तितोपाटी - यमनको धमार प्रान्तमा साउदी गठबन्धनबाट भएको हवाई कारबाहीमा कम्तीमा १०० जना मारिएको अन्तर्राष्ट्रिय रेडक्रसले जनाएको छ । साउदी अरेबियाको गठबन्धनले युद्धबन्दी राखिएको कारागारमा कम्तीमा सात पटक हवाई कारबाही गरिएको जनाएको छ। यसक्रममा ४० भन्दा घाइते भको जनाइएको छ । घटनास्थलमा पुरिएका, मृतक वा घाइतेको खोजी एवं उद्धारको कार्य भइरहेको…
तितोपाटी - मध्यअमेरिकी मुलुक होन्डुरसमा शनिबार एक जना पत्रकारको गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ। मानव अधिकार समूहहरुका अनुसार सन् २००१ यतामात्र यो सहित होन्डुरसमा ७९ जना पत्रकारको हत्या भएको छ। होन्डुरसको मानव अधिकार आयोगले एचसीएच टिभीमा कार्यरत एडगार जोल अगुलारलाई कोपान शहरमा अज्ञात समूहले गोली हानी हत्या गरिएको जनाएको…
तितोपाटी - अमेरिकाको टेक्सस राज्यका दुई शहरमा बन्दुधकारीको अन्धाधुन्द गोली प्रहारबाट पाँच जनाको मृत्यु भएको छ । एक जनाले चलाएको अन्धाधुन्द गोली लागेर घटनामा २१ जना घाइते भएको न्यस्योर्क टाइम्सले जनाएको छ। टेक्ससको ओडिसा शहरमा कारमा रहेका एक ब्यक्तिलाई प्रहरीले रोकेपछि उनले ट्राफिक प्रहरीलाई लक्षित गरी गोली चलाएको समाचारमा जनाइएको…
तितोपाटी - सन २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुटबल छनोट चरणको खेलको लागि नेपालको राष्ट्रिय फुटबल टिम र पदाधिकारी सहित ३५ जनाको टोली कुवेत आइपुगेका छन् । फ्लाइ दुबइको उडानबाट आज दिउँसो कुवेत आइपुगेका नेपाली राष्ट्रिय फुटबल टोलीलार्इ स्वागत गर्न नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत दुर्गा प्रसाद भण्डारी सहितको दूतावासको…
तोयानाथ उपेक्षित - मंगल ग्रहमा नासाका बैज्ञानिकहरुले हेलिकप्टर पठाउने एक महत्वाकांक्षी योजना बनाएका छन । आगामी सन २०२० को जुलाईमा पठाईने रकेटले उक्त हेलिकप्टर लिएर जाने भएको छ । बैज्ञानिकहरुले मंगलमा मानिस पठाउँनु पूर्व पठाउँन लागेको हेलिकप्टरले यदि त्यहाँ उडान भरेमा पृथ्वी भन्दा बाहिरको ग्रहमा उडान भर्ने यो नै पहिले…
तितोपाटी- अन्तर्राष्ट्रिय समन्वय परिषद्ले राजनीतिक, क्षेत्रीय वा धार्मिक आधारमा, कुनै समूह वा प्यानलको आधारमा चुनाव लड्न वा समूहगत रुपमा मतको आह्वान गर्न वा प्रचारप्रसार गर्न नपाइने जनाएको छ । २०१९–२०२१ कार्यकालको लागि विभिन्न मुलुकका राष्ट्रिय समन्वय परिषद्हरुमा महाधिवेशनका साथै नयाँ कार्यकालको लागि नेतृत्व चयन गर्ने प्रकृया सुरु भइरहेको बेला सो…
तितोपाटी- भारतमा सम्पन्न आइपिएस (इन्डियन पुलिस सर्भिस) तालिममा नेपाल प्रहरीका प्रहरी निरीक्षक कृष्ण खड्का उत्कृष्ट बाह्रय प्रशिक्षार्थी हुन सफल भएका छन् । उनी ‘आइपीएस एशोसियसन्स अफ सोर्ड अफ अनर’ बाट पुरस्कृत भएका छन् । उक्त तालिममा प्रहरी निरीक्षक अनु लामा ‘वेष्ट लेडी आउटडोर प्रोवेसनर, चाँदमारी र वेष्ट टर्नआउट’ गरी ३…
तितोपाटी - रूसले पानीमा तैरिन सक्ने परमाणु उर्जा केन्द्रको निर्माण गरेको छ । पानीमा तैरन सक्ने उक्त परमाणु ऊर्जा केन्द्रलाई रूसले यतिखेर समुद्रमा उतारेको छ । यो ऊर्जा केन्द्र आर्कटिक बन्दरगाहको मुरमास्कबाट सुदूरपूर्वमा रहेको चुकोटकासम्म पुग्नसक्छ । यो पूरा यात्रा ५ हजार किलोमिटर लामो छ । आकाडेमिक लोमेनोसेफ नामक यो उर्जा केन्द्र…
तितोपाटी- पूर्व वित्त मन्त्री तथा भारतीय जनता पार्टीका वरिष्ठ नेता अरुण जेटलीको निधन भएको छ। शनिवार दिउँसो एम्स अस्पतालमा उनको निधन भएको हो। श्वास प्रश्वास असजिलो भएपछि गत ९ अगस्तमा जेटलीलाइ एम्स अस्पताल भर्ना गरिएको थियो। अस्पतालले भोलिपल्ट उनको स्वास्थ्य अवस्थाबारे मेडिकल बुलेटिन सार्वजानिक गरेको थियो। जसमा अतिसघना कक्षमा उपचार…
तितोपाटी - फिलिपिन्समा यस वर्षका प्रथम आठ महिनामा डेङ्गु रोगीको संख्या एक लाख ८८ हजार पुगेको स्वास्थ्य विभागले जनाएको छ। विभागका अनुसार डेङ्गुकै कारण ८०७ जनाको मृत्यु भएको छ। विभागले यस वर्षको जनवरी १ देखि अगस्ट ३ सम्मको अवधिमा एक लाख ८८ हजार ५६२ जनामा डेङ्गु रोग भेटिएको विवरण संकलन गरेको छ।…
![]()