तीतोपाटी - अफगानिस्तानमा तालिवान लडाकूले एक गर्भवती प्रहरी अधिकारीको हत्या गरेका छन्। अफगानिस्तानमा महिलाविरुद्ध बढ्दो हिंसाका खबरबीच पछिल्लो हत्या सार्वजनिक भएको हो । मध्ये घोर प्रान्तको राजधानी सहर फिरोजकोहमा घरमै पुगेर बानु नेगार नाम गरेकी ती महिलाको तालिवान लडाकूले हत्या गरेका हुन्। आफन्तकै अगाडि महिलाको हत्या भएको जनाइएको छ। एउटा…
तीतोपाटी - उत्तरपूर्वी अमेरिकामा आएको बाढी र आँधीबेहरीबाट कम्तीमा १५ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । बुधबार रातीबाट बाढीको तान्डब भएपछि बिहीबार बिहान न्यूयोर्क र न्यूजर्सीमा आपतकालको घोषणा गरिएको छ । राष्ट्रपति जो बिडेनले एक "जलवायु संकट" को चेतावनी दिदैं र भन्यो कि अमेरिकाले भविष्यमा यस्तो अबस्था दोहोरिन नदिन…
यमनको मारिब शहरमा सरकार समर्थक सेना र विद्रोही हुतु समुहबीच जारी रहेको झडपको क्रममा कम्तीमा ६५ जनाको मृत्यु भएको एएफपीले जनाएको छ। सरकारी सेनाका अधिकारीलाइ हवाला दिंदै सरकारी सेना तर्फ २२ जना र बाँकी विद्रोही तर्फ मारिएको जनाइएको छ । ४८ घण्टासम्म जारी रहेको झडपमा ४८ हुथी विद्रोही मारिएको सरकारी…
तीतोपाटी - कुवेतले वितेका तिन दिनमा एभिएसन सम्बन्धि आफ्नो निर्णयमा तिन पटक परिर्वतन गरेको छ । दैनिक पाँच हजारको संख्यालाई मात्र प्रवेश अनुमती दिएकोमा दक्षिण एसिया र ईजिप्ट लगायतका देशमा समेत कर्मसियल जहाज सञ्चालन गर्ने निर्णय सँगै कति संख्यामा यात्रु लाई दैनिक प्रवेश दिने भन्ने कुरा एक पछि अर्को निर्णय…
तीतोपाटी डटकम-कुवेत नेपाल सिधा उडान गर्दै आएको अलजजिराले नेपालबाट कुवेतका लागि यात्री उठाउने गरी किन अनुमती मागेको छैन भन्ने चासो बढेको छ । नेपाली राजदुतावासले यस सम्बन्धमा चासो दिएर सम्बन्धित विमान कम्पनीहरुसँग कुरा अघि बढाउन जरुरी छ । भारतबाट कुवेत प्रवेश पाउने कोटा छुट्याई सके पनि नेपालबाट यात्री ल्याउने सम्बन्धमा…
हरी कृष्ण न्यौपाने-कुवेतले कोरोना महामारीको कारण आफ्नो देशको भिषा भएका जो छुट्टी गएका र यहाँ अनुमोदन भएको कोरोना भ्याक्सिन लगाएका आप्रबासीहरुलाई कुवेतको ढोका खोलेको छ। तर नेपाल लगाएत ६ वटा देशबाट सिधा उडान खोल्ने सरकारी निर्णय भए पनि यती बेला सम्म उडान मिती सुनिश्चित नभए पछी अगस्ट-३० तारिक,२०२१ सोमबारका दिन…
तीतोपाटी डटकम-समाचारदाता । अमेरिका निवासी 'द भ्वाइस अफ नेपाल रियालिटी सो'का विजेता किरण गजमेरलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रष्टी सदस्यता प्रदान गरिएको छ । विदेशमा रहेर किरणले नेपाली गीत संगीतको क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै उक्त सदस्यता प्रदान गरिएको हो । अनेसास वर्तमान विधान बमोजिम ट्रष्टीको सदस्यता…
तोपाटी डटकम-सम्बाददाता-वरिष्ठ गीतकार, कवि तथा चलचित्र निर्देशक चेतन कार्कीको नाममा "चेतन कार्की प्रतिष्ठान" स्थापना भएको छ ।प्रतिष्ठानको प्रमुख संरक्षकमा चेतन कार्कीका श्रीमती गङ्गा कार्की रहने गरी तदर्थ समिति गठन गरिएको हो । वरिष्ठ चलचित्रकर्मी नायिका मिथिला शर्मा बोहोराको अध्यक्षतामा गठित सो प्रतिष्ठानको उपाध्यक्षमा वरिष्ठ चलचित्रकर्मी एवं लेखक मोहन निरौला, महासचिवमा…
तितोपाटी- श्रीलङ्काको राष्ट्रिय ध्वजावाहक श्रीलङ्कन एयरलाइन्सaले आजदेखि काठमाण्डौ श्रीलङ्का सिधा उडान गर्ने भएको छ । श्रीलङ्कन एअरको पहिलो उडानवाट आज एक सय चालिस जना यात्रु काठमाडौं आउदैछन । श्रीलंकाबाट लुम्बिनीमा आउने बौद्ध धर्मावलम्बीलाई लक्षित गर्दै उडान सुरु गर्न लागिएको हो । श्रीलङ्कन एअरले तत्काललाई हप्तामा दुई दिन मंगलवार र शनिवार…
शर्मिला श्रेष्ठ, अमेरिका - टुक्का साहित्य समाजले श्रीकृष्ण जन्माष्टमीको विषयबस्तुमा आधारित पारेर यहि भाद्र १३ गते “वृहत टुक्का लेखन अभ्यास श्रृङ्खला-१८” सम्पन्न गरेकाे छ। टुक्का साहित्य समाजकी सल्लाहकार श्री शर्मिला श्रेष्ठज्यूको संयाेजकत्वमा संचालन भएकाे उक्त कार्यक्रममा नेपाल तथा विश्वभरका विभिन्न देशहरूबाट ८० जना नेपालीभाषी सर्जकहरूकाे सहभागिता रहेकाे थियाे । उक्त…
![]()