तितोपाटी - होन्डुरसको मस्कुइटो तटीय क्षेत्रमा बुधबार माछा मार्ने एक डुङ्गा दुर्घटनामा परी नौ माझी वेपत्ता भएका छन्। यस दुर्घटनामा परी कम्तीमा २७ जनाको मृत्यु भइसेकेको छ। माछा मार्नको लागि प्रायोग हुदै अएको यस डुङ्गामा ९१ जना यात्रु सवार रहेका ती मध्ये ५५ जनालाई उद्धारकर्ताहरुले जिवितै उद्धार गर्न सफल भएका छन्।…
तितोपाटी - अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा फेरि शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूवैज्ञानिक सर्वेक्षणका अनुसार हिँजो शुक्रबार राती ८ बजेर १९ मिनेट मा ७.१ म्यगनिच्युटको भूकम्प गएको अमेरिकी भुगर्भ वभागले जनाएको छ। भूकम्पले अहिले सम्म कुनै मनाविय क्षति भएको जानकारी आएको छैन।भूकम्पको झट्का आधा मिनेटसम्म महसुस गरिएको थियो। भूकम्पको झट्का मेक्सिकोमा पनि…
तितोपाटी - चीनको उत्तरपूर्वी प्रान्त ल्याओनिङमा जुलाई ३ तारिख बुधबार आएको आँधी बाट ६ जनाको मृत्यु हुनुकासाथै ११० जना भन्दा बढि घाइते भएका छन् । ल्याओनिङ प्रान्तको खाइयुआन शहरमा बुधबार दिउँसो ५ बजेर १५ मिनेट जाँदा आएको तोर्नेदो नामको आँधीले शहरको आर्थिक विकास क्षेत्रलगायत आवासीय भवनमा ठूलो क्षति पुर्याएको छ ।…
तितोपाटी - ट्युनिसियामा भएको डुङ्गा दुर्घटनामा कम्तीमा ८० जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घ शरणार्थी निकाय (यूएनएचसीआर) ले बिहीबार बताएको छ । बुधबार राति भएको घटनामा कैयौँ व्यक्तिलाई जीवित उद्धार गरिएको यूएनएचसीआरले जनाएको छ । माछा मारी फर्किदै गरेका माझीहरूले दुर्घटनाग्रस्त डुङ्गाबाट चार जनालाई जीवितै उद्धार गरी अस्पताल पठाइएकोमा एक व्यक्तिको…
तितोपाटी - जुलाइ ४ मा जिब्राल्टरमा ब्रिटेनको रोयल मरिन्स(नौसेना)ले ‘ग्रेस वन’ नाम गरेको इरानी ‘सुपर ट्यांकर’ कब्जामा लिएपछि ब्रिटेन र इरानबीचको सम्बन्ध तनावपूर्ण बनेको छ । ब्रिटेनको नौसेनाले ट्याकंरमा रहेको तेल सिरिया लगिँदै गरेको आशंका कब्जामा लिएको हो । सिरियासँग व्यापार गर्न युरोपेली प्रतिबन्ध रहँदै आएको अवस्थामा उसलाई ढुवानी गर्न लागेको तेल…
तितोपाटी - इन्डोनेसियामा एक महिलालाइ मालिकको याैन उत्पीडन सार्वजनिक गर्दा उल्टै ६ वर्ष जेल र ४० लाख जरिवाना तिर्नु पर्ने भएको छ । आफ्नो मालिकको यौन उत्पीडन प्रमाणित गर्न अश्लील कल रेकर्ड सार्वजनिक गरेकी महिलालाइ अदालतले ६ वर्ष जेल सजायँ र ४० लाख जरिवाना तिर्ने अादेश दिएको हो । इन्डोनेसियाको…
तितोपाटी -नाइजेरियाको दक्षिणी क्षेत्रमा पेट्रोलियम पदार्थ बोकेको ट्यांकर विस्फोट हुँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार घटनामा परी अन्य एक सय एकजना घाइते भएका छन्। बेन्यु राज्यको अहुम्बे गाउँमा सोमबार दुर्घटना भएको हो। ट्यांकर पल्टिएर दुर्घटना भएको बताइएको छ। ट्यांकरबाट चुहिएको पेट्रोलियम पदार्थ चोरी गर्दै…
तितोपाटी -राहुल गान्धीले भारतको मुख्य विपक्षी दल कांग्रेस पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका छन्। हप्तौंको अड्कलबाजीपछि उनको यस्तो निर्णय आएको हो। आफ्नो राजीनामा पत्रमा उनले हालैको लोकसभा चुनावमा भएको पार्टीको हारको जिम्मेवारी लिएका छन्। उनले आफ्नो राजीनामा पत्र सामाजिक सञ्जाल ट्वीटरमा समेत राखेका छन्। उनले उक्त पत्रमा अरूको जवाफदेहिता खोज्नुअघि आफू जवाफदेही हुन…
तितोपाटी- भारतको महाराष्ट्र प्रान्तको रत्नगिरी जिल्लामा बाँध भत्किएपछि सात जनाको मृत्यु भएको छ । भने, २० जना बेपत्ता भएका छन् । स्थानीय प्रशासनका अनुसार मंगलबार राति ८ः३० मा ओभरफ्लो भएको एक घण्टामा बाँध भत्किएको हो । मुम्बईबाट २ सय किलोमिटर दुरीमो रहेको कोंकण क्षेत्रमा तिवरे बाँध भत्किएपछि सातवटा गाँउमा एकैपटक…
तितोपाटी - श्रीलङ्कमा डेङ्गुका कारण पछिल्लो छ महिनामा कम्तीमा ३५ जनाको मृत्यु भएको छ। सरूवा रोग नियन्त्रण इकाईले सोमबार दिएको जानकारी अनुसार यस अवधिमा अरु २३ हजार जना डेङ्गुबाट प्रभावित भएका छन्। जन महिनाको अन्त्यसम्ममा कुल प्रभावितको संख्या २३ हजार ८४२ रहेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्। सबैभन्दा धेरै कोलम्बो जिल्लाका प्रभावित…