचिवालयले जानकारी दिएको छ । श्रम स्वीकृति लिएर विदेश गएका नेपाली श्रमिकमध्ये ५ सय २६ पुरुष र १९ महिला जेलमा…
तितोपाटी- विगत २ वर्षदेखि युरोपका देश रोजगारीमा पठाउने भन्दै म्यानपावरले श्रमिक ठग्ने क्रम बढ्दो छ । म्यानपावरले युरोपका देश रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको समस्या लिएर मासिक करिब ७ दर्जन बढी पीडित समस्या लिएर उजुरी गर्न आउने गरेको विभागको मुद्दा शाखाले जनाएको छ । म्यानपावर र व्यक्तिले युरोपका देश पोल्याण्ड,…
![]()