Monday 4th August 2025
अन्तर्राष्ट्रिय समाचार
Image

तितोपाटी - विश्व प्रतिष्ठित फिल्म अवार्ड ‘अस्कर’मा यस वर्षदेखि नयाँ विधा थपिने भएको छ। कलात्मक फिल्मले मात्र अवार्ड उचालिरहने आरोप खेपेको आयोजकले यस वर्षदेखि दर्शकले रुचाएका चर्चित फिल्मलाई पनि चर्चित फिल्मको मनोनयनमा राख्ने निर्णय पारित गरेका छन्। अवार्ड आयोजक अस्कर एकेडेमीको मंगलबार बसेको बोर्ड बैठकले मुख्य तीन कुरामा परिवर्तन गर्ने निर्णय…

Image

तितोपाटी - अस्ट्रेलियामा खडेरीको समस्या विकराल बन्दै गएको छ । अस्ट्रेलिया सरकारले देशकै ठूलो राज्य न्यु साउथ वेल्सलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको छ । सुख्खाबाट पीडित किसानलाई राहत दिन ५ सय ७६ मिलियन डलर बराबरको राहतको घोषणा गरिएको छ । सुख्खाका कारण न्यु साउथ वेल्स, क्वीन्सल्यान्ड, पश्चिम अस्ट्रेलिया र दक्षिण अस्ट्रेलियाका…

Image

तितोपाटी - पूर्व रुसी जासुस सर्गेइ स्क्रिपाल र उनकी छोरी युलियामाथि बेलायतमा भएको नर्व एजेन्ट हमलामा रुस दोषी रहेको भन्दै अमेरिकाले रुसमाथि प्रतिबन्ध लगाउने भएको छ। बेलायतको एक अनुसन्धानले नर्व एजेन्ट हमलामा रुस दोषी रहेको ठहर गरेपछि अमेरिकाले रुसमाथि प्रतिबन्ध लगाउने भएको हो। तर रुसले भने आक्रमणमा संलग्नता नरहेकाे बताउँदै अाएकाे…

Image

तितोपाटी - इन्डोनेसियाको लोम्बोक द्वीपमा गत आइतबार गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १६४ पुगेको छ । उद्धारकर्ताहरू भूकम्पको बढी प्रभावित क्षेत्रमा प्रवेश गरेलगत्तै यो संख्या बढेर १६४ पुगेको सरकारी अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् । भूकम्प गएको चार दिनपछि पनि भूकम्पले अति प्रभाव पारेको क्षेत्रमा उद्धार प्रयास हुन नसकेको…

Image

तितोपाटी - इन्डोनेसियाको लोम्बोकमा गत आइतबार गएको शक्तिशाली भूकम्पमा बुधबारसम्म १ सय ३१ को मृत्यु भइसकेको जनाइएको छ  भने  भूकम्पका कारण १ लाख ५६ हजार व्यक्ति विस्थापित भएका छन् । यस्तै, २ सय ३६ घाइते भएका छन् भने कतिपय अझै पनि बेपत्ता रहेकाले मृत्यु हुनेहरुको संख्या बढ्न सक्ने राष्ट्रिय प्रकोप नियन्त्रण विभागले…

Image

तितोपाटी - भारतको काश्मिरको गुरेज क्षेत्रमा घुसपैठको आशंकामा भएको सैनिक कारबाहीका क्रममा एकजना सैनिक अधिकृत सहित चारजना भारतीय सैनिकको मृत्यु भएको छ । मृत्यु हुनेमा सेनाका मेजर केपी राणे, हवल्दार जामी सिंह र विक्रमजित तथा राइफलम्यान मन्दीप रहेका सैनिक अधिकारीहरुले बताएका छन् । भिडनत्का क्रममा दुईजना विद्रोही पनि मारिएका छन् ।…

Image

तितोपाटी - इन्डोनेसियाको सुलावेशीस्थित प्रहरीले २८ वर्षीय महिलालाई उनलाई बन्दी बनाइएको एक गुफाबाट १५ वर्षपछि मुक्त गरेको जनाएको छ। उनलाई गाउँकै झाँक्रीले १५ वर्षसम्म एउटा गुफामा बन्दी बनाएर राखेका थिए। ८३ वर्षीय ती झाँक्रीले १३ वर्षीया किशोरीलाई अपहरण गरेको र आफूमा देउता चढेको भनी उनको दिमाग एकोहोर्‍याएको अभियोग लगाइएको छ। ती झाँक्रीलाई…

Image

तितोपाटी - चीनले आवाजभन्दा ६ गुणा बढी गति भएको आफ्नो पहिलो हाइपर सोनिक विमानको सफल परीक्षण सम्पन्न गरेको छ । सिङकङ–२ वा स्टारी स्काई–२ नाम दिइएको उक्त विमानले परमाणू अस्त्रहरु बोक्न सक्ने र विश्वमा अहिले निर्माण गरिएको कुनै पनि एन्टि मिसाइल डिफेन्स सिस्टमलाई छल्न सक्ने बताइएको छ। चीनको उत्तरपश्चिम क्षेत्रमा गत…

Image

तितोपाटी - इन्डोनेसियाको लोम्बोक टापुमा आइतबार गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या एक सय पुगेको छ । अधिकारीहरूले मृतकको संख्या बढ्न सक्ने जनाएका छन् । विपद् व्यवस्थापन निकायका अनुसार भूकम्पका कारण करिब २ सय ५० मानिस घाइते भएका छन् । लोम्बोक टापुबाट करिब १० हजार मानिस विस्थापित भएको बीबीसीले जनाएको छ । ७ म्याग्निच्युडको…

Image

तितोपाटी - सडक दुर्घटनामा दुई बालबालिकाको मृत्यु भएपछि एक साताभन्दा लामो समयदेखि बंगलादेशमा विशाल प्रदर्शन र हिंसात्मक झडपका घटना भइरहेको छन्। अधिकांश युवा जमातले गरिरहेको प्रदर्शनको प्रमुख माग सरकारले सडक सुरक्षाको अवस्था सुधारका लागि काम गरोस् भन्ने छ । विद्यार्थी र स्कुले बालबालिकाले गरेको प्रदर्शनका कारण करिब एक् करोड ८० लाख…