तितोपाटी - भारतको दक्षिणी राज्य केरलाको विनाशकारी बाढीमा परेर मृत्यु हुनेको संख्या आइतबारसम्म ४४५ पुगेको छ । पानीको सतह घट्दै गएसँगै खोजी गर्दा पछिल्लो पटक ४५ जनाको शब भेटिएको अधिकारीहरुले जनाएका छन् । राज्यका झण्डै १० लाख मानिसले अझै पनि अस्थायी राहत शिविरहरुमा आश्रय लिइरहेका छन् । बाढीमा हराइरहेका मानिसको खोजपडताल…
तितोपाटी - इरान–इराक सीमा नजिक अाज आइतबार बिहानै गएको ६.० म्याग्नीच्यूडको शक्तिशाली भूकम्पबाट दुई जनाको मृत्यु हुनुका साथै २०० भन्दा बढी घाइते भएको स्थानीय अधिकारीहरुले जनाएका छन् । अमेरिकी भूगर्भीय सर्भेका अनुसार, भूकम्पको केन्द्र इरानको कर्मान्शाह प्रान्तको जभानरुड सहरबाट २६ किलोमिटर पश्चिततर्फ थियो । गत वर्ष यही स्थानमा गएको शक्तिशाली भूकम्पबाट…
तितोपाटी - चीनको एक होटलमा शनिबार भएको आगलागीमा परि कम्तीमा १९ को मृत्यु भएको छ । २३ घाइते छन् । समाचार एजेन्सीका अनुसार सोंगबेई जिल्लाको स्प्रिंग होटल मा आगो लागेको थिँयो । आगो पछि तुरुन्तै उद्धार कार्य सुरु गरिएको थियो । आगो लाग्नुको कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन । उत्तरपूर्वी हेइलोङजिआङ…
तितोपाटी - पाकिस्तानका प्रधानमन्त्री इमरान खानले प्रधानमन्त्री निवास छाडेका छन् । खान सोमबारबाट तीन वटा बेडरुम भएको सामान्य घरमा बस्न थालेका हुन् । उनले आफूसँग सैन्य सुरक्षाका साथै दुई कामदार लगेका छन् । जबकी प्रधानमन्त्री निवासमा कर्मचारी मात्र ५२४ जना थियो । सरकारी खर्च कम गर्ने आफ्नो पूर्व योजना अनुसार नै…
तितोपाटी - संयुक्त राष्ट्रसंघका पूर्व महासचिव कोफी अन्नानको स्वीट्जरल्याण्डको एक अस्पतालमा निधन भएको छ। संयुक्त राष्ट्रसंघका भूतपूर्व महासचिव कोफी अन्नानको स्वीट्जरल्याण्डको एक अस्पतालमा उपचारका क्रममा निधन भएको हो। ८० वर्षीय अन्नान बिरामी परेपछि अस्पतालमा उपचार भइरहेको थियो। उनको निधनबारे पुष्टि गर्दै उनको परिवारले उनी एक विश्वव्यापी राजनेता भएको जो आफ्नो जीवनभर अझ समान…
तितोपाटी - भारतका पुर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको बिहीबार पाँच बजेर ५ मिनेट जाँदा निधन भएको छ । । अल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उनको ‘लाईफ सपोर्ट सिष्टम’ मा राखेर विषेश उपचार प्रयास गरिएपनि उनलाई बचाउन सम्भव भएन । एम्सले पत्रकार सम्मेलनमार्फत भनेको छ, ‘उहाँलाई वचाउनका लागि एम्सका चिकित्सकको विशेष पहल…
तितोपाटी - एकजना धर्मगुरुले एक सात वर्षीया बालिकालाई बलात्कार गरे । अर्का धर्मगुरुले नौ वर्षका बालकलाई मुखमैथुन गर्न बाध्य तुल्याए र ती बालकको मुख शुद्ध बनाउन पवित्र पानी छर्किए । अमेरिकाको पेन्सिलभेनियास्थित रोमन क्याथोलिक चर्चका करिब ३०० धर्मगुरुबाट पीडित यी केही प्रतिनिधि बालबालिका मात्र हुन् । संसारभर चर्चा पाएको र मङ्गलबार…
तितोपाटी - अमेरिकामा भने १४ वर्षका किशोर गर्भनर बन्ने सम्भावना अत्यधिक छ । ईथन सोनबोर्न अमेरिकाको वरमन्ट राज्यको गभर्नर बन्ने दौडमा छन् । नोभेम्बर र डिसेम्बरमा गभर्नर पदको चुनावका लागि उनी उम्मेरद्वार बनेका छन् । वरमन्टमा चार वर्ष बसेका जुनसुकै उमेरका व्यक्तिले गभर्नर पदका लागि आफ्नो उम्मेद्वारी दिनसक्ने कानूनको फाइदा ईथनले…
तितोपाटी - अफगानिस्तानको राजधानी काबुलको एक ट्युसन सेन्टरमा आत्मघाती बम आक्रमण हुँदा ४८ जनाको मृत्यु भएको छ भने ६७ जना घाइते भएका छन्। काबुलमा रहेको ट्युसन सेन्टरमा पढाई भइरहेका बेला आत्मघाती हमलाकारीले आएर आफैलाई बिस्फोटमा पारी हमला गराएको अफगानी प्रहरीले जनाएको छ। ट्युसन सेन्टरमा पढाइ चलिरहेका बेला विस्फोट गराइएकाले मृत्यु हुनेमा…
तितोपाटी - भारतले आगामी ४ वर्ष भित्र अन्तरिक्षमा आफ्नै यानबाट मानिस पठाउने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२२ सम्ममा अन्तरिक्षमा मानव यान पठाउने घोषणा गरेका हुन। स्वतन्त्रता दिवसका अवसरमा बुधबार लालकिल्लाबाट सम्बोधन गर्दै मोदीले स्वतन्त्रताको ७५ औं वर्ष पूरा भएको अवसरमा राष्ट्रिय झण्डासहित भारतीय नागरिकलाई अन्तरिक्षमा पठाउने बताए…
![]()