तितोपाटी - विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारेको कोभिड-19 नोवल कोरोना भाइरसको कारण पछिल्लो २४ घण्टामा १२०४ जना संक्रमित थपिएका हुन् । सोहि अबधिमा १४४७ जना निको भएका छन् भने थप ११ जनाको मृत्यु भएको छ । अहले सम्म संक्रमित भएकाको कुल संख्या ६२७९७ पुगेको छ भने देश भरका अस्पताल…
तितोपाटी - विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारेको कोभिड-19 नोवल कोरोना भाइरसको कारण नेपालमा एकै दिन २ हजार भन्दा बढि मानिस संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २०२० जना संक्रमित थपिएका हुन् । यो संख्या दैनिक संक्रमित हुने अहिले सम्मको अधिकतम हो । सोहि अबधिमा ८७१ जना निको भएका…
तितोपाटी - अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथि एक महिलाले यौन दुर्व्यवहारको आरोप लगाएकी छन् । अमेरिकी पूर्वमोडेल एमी डोरिसले अजभन्दा २३ वर्षअघि आफू २४ वर्षको उमेर हुँदा ट्रम्पले यौन दुर्व्यवहार गरेको आरोप लगाएकी हुन् । बिहीबार उनले बताए अनुसार ट्रम्पले २३ वर्षअघिको ओपन टेनिस प्रतिष्पर्धाको क्रममा उनीमाथि यौन दुर्व्यवहार गरेका थिए…
तितोपाटी - अफगानिस्तानमा सेना र विद्रोही पक्षबिच झडप हुँदा कम्तिमा ५४ जनाको मृत्यु भएको छ । अफगानिस्तानको पूर्वी नान्गाहर र पश्चिमी बाग्गिस प्रान्तमा बुधबार रातको समयमा दुई स्थानमा भएका झडपमा कम्तीमा २३ अफगानी सैनिक र ३१ लडाकूको मृत्यु भएको छ । घटनामा दर्जनौँ लडाकुहरू घाइते भएका छन् । अफगानिस्तानमा शान्ति…
तितोपाटी - विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारेको कोभिड-19 नोवल कोरोना भाइरस बाट विश्वभरका ३ करोड बढि मानिस संक्रमित भएका छन् । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्ड मिटर्स डट इन्फोका अनुसार बिहीबार अपरान्हसम्म काेराेनाभाइरस संक्रमित हुनेको संख्या ३ करोड ७४ हजार नाघेको छ । विश्वमा कोरोनालाइ जित्नेको संख्या भने दुई…
तितोपाटी - विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारेको कोभिड-19 नोवल कोरोना भाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा १२४६ जना संक्रमित भएका छन् । सोहि अबधिमा १२४३ जना निको भएका छन् भने थप ४ जनाको मृत्यु भएको छ । अहले सम्म संक्रमित भएकाको कुल संख्या ५९५७३ पुगेको छ भने देश भरका…
तितोपाटी - विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारेको कोभिड-19 नोवल कोरोना भाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा १५३९ जना संक्रमित भएका छन् । एकै दिनमा थपिएकाे याे संख्या हालसम्म कै उच्च हाे । सोहि अबधिमा १०६८ जना निको भएका छन् भने थप ८ जनाको मृत्यु भएको छ । अहले सम्म…
तितोपाटी - बहराइनका राजकुमारसहितको टोली नेपालीका दुई हिमाल आरोहणको सिलसिलामा काठमाडौं अवतरण गरेको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बिहान करिव ११ बजे उनीहरु चढेको विमान काठमाडौंमा अवतरण गरेको हो । उनीहरुलाई शेख इशा एयरवेजबाट विशेष विमानले काठमाडौं विमानस्थलमा ल्याएको हो । बहराइनबाट काठमाडौंका लागि उड्नुअघि उनीहरुलाई बहराइनस्थित नेपाली दूतावासले…
तितोपाटी - जापानको नयाँ प्रधानमन्त्रीमा योसिहिडे सुगा निर्वाचित भएका छन् । उनी १ वर्षका लागि प्रधानमन्त्री बनेका हुन् । जापानको सत्तारुढ पार्टी लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)ले सुगाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा उठाएको थियो । बुधबार भएको निर्वाचनमा ७१ बर्षीय सुगाको पक्षमा बढी मत खसेपछि सुगालाई प्रधानमन्त्री चयन गरिएको हो । उनले…
तितोपाटी - नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनर्नियुक्ति गर्न माग गर्दै काठमाडौं नयाँ बसपार्क स्थित माछापोखरी, वाैद्ध लगायतका स्थानमा शान्तिपुर्ण प्रदर्शन गरिएको छ । घिसिङको चारवर्षे कार्यकाल आइतबार पुरा भएको थियो। मंगलबार प्राधिकरणले उनको बिदाइ गरेको गरेको थियो । 'हाम्रोलाई हैन राम्रोलाई नियुक्ति गर।’ ‘उज्यालो नेपालको नायक कुलमान घिसिङलाई…
![]()