तोयानाथ उपेक्षित, भारतीय प्रान्त पञ्जाब का मुख्यमन्त्री भगवतमान सिंह ले आफूलाई समाल्न नसक्ने गरी रक्सी पिएका कारण उनलाई विमानबाट ओरालिएको समाचारले भारतमा मात्र नभएर विश्वभरी नै आम आदमी पार्टीमा आस्था राख्नेहरुको चिन्ता बढाएको छ । सेप्टेम्बर ९ बाट १८ रम्म जर्मनीमा चलेको एक लगानी सम्बन्धि सम्मेलनमा गएका मुख्यमन्त्री मान दिल्ली…
साफ महिला फुटबल च्याम्पियनसिपको फाइनलमा नेपाल पराजीत भएपछि राष्ट्रिय टिमका प्रशिक्षक कुमार थापाले पद त्याग गर्ने घोषणा गरेका छन्। आफ्नो लक्ष्य उपाधि जित्ने भएको र त्यो पूरा नभएपछि पद त्याग गर्ने उनले बताए। ‘मेरो लक्ष्य साफको उपाधि जित्ने थियो। तर त्यो पूरा हुन सकेन। त्यसैले पदमा बसिराख्न औचित्य देखिनँ,’ उनले…
कुवेत सिटी, चुनाव भन्ने कुरा धन र बल हुनेको खेल नै हो रहेछ । यति सबृद्ध मुलुकमा समेत चुनावमा भोट किन बेच हुन्छ भन्दा पत्यार नलाग्ला तर हुने गर्दो रहेछ । अरब टाईम मा प्रकाशित समाचार अनुसार ९ सय केडी देखि २००० केडी सम्म एक भोटको दाम लगाईने गरेको छ…
कुवेत, हालैको एक रिपोर्टले कुवेत विश्वमा आठौं र अरब देशहरु मध्ये आकाश अर्थात हावामा प्रदुषर्ण हुने देशहरुको पहिलो स्थानमा रहेको छ । सबैभन्दा प्रदूषित शहरहरूको सूचीमा, अमेरिकी वायु गुणस्तर सूचकांक स्विस कम्पनी द्वारा प्रकाशित प्रतिवेदनले उक्त कुरा उल्लेख गरेको हो । वायु प्रदुर्षणका प्रमुख पाँच तत्वहरुमा ओजोन, नाइट्रोजन डाइअक्साइड, सल्फर…
मेक्सिको र अमेरिकाको टेक्सास राज्यको सीमा नदी रियो ग्रान्डेबाट बिहीबार आठ आप्रवासीको शव फेला परेको छ । अमेरिकाको भन्सार तथा सीमा सुरक्षा विभागको विज्ञप्तिअनुसार टेक्सासको ईगल पास नजिकै नदीबाट अन्य ३७ जनाको उद्धार गरिएको छ। युएस बोर्डर पेट्रोल एजेन्टहरूले छवटा शवहरू फेला पारेका थिए भने अरू दुईवटा मेक्सिकन टोलीहरूले फेला…
दिल कुमार पाख्रीन- रोजगारीको सिलसिलामा लगभग ६५/७० हजार नेपाली कामदारहरु कुवेतमा कार्यरत छन। रोजगारी कै लागि लगभग एक दशक पहिले एक जना फलानो नेपालको पश्चिमतिरबाट र अर्कि एकजना फलानी नेपालको पुर्वतिरबाट आएकाहरुको एक आपासमा भेट हुन्छ। उनीहरु दुवै जनाको आ आफ्नो परिवार छन नेपालमा। परिवारलाई नै सुखमा राख्ने, आफ्ना बच्चाहरुका…
काठमाडौं-मलेसियामा रहेको अन्तर्राष्ट्रिय कम्पनी माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिले शून्य लागतमा नेपाली कामदार लैजानका लागि विहिवार सम्झौता गरेको छ । माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिले आफ्नो कम्पनीमा कामदारलाई शुन्य लागतमा लैजानका लागि नेपालको व्हाईट हर्ष रिक्रुटमेन्ट प्राली मेनपावरसँग सम्झौता गरेको हो । मलेसियाको माई टेक र एसेम्ब्ली एसडिएन…
डा. हरिमोहन पोखरेल,कोहिमा /भारतवर्ष भरी नै हिजो आजादीको पचहत्तराैं स्वतंत्रता दिवस मनाए सरह सीमान्त राज्य मणिपुरले पनि धेरै हर्षोल्लासका साथमा स्वतन्त्रता दिवस मनाइएको छ । मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार मुख्य कार्यक्रम इम्फाल स्थित फास्ट एम आरको पेरेड ग्राउंडमा आयोजित समारोहमा राज्यका मुख्यमन्त्री एन बिरेनले तिरंगा झण्डा फहराकर सलामी लिए…
कुवेत सिटी- कुवेतको महाबुल्ला नजिकै (कुरेन)मा कुवेतको गृह मन्त्रालयले एक घरेलु मदिरा कारखानामा छापा मारेको छ । उक्त छापामा एक महिला सहित दुई विदेशी कामदार पक्राउ परेका छन् । तर उनिहरुको पूर्ण विवरण बाहिर ल्याइएको छैन । अरब टाइम्सका अनुसार बेच्न तयारी अवस्थामा रहेको मदिरा र मदिरा उत्पादनमा प्रयोग हुने…
डा. अम्बरिश पोख्रेल - हालको ताइवान विवाद र युक्रेन काण्डमा डोनाल्ड ट्रम्प वा उनको पार्टीे धेरै परिपक्क देखिए । विदेश मामला (विदेश नीति) को सवालमा डोनाल्ड ट्रम्प वा उनको पार्टी वा सरकार हालको जोन वाईडेन वा उनको पार्टीे वा सरकार भन्दा बढी परिपक्क र जिम्मेबार रहेछ । हालको ताइवान विवादमा…
![]()