सरकारले स्वदेशमै रोजगारी सिर्जना गर्ने महत्वाकांक्षी योजना अघि सारेको छ। आउँदो पाँच वर्षभित्र युवा कामका लागि विदेश जानु नपर्ने गरी सरकारले तीन अर्ब १० करोड रुपैयाँको प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गर्ने भएको छ। तर, अहिले वैदेशिक रोजगारीका दैनिक दुई हजारभन्दा बढी युवा विदेश जान बाध्य छन्। युवाको विदेशमोह र बाध्यताले…
तितोपाटी डट कम - पाकिस्तानमा पूर्व प्रधानन्यायाधीश नसीरुल मुल्क सोमबार कार्यवाहक प्रधानमन्त्री मनोनयन भएका छन् । निर्वाचन सम्पन्न गर्न उनलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको हो । उनको कार्यकाल दुई महिनाको हुनेछ । मुल्क प्रधानमन्त्री हुने भएपछि सत्तारुढ दल र विपक्षीबीचको विवाद समाप्त भएको छ । विपक्षी दलहरूले सत्तारुढ पीएमएल-एन (पीएमएल-एन)ले शक्ति…
तितोपाटी डट कम - भारतका विभिन्न राज्यमा विगत २४ घण्टामा आएको चटयाङ तथा आँधीका कारण कम्तीमा ५५ जनाको ज्यान गएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार भारतका झारखण्ड, विहार, उत्तर प्रदेश, मध्य प्रदेश र पश्चिम बंगालमा गरी उनीहरूको ज्यान गएको अधिकारीहरूले जनाएका छन् । भारतमा एक महिनाको अवधिमा आँधीका कारण २ सय…
तितोपाटी-नेपाली भूभागका जनकपुरबासीलार्इ भारतीय भनेपछि सुष्मा स्वराजले माफी मागेकी छन् । सोमबार नयाँ दिल्लीस्थित विदेशमन्त्रालयमा भएको वार्षिक पत्रकार सम्मेलनमा बोल्दै भारतीय विदेश मन्त्री स्वराजले प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाको मेडिसनदेखि नेपालको जनकपुरसम्म लाखौँ भारतीय समुदायलाई सम्बोधन गरेको बताएपछि चर्को आलोचना सुरू भएको थियो । अमेरिकाको मेडिसनदेखि जनकपुरको मैदानसम्मा लाखौँ भारतीयलार्इ प्रधानमन्त्री मोदीले…