तितोपाटी- कुवेतबाट आफ्नै खर्चमा स्वदेश फर्कनेहरुका लागि उडान मिति तय भएको छ। नेपाल एयरलाइन्समार्फत ६ जुलाइका लागि उडान मिति तय भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ। कुवेतमा आममाफी पाएका नेपालीहरुलाई भने कुवेत सरकारले आ फ्नै खर्चमा नेपाल ल्याइदिइरहेको छ। उडान समय त्यहाँको स्थानीय समयअनुसार राती ११:२० तोकिएको छ। कर्फ्यू बाहेकको…
असार पन्ध्र-झ्याउरे(असारे) ********************** असार पन्ध्र दही र चिउरा खानु भो भा छैन । खाएर मानो उब्जाउने मुरी थाहा छ थाहा छैन । १ । हिलोमा धान रोपेर छाडी आएर गोड्ने हो । असारे झरी बर्सिँदा खेरी खै के पो ओढ्ने हो । २ । हिलोले छ्यापी खेतमा खेल्ने हामीले गरेको…
मुक्तक १ ब्रम्हा बिष्णु सहित गुरु महान हुन्छन् । सद्गुरुको ज्ञानले गुणी सन्तान हुन्छन् । दिक्षा घरमै मिल्दछ शिक्षा गुरुकुलमा त्यसैले माता-पिता गुरु समान हुन्छन् । २ जे खोजियो मनले त्यो भेटिन्न कहिल्यै । जे सोचिन्छ त्यो आँखाले देखिन्न कहिल्यै । जिबन भनेको त यस्तै रहेछ क्यार जे लेखियो भाग्यमा…
गुरू पूर्णिमा - मारूनी छन्द पूर्णिमा यो गुरुको भनेर, नाम सम्झिँए सबैको गनेर।१। एक हैन गुरु छ्न अनेक ज्ञान बाँड्ने बुद्धि र बिबेक।२। गायत्री नि सुनियो गुरुको दीक्षा दिने अर्को चाहिँ पर्नु भो।३। क, ख, ग, घ सिकाउने गुरु नै। ए, बी, सी, डी पढाउने गुरु नै।४। एक देखी एम…
बिछाेड हजारौं तिर मेरो मुटुमाझ हानेर गयौ । आज पराइलाइ आफ्नो ठानेर गयौ ।। हिजो सम्म साथ दिन्छु भन्ने मान्छेले तर आज धोका दिइ पराइ बनेर गयौ ।। मलाई दुःखी गरीब देखे पछी तिमीले आज राम्रो अनि धनी मान्छे छानेर गयौ ।। जिन्दगी तिमी सँगै बिताउँछु भन्थ्यौ मेरो अगाडि पराइको…
मुक्तक प्रथम गुरू माता पिता जिन्दगी कै आधार हुन् । द्वितिय गुरू शिक्षक वर्ग बिधाको नै भण्डार हुन् । बाँकि नि सबै गुरू नै हुन जति भेटिए संसारमा, समय झनै ठुलो गुरू, यहि जिवनका सार हुन् । -राज श्रेष्ठ हेटौंडा
लकडाउनपछिको सय दिनमा २ सय ६१ अन्तर्राष्ट्रिय उडान लकडाउनयता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ २ सय १४ उडानमार्फत साढे ३० हजार यात्रुले सेवा लिएका छन् । लकडाउनको एक सय दिनसम्ममा विदेशमा अलपत्र १८ हजार १ सय ९७ नेपाली उद्धार उडानमार्फत नेपाल फर्किएका छन् । नेपालमा रोकिएका १२ हजार ४ सय ८ विदेशी नागरिक…
कर्मको बन्धन पशुको हुन्छ घाँटीमा दाम्लो मान्छेको हुँदैन। छाडेको पशु भएर हिड्छ पटक्कै सुन्दैन।१। कर्मको बन्धन मान्छेको साथ अरुले छेक्दैन। धर्म र कर्म जप र पाठ कसैले देख्दैन।२। चेतना बिना भएको पशु चेतनशील मान्छे हो। चेतना सबै हराई जाँदा दुईखुट्टे पशु भो।३। धर्म र कर्म संस्कृति हाम्रा बाधिनेँ दाम्ला हुन्।…
तीतोपाटी डटकम-कोभिड १९ को बहाना गरेर मिडिया मालिकहरुले श्रमजीवी पत्रकारहरुलाई जागिरबाट हटाइरहेका छन् । अहिले बेरोजगार पत्रकारको जुलुस, धर्ना र सकड गतिविधि भइरहेको छ । ‘थोरै कोरोना, धेरै बहाना’, ‘सम्पादकको मुटु छ मर्म छैन’, ‘सञ्चार गृहले कमाएको अर्बौ मुनाफा खोई ?’ ‘मालिक मोज र तडकभडकमा, पत्रकार भोकभोकै सडकमा’ जस्ता नाराहरु…
रोजिना ढुंगाना - छिमेकी दाइको बिहेमा निम्तो आएको थियो । गाउँ भरिका सबैलाइ चुलैह निम्तो थियो । जन्ति पनि हरेक घरका ठुला बडाहरु जाने भए । हामी भने दाइको घरमा काम सघाउनु पर्ने गाँउ घरमा यस्तै परम्परा हुन्छ ।सबै मिलेर काम गर्ने, हामीलाइ पर्दा पनि पछि हट्नु हुन्नथ्यो वहाँहरु। बेहुला…
![]()