तोयानाथ उपेक्षित, कोरोना संक्रमणलाई अरु फैलनबाट रोक्नका लागि भोली बेलुकाबाट लागु हुने गरी कुवेत स्थित जीलिप, फरमानिया र महाबुल्लाह एरियामा पूर्णकालिन कर्फ्यु लाग्ने भएको छ । अरब टाईममा भरखरै प्रकाशित समाचार अनुसार गृहमन्त्रालयले सरकारबाट उक्त क्षेत्रगत कर्फ्यु कार्यान्वाईनका लागि आदेश पाईसकेको जनाईएको छ तर यसको विस्तृत विबरण प्रकाशन भइनसकेको जनाएको…
हरि कृष्ण न्यौपाने(कुवेत)-पसिना संग पैसा साटन कुवेत पसेका अनि बिबिध कारणबस आफ्नो स्पोन्सर छोडेर बर्षौ देखि अबैधानिक हुदै अनेक दु:ख-कस्ट भोग्दै बर्षौ सम्म परिवारबाट बिछोडिएका सम्पूर्ण आप्रबासी कामदारहरूलाई कुवेत सरकारले बिना जरिवाना घर फर्कने अबसर दिन शुरु गरिसकेको छ।एप्रिल १ तारिक देखि एप्रिल ३० तारिक सम्म सम्बन्धित मुलुक सम्म कुवेत…
तितोपाटी- हाल देश लक डाउनमा छ , जनस्वास्थ्यको ख्याल गर्दै सरकारले महामारी नियन्त्रणका लागि अत्यावश्यक सेवा बाहेकका क्षेत्रहरु बन्द गरेको छ । व्यवसायिक हिसावले हरेक क्षेत्र खस्किदै गएकोमा दुईमत छैन र पनी डेरी व्यवसाय तथा सो संग सम्वन्धित उद्योगहरु उच्च जोखिम सहित धरासायी हुँदै गएका छन् । कही जनताले दुध…
तोयानाथ उपेक्षित, कोभिड १९ को महामारी चलेको छ । यो सँग कसले लड्ने ? नागरिकको सुरक्षा गर्ने सरकारसँग अस्पताल कहाँ छन ? एउटा प्रदेशको एउटा ल्याबले कसकसको स्वाब ट्स्ट गरोस । कुन डाक्टर वा प्राविधिक विरामीको स्वाब लिन तयार छ ? कुन डाक्टर कोरोना पिडितलाई छुन तयार छ ? कुन…
हरि कृष्ण न्यौपाने -कुवेतमा एक नेपाली कामदारलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ।कुवेतको स्वास्थ्य मन्त्रालयले आज निकालेको सुचनाका आधारमा अरबटाइम्सले लेखेको समाचारमा पछिल्लो २४ घन्टामा २८ जना नयाँ कोरोना संक्रमित भेटिएको जनाइएको छ भने जसमा एक नेपाली कामदार रहेको बताइएको छ। एक नेपालीलाई कोरोना संक्रमण भएको पुष्टि सहितको जानकारी नेपाली…
हरि कृष्ण न्यौपाने -कुवेत सरकारले अबैधानिक रुपमा लुकि छिपी बस्दै आएका सम्पूर्ण आप्रवासी कामदारहरुलाइ जरिवना बिना देश छोड्ने अनुमति दिने भएको छ।कुवेत सरकारले एप्रिल १ देखि एप्रिल ३० तारिक २०२०, सम्म अबैधानिक रुपमा बसेकाहरुलाई यो अवसर प्रदान गर्ने भएको हो भने यस अबसरलाई यहाको कानुनले बर्जित गरेका काम गरि प्रहरीको…
तोयानाथ उपेक्षित, धनी देशको प्रयोग हाम्रो जस्तो गरिब मुलुकका लागि कथा जस्तो मात्र होलान तर कतिपय कुराहरु भने अनुकरणीय र गर्न सकिने छन भने तिनको अध्यायन गरेर हामीले पूर्व तयारी गर्न र संक्रमण पछि उसको सामाजिक जीवनको रक्षा गर्न सक्दछौ । कोरोनाले देशको राज्यसंयन्त्र कोल्याप्स नभईसकेको अवस्थामा हतास भएर अघि…
हरि कृष्ण न्यौपाने- झापा डाँगिबारी घर भई लामो समय देखि कुवेतमा काम गर्दै आएका जीवन पाठकको हिजो मार्च-२८ तारिक, शनिबार,२०२०का दिन मृत्यु भएको छ।करिब ३ बर्ष देखि अबैधानिक रुपमा लुकि-छिपी काम गर्दै आएका पाठकको मृत्युको पूर्ण विवरण भने आइ सकेको छैन। नेपाली राजदूतावास कुवेतका दितिय सचिब श्रीकृष्ण सिलवालले तितोपाटि डटकम…
तितोपाटी- कुवेतमा कोरोनाभाइरसको प्रभावका कारण विभिन्न कार्यक्रमहरू स्थगित हुन थालेका छन् । यही क्रममा नेपाल कुवेत सरोकार समाजले नेपाली नयाँ वर्ष अप्रिल १७ तारिक आफनो चौथो सांगीतिक धमाका तथा बार्षिकउत्सव कार्यक्रम स्थगित भएको छ। विश्व भरि फैलिएको कोरोना भाइरस कुवेतमा पनि देखा परेपछी, कुवेत सरकारले पनि बिभिन्न किसिमको सार्वजनिक कार्यक्रमहरु…
तोयानाथ उपेक्षित, शायदै कोरोनाको माहामारी हुने थिएन भने हामीले भुल्दै गएको देश र धर्म सँस्कृतिको महत्व थाहा पाउन अझै कयौ बर्ष लाग्ने थियो होला । त्यतिवेला हामीले प्रयत्न गरेर पनि देश पाउन र पहिचान अगाल्न ढिलो भईसकेको हुन सक्थ्यो होला तर अहिले कोराना ले सवैको मथिङ्गल मा नयाँ चिन्तन पैदा…
![]()