तितोपाटी - इन्टरनेसनल एस्ट्रोनोमिकल युनियनले विश्व ब्रह्माण्डमा भएका तारा र ग्रहको नेपालीमा नामाकरण गरेको छ। युनियनले तारा र ग्रहको नेपाली नाम "सगरमाथा" र "लालीगुराँस" राखेको छ। सगरमाथा भन्नासाथ हामी सर्वोच्च शिखरलाई बुझ्छौं भने लालीगुराँस भन्नासाथ राष्ट्रिय फुल भनेर बुझ्छाैं तर विश्वले भने यो नामबाट तारा पनि बुझ्नेछ। सौर्यमण्डल बाहिर पत्ता लगाइएको…
तितोपाटी - चीनको दक्षिणपश्चिमी भागमा रहेको कुइचोउ प्रान्तअन्तर्गत पर्ने अन्लोङको कुअङलोङ क्षेत्रमा रहेको एउटा कोइला खानीमा मङ्गलबार भएको विस्फोटनमा परी १४ जनाको मृत्यु भएको छ। खानीमा रहेको ग्यास विस्फोटनपछि उक्त घटना भएको जनाइएको छ । अन्य दुई जना अझै खानी भित्रै च्यापिएको अधिकारीहरुले जनाएका छन्। मंगलबार बिहानको समयमा भएको यस…
तितोपाटी - पाकिस्तानको एउटा विशेष अदालतले पूर्वसैन्य शासक परवेज मुशर्रफलाई देशद्रोहको अभियोगमा मृत्युदण्डको फैसला सुनाएको छ। उच्च अदातलका प्रधान न्यायाधीश वकार अहमद सेथको नेतृत्वमा रहेको तीन सदस्यीय इजलासले मङ्गलवार मुशर्रफलाई संविधानको अवहेलना तथा गम्भीर देशद्रोहको मुद्दामा दोषी ठहर गर्दै मृत्युदण्ड सुनाएको हो। उनलाई सन् २००७ नोभेम्बर ३ मा सङ्कटकाल घोषणा…
तितोपाटी-भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार उत्तर प्रदेशको कानपुरस्थित अटल घाट, गंगा परिषदमा सहभागी हुने कार्यक्रम थियो। कार्यतालिका अनुसार मोदीले गंगा नदीको निरीक्षण गर्ने कार्यक्रम थियो। सोही कार्यतालिका अनुसार उनी अटल घाट पुगे। घाट पुगेपश्चात उनले डुंगामा सयर गरी गंगा नदीको निरीक्षण गरी फर्किए।जब उनी सिँढी चढेर फर्किंदै थिए तब एक्कासी…
तितोपाटी -जमाइकाकी टोनी एन सिंले मिस वर्ल्ड २०१९ को उपाधि जितेकी छन्।शनिबार लन्डन एक्सेलमा सम्पन्न भएको ६९ औं ‘मिस वर्ल्ड प्रतियोगिता’ को ग्राण्ड फिनालेमा टोनीले १२५ देशका सुन्दरीहरूलाई पछि पार्दै मिस वर्ल्डमा कब्जा जमाएकी हुन्। दोस्रो स्थानमा फ्रान्सकी सुन्दरी भइन् भने तेस्रोमा भारतकी सुमन रावले तेस्रो स्थान हासिल गरिन्। मिस…
तितोपाटी - बेलायतमा विहिबार तल्लो सदन हाउस अफ कमनको लागि भएको आमनिर्वाचनमा कन्जर्भेटिभ पार्टीले बहुमत ल्याएको छ। शुक्रबार विहानसम्म ६४२ सिटको नतिजा आउँदा सत्तारुढ दल कञ्जरभेटिभ पार्टीले ३५८ सिट सहित सुविधाजनक बहुमत प्राप्त गरेको हो। यसअघि सन् २०१७ मा सम्पन्न चुनावमा आएको नतिजाभन्दा करिब ५० सिट कञ्जरभेटिभले थप्न सफल भएको…
तितोपाटी - बंगलादेशको राजधानी ढाका बाहिर अवैध प्लास्टिक कारखानामा विनाशकारी आगलागी हुँदा आठ जनाको मृत्यु भएको र कम्तिमा २४ जना गम्भीर घाइते भएको प्रहरीले बताएको छ। बुधबार दिउँसो ढाकाबाट दक्षिणतर्फ रहेको केरानीगंजस्थित प्राइम प्याटेन्ट प्लास्टिक कारखानामा आगलागी सुरू भएको र द्रुतगतिमा आगो भुईं तलामा फैलिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ।…
तितोपाटी - जलवायु परिवर्तन अभियन्ता १६ वर्षीया ग्रेटा थनवर्गलाई चर्चित टाइम म्यागजिनले वर्ष व्यक्ति घोषणा गरेको छ । स्वडेनी वातावरण अभियन्ताले वर्ष व्यक्ति दौडमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङ, फेसबुकका संस्थापक मार्क जुकरबर्क लगायतलाई पछि पारेकी हुन् । टाइम म्याजिनले वर्ष भरीमा सबैभन्दा प्रभावकारी काम गर्नेलाई वर्ष…
तितोपाटी - सोमालियाको राजधानीमा रहेको एक होटलमा भएको जिहादी आक्रमणमा पाँच व्यक्तिको मृत्यु भएको छ। तीन सर्वसाधारणसहित पाँच व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जनाएको हो। लामो समयसम्म होटेलमा गरिएको कब्जापछि पाँँच आक्रमणकारी पनि मारिएका सो स्रोतले थप जानकारी दिएको छ। मङ्गलबार साँझको समयमा भएको यस आक्रमणको इस्लामिक समूह ‘अल शबाब’ले…
तितोपाटी - दक्षिण एसियाका लागि मिनी ओलम्पिक मानिने दक्षिण एसियाली खेलकुद(साग)काे १३ औं संस्करण आजबाट सकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको भिडियो सन्देश मार्फत समापन गरिएको यो प्रतियोगिता राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् । गत डिसेम्बर १ देखि आज डिसेम्बर १० सम्म चलेको र एकै साथ काठमाण्डाैं, पोखरा…
![]()