Wednesday 18th February 2026
अन्तर्राष्ट्रिय समाचार
Image

तितोपाटी - भारतको गुजरात राज्यको सुरतस्थित एक सपिङ कम्पलेक्सको कोचिङ सेन्टरमा आगलागी हुँदा १९ विद्यार्थीको ज्यान गएको छ । सुरत नगर निगममा रहेको ३ तले भवनमा शुक्रबार अपराह्न आगलागी भएको हो । भवनको दोस्रो तलामा रहेको कोचिङ सेन्टरमा अचानक आगो सल्किएपछि विद्यार्थीहरुबीच भागाभाग मच्चिएको थियो । भवनको छतसमेत आगोको लप्काले ढाकेपछि…

Image

तितोपाटी - भारतमा भएकाे १७ अाैं लोकसभा निर्वाचनमा सत्तारूढ पार्टी बिजेपीले बाजी मारेको छ भने मोदी नीति अत्याधिक सफल भएको छ । लोकसभाको ५४२ सीट मध्ये ३०१ सीटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सम्बद्ध भारतीय जनता पार्टीले जित हाँसिल गरेको छ भने भारतीय संसदको तल्लो सदन लोकसभा निर्वाचनको नतिजा अन्तिम चरणमा पुगेको…

Image

तितोपाटी - बेलायतकी प्रधानमन्त्री थेरेसा मेले पदबाट राजीनामा दिने घोषणा गरेकी छन्। उनले ७ जुन कन्जरभेटिव पार्टीको नेताबाट राजीनामा दिने बताएकी छन्। तर उनको उत्तराधिकारी नछानिए सम्म उनी प्रधानमन्त्रीमा रहिरहने छन्। डाउनिङ स्ट्रिटमा आफ्नो सम्वोधनको क्रममा भावुक देखिएकी मेले २०१६ मा भएको जनमतसंग्रहको परिणामको सम्मान गर्न आफुले पुरै कोशिस गरेको बताइन।…

Image

तितोपाटी - उत्तर कोरियामा यो शताब्दीकै सबैभन्दा ठूलो खडेरी परेको छ। यसबाट त्यहाँको जनजीवन नराम्ररी प्रभावित हुन थालेको छ। खडेरीका कारण यस शताब्दीकै सबैभन्दा बढी त्यहाँका नागरिक प्रभावित भएका भन्दै यसप्रति विश्व खाद्य कार्यक्रमले पनि गहिरो चासो व्यक्त गरेको छ। उत्तर कोरियाको अवस्थाबारे गम्भीर चासो लिएको विश्व खाद्य कार्यक्रमका एक अधिकारीले जानकारी…

Image

तितोपाटी - नेपालको सर्वे टोलीले पहिलो पटक सगरमाथाको उचाइ नापेको छ। बुधबार बिहान ३ बजे सगरमाथा चुचुरोमा पुगेर टोलीले उचाइ नापेको हो। प्रमुख नापी अधिकृत (उपसचिव) खिमलाल गौतम, नापी रविन कार्कीसहितको टोली बुधबार बिहान सगरमाथाको चुचुरोमा पुगेको हो। उनीहरुको साथमा नेपाल माउन्टेयरिङका प्रमुख छिरिङ जाङबु शेर्पा चुचुरोमा पुगेर सगरमाथाको नाप गरेको भूमी…

Image

तितोपाटी - विश्वको तेस्रो ठूलो प्रजातान्त्रिक देश इन्डोनेसियामा जोको विडोडो मङ्गलबार पुनः राष्ट्रपति पदमा निर्वाचित भएका छन् । जकार्ता शहरमा कडा सुरक्षाबीच मङ्गलबार अप्रत्यासित रुपमा निर्वाचन परिणाम घोषणा गरिएको हो । सत्तासिन राष्ट्रपति विडोडोले ५५.५ प्रतिशत मत प्राप्त गरी पुनः राष्ट्रपति पदमा विजयी भएको त्यहाँको निर्वाचन आयोगले जनाएको छ । उनका…

Image

तितोपाटी - अरुणाञ्चल प्रदेशको तिरप जिल्लाको बोगापानी इलाकामा नेशनल पिपल्स पार्टी (एनपीपी) का सांसद तिरोंग अबो, उनका छोरा, दुई सुरक्षाकर्मीसहित ११ जनाको मंगलबार गोली हानी हत्या गरिएको छ । एक वरिष्ठ पुलिस अधिकारीले यसबारे पुष्टि गरेका हुन् । द वायरका अनुसार नेशनल सोसलिस्ट काउन्सिल अफ नागाल्याण्ड (एनएससीएन) का अज्ञात हमलाकर्ताले उक्त हमला…

Image

तितोपाटी - ताजकिस्तानको एक जेलमा भएको भिडन्तमा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ । मारिएकाहरु मध्ये २४ जना इस्लामिक स्टेट्स आतंककारी समूहका सदस्य र तीन जना सुरक्षा गार्ड रहेका अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । ताजकिस्तानको राजधानी डुशान्बे नजिकै रहेको उक्तकारगारामा आइतबार साँझ आईएस आतंककारी समूहले सुरु गरेको झडपमा पाँच…

Image

तितोपाटी - चिनियाँ मोबाइल कम्पनी हुवावेका मोबाइल फोनमा अब गुगलले निर्माण गरेका केही एप्सहरू नचल्ने भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुवावेसँग अमेरिकी कम्पनीले कारोबार गर्न नपाउने कार्यकारी आदेश जारी गरेपछि गुगलले आफ्ना एप्सहरू हुवावेले निर्माण गर्ने मोबाइल फोनमा नराख्ने निर्णय गरेको हो। गुगलको पछिल्लो निर्णयसँगै हुवावेले निर्माण गर्ने फोनमा गुगल प्लेस्टोर,…

Image

तितोपाटी - विश्व कीर्तिमानी कामीरिता शेर्पाले एकै हप्ता भित्र मै २ पटक सगरमाथा चढि रेकर्ड २४ पुर्याएका छन् । कामीरिता शेर्पाले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर पुनः आफ्नै रेकर्ड तोडेका छन्। आज मंगलबार बिहान ६ बजेर ३८ मिनेटमा २४ औं पटक सरमाथाको सफल आरोहण गरेर उनले आफ्नै रेकर्ड तोडेर नयाँ कीर्तिमान कायम गरेका…