तीतोपाटी डटकम-अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आगामी शनिवार महानन्द सापकोटा जयन्ती तथा प्रतियोगितात्मक कवि गोष्ठी गर्ने भएको छ । भाषाशास्त्री सापकोटाको १२५ औँ जन्मजयन्तीको अवसर पारेर आयोजना गर्न लागिएको उक्त कार्यक्रमा वाचित प्रतियोगी कविता मध्येबाट तीनजनालाई जनही एकएक सय अमेरिकी डलरको पुरस्कार प्रदान गरिने छ । पुरस्कारको प्रायोजन अनेसास बोर्ड परिषदका…
तीतोपाटी - चीनमा १०० किलोमिटरको म्याराथन दौड प्रतियोगितामा सहभागी भएका बेला २१ जना प्रतियोगीको मृत्यु भएको छ । चीनको गान्सु प्रान्तमा आयोजना गरिएको १०० किलोमिटरको क्रस कन्ट्री हिमाली म्याराथन दौड प्रतियोगिताका क्रममा यस्तो घटना भएको हो । सरकारी सञ्चारमाध्यमका अनुसार शनिवार येलो रिभर स्टोन फरेस्टमा आयोजित प्रतियोगिताका बेला तीव्र वेगको हावासहित…
तीतोपाटी डटकम-मेई-२०,२०२१ पछिल्लो २४ घण्टामा थप ८३०५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै सोहीअवधिमा १९० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ । यसअघि बुधबार ८ हजार १७३ मा संक्रमण पुष्टि हुनुका साथै २४६ को मृत्यु भएको थियो । यस्तै ७ हजार ९८९ जना संक्रमण…
तीतोपाटी डटकम-समाचारदाता-अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नेपालमा कोभिड पिडितको उपचारका लागि विश्व समुदाय माझ अपिल गर्ने भएको छ । यसको सुरुआत अमेरिकी बिदेश मन्त्री एन्थोनी ब्लेन्डिनलाई मंगलबार पत्र पठाएर गरेको छ । अमेरिकाको बिदेश मन्त्रालयमा नेपाल डेस्क हेर्ने क्रेग डेनिसनसँग कुरा गर्दै अनेसास केन्द्रीय कार्यसमितिका कोषाध्यक्ष कृष्णकुमार गिरीले संस्थाको तर्फबाट इमेल…
तीतोपाटी - विश्वव्यापी महामारी नोवल कोरोना भाइरस कोभिड-१९ संक्रमणको कारण नेपालमा अहिलेसम्म ५ हजार ४ सय ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ लाख ७२ हजार ३ सय ५४ जनामा कोरोना संक्रमण देखिएकोमा ३ लाख ५२ हजार ४ सय १४ जना संक्रमणमुक्त भएका छन् भने…
तीतोपाटी डटकम-नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र अन्तरास्ट्रिय समन्वय समितिको बिस्तारित बैठकले पार्टीको विदेश बिभागस्थित संगठनहरुको पुनर्गठन गरेको छ ।नेकपा माओबादी केन्द्रका स्थायी कमिटि सदस्य जनार्दन शर्माको प्रमुख आतिथ्यतामा संपन्न बैठकले उक्त निर्णय गरेको हो । पुनर्गठित नेपाली जनप्रगतिशिल मंचको मध्यपुर्ब क्षेत्रिय संयोजकमा शनि कुमार ओलि कतार र सचिबमा हरि नेपाली…
जीएनएन(लण्डन) - बेलायतमा गत वर्षको अन्तबाट शुरु भएको लकडाउन सोमबार (मे १७) बाट खुकुलो गरिएको छ । लकडाउनपछि टेकअवेमा मात्र सीमित रहेका रेष्टुरेन्ट, पब तथा क्याफेहरूमा अघिल्लो हप्ताबाट आउटडोर अर्थात बाहिर बसेर खानपिन गर्न पाउने नियम लागू गरिएको थियो । सरकारको रोडम्याप अनुसार नै सोमबारबाट लकडाउनको तेस्रो चरण अनुसार थप…
दामोदर नेपाल, काठमाडौँ । चन्द्रकुमार फुयाँलको अध्यक्षतामा अन्तर्राष्ट्रिय नेपाली समाजको नेपाल च्याप्टर गठन भएको छ । देश तथा विदेशमा रहेका नेपालीहरुलाई संगठित गर्दै नेपाल र नेपालीको हित प्रवर्धन गर्ने उद्देश्यका साथ अन्तर्राष्ट्रिय रुपमा स्थापना भएको अन्तर्राष्ट्रिय नेपाली समाजले चन्द्र कुमार फुयाँलको अध्यक्षतामा ५१ सदस्यीय नेपाल च्याप्टरको गठन गरेको हो ।…
काठमान्डौ-आफ्नो देशमा अक्सिजन नपाएर बिरामीको मृत्यु भएको खबरले खाडीमा काम गर्ने नेपाली श्रमिकलाई पिरोलेको छ । सामाजिक सञ्जालमा अक्सिजन लिन नपाएर ज्यान गएका खबरले मन पोलेपछि उनीहरूले आफ्नो गाँस काटेर ५ सय ६० थान सिलिन्डर पठाएका छन् । कुवेतको अलमुल्ला क्लिनिङ कम्पनीमा कार्यरत बाँकेकी दुर्गा ढकालको मनमा छटपटी छ । घरगाउँबाट अक्सिजन छैन…
तीतोपाटी - विश्वव्यापी कोरोना महामारीको दोश्रो लहर फैलिए यता नेपालमा कोरोना संक्रमित हुने र ज्यान गुमाउनेको संख्या बढ्दो छ । नेपालमा पछिल्लो २४ घण्टा भित्रमा थप ८९६० जनामा कोरोना संक्रमण देखिएको छ भने २१४ जनाको ज्यान गएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १९ हजार ४७४ पीसीआर…
![]()