तीतोपाटी-भेनेजुएलाका विपक्षी नेता हुवाँ गुएइदोले राष्ट्रपति निकोलास मदुरोप्रति बफादार विशेष प्रहरीले आफ्ना परिवारजनलाई सोधपुछ गरेर मानसिक तनाब दिइरहेको बताएका छन् । गत हप्ता आफैँलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका ३५ वर्षीय नेता गुइएदोले आफूलाई पनि सुरक्षा चुनौती रहेको बताए । प्रहरीको विशेष टोलीले विपक्षी नेता गुइएदोको घरमा गएर उनकी श्रीमतीसँग सोधीखोजी…
तितोपाटी - ब्राजिलको दक्षिणपूर्वी क्षेत्रमा रहेका एउटा फलाम खानीमा रहेको बाँध भत्किँदा नौ जनाको मृत्यु हुनुका साथै कम्तीमा तीन सय जना हराइरहकोे अधिकारीहरुले बताएका छन्। बाँधमा रहेको क्याफेटेरियामा खाजा खाइरहेका कामदारहरु बाँध भत्किएर आएको हिलोले बगाएर लगेको अधिकारीहरुलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ। हिलोले पुरिएर नौजनाको मृत्यु भएको पुष्टि अधिकारीहरुले…
तितोपाटी - फिलिपिन्सको दक्षिणी क्षेत्रमा अवस्थित एक रोमन क्याथोलिक चर्चमा आइतबार बिहान भएको विस्फोटनमा परी २७ जनाको मृत्यु भएको छ। होलो टापुस्थित गिर्जाघरमा 'मास सन्डे' मनाउने क्रममा पहिलो विस्फोट भएको थियो। सो टापुमा इस्लामवादी लडाकुहरू सक्रिय छन्। फिलिपिन्सको राष्ट्रिय प्रहरीका प्रमुखले देशको दक्षिणी क्षेत्रमा पर्ने सुलु प्रान्तको चर्चमा आइतबार बिहान एकैसाथ दुई विस्फोटन…
तितोपाटी - मलेसियाको नयाँ राजामा सुल्तान अब्दुल्लाह चयन भएका छन् । उनी पहाङ राज्यका सुल्तान हुन् । यसअघिका राजा सुल्तान मुहम्मद पाँचौंले गत जनवरी ६ मा राजगद्दी त्याग गरेका थिए । उनी केलन्तान राज्यबाट राजा भएका थिए । मलेसियामा ९ वटा राज्यका वंशाणुगत शासकमध्येबाट हरेक ५ वर्षका लागि पालैपालो देशको राजा बनाउने संवैधानिक प्रावधान छ । आलंकारिक…
तितोपाटी - इन्डोनेसियामा हालै आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ५९ पुगेको अधिकारीहरुले जनाएका छन् । इन्डोनेसियाको दक्षिणी द्वीप सुलावेसीमा भीषण वर्षापछि आएको बाढीपहिरोको कारण सयौं मानिस विस्थापित भएका छन् । हजारौं घरबारविहीन छन् । अधिकारीहरुका अनुसार बाढीपहिरोपछि २५ भन्दा बढी मानिस बेपत्ता छन् । सुलावेसी द्वीपका प्रकोप नियन्त्रण विभाग…
तितोपाटी - थाइल्यान्डमा सैन्य शासनको ५ वर्षपछि आगामी मार्च २४ मा आम निर्वाचन हुने भएको छ। थाई राजा महाबजिरिलंकर्णले सन् २०१९ भित्र आमनिर्वाचन गर्ने शाही घोषणा गरेको केही घण्टामै निर्वाचन आयोगले बुधबार निर्वाचन मिति घोषणा गरेको हो । निर्वाचन आयोगका प्रमुख इत्तिपर्न बूनप्राचोङले बुधबार अपराह्न भएको बैठकमा आगामी मार्च २४ का दिन…
तितोपाटी - क्रिमियाको तटीय क्षेत्रमा ग्यास टयांकर बोकेको पानीजहाजमा आगलागी हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ । ५ जना हराइरहेको अधिकारीहरुले जनाएका छन् । तान्जानियाको झण्डासहितको ग्यास टयांकरयुक्त पानीजहाज ब्ल्याक सीमा दुर्घटनामा परेको हो । रूसी अधिकारीले १४ जनालाई उद्धार गरेको जनाएका छन् । बेपत्ता ५ जनाको खोजी भइरहेको बताइएको थियो…
तितोपाटी - चीनले मल्टीस्पेक्ट्रल इमेजिङका लागि दुईवटा भूउपग्रह सोमबार प्रक्षेपण गरेको छ । उक्त भूउपग्रह चीनको उत्तरपश्चिममा रहेको जिक्वान भूउपग्रह प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिएको हो । केन्द्रका अनुसार उक्त भूउपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रवेश गरेको छ । उक्त भूउपग्रह चाङ गुआङ सेटेलाइट टेक्नोलोजी कम्पनीले निर्माण गरेको हो । उक्त भूउपग्रहको माध्यमबाट रिमोट…
तितोपाटी - अफगानिस्तानको मैदान वार्दक प्रान्तमा तालिवान विद्रोहीको आक्रमणमा सयभन्दा बढी सुरक्षाकर्मी मारिएका छन् । रक्षा मन्त्रालयका एक अधिकारीका अनुसार सोमबार सैनिक तामिम केन्द्रमा तालिवान विद्रोहीले आक्रमण गरेका हुन् । मन्त्रलायका अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘सैनिक तालिम केन्द्रमा गरिएको आक्रमणमा हामीले १२६ को ज्यान गएको सूचना पाएका छौं ।’ अधिकारीका अनुसार आक्रमणकारीले सैनिक…
तितोपाटी - अमेरिकी सिनेटर कमला ह्यारिसले सोमबार राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा गरेकी छिन्। राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रतिस्पर्धा गर्न उम्मेदवारी घोषणा गर्नेहरुको भिडमा उनले पनि उम्मेदवारी घोषणा गरेकी हुन। अमेरिकाको अन्त्यधिक जनसंख्या भएको क्यालिफोर्निया राज्यमा उनी कानुन कार्यान्वयन प्रमुख अधिकृत बन्ने पहिलो महिला मात्र नभई पहिलो अश्वेत नागरिक पनि हुन्। उनी भारतीय तामिल समुदायकी छोरी…
![]()