Friday 11th September 2026

अमेरिकामा एकै दिन १० लाख भन्दा बढी कोरोना संक्रमित पुष्टि


संयुक्त राज्य अमेरिकामा सोमबार एकै दिन १० लाखभन्दा बढीमा कोभिड-१९ सङ्क्रमण देखिएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकले देखाएको छ ।

अमेरिकामा विगत २४ घण्टामा करिब १.०७ मिलियन नयाँ सङ्क्रमित देखिएका हुन् ।

कोभिड १९ संक्रमितको संख्या पछिल्लो सात दिनमा दोब्बर बढेर प्रतिदिन औसत ४ लाख १८ हजारको हाराहारीमा पुगेको छ ।

हालसम्म अमेरिकामा पाँच करोड ६१ लाख ९१ हजार ७ सय ३३ जनामा कोभिड १९ संक्रमण देखिएको छ भने आठ लाख २७ हजार सात सय ४९ संक्रमितको मृत्यु भएको छ ।


सम्बन्धित शीर्षकहरु

यमनमा इरानसमर्थित हुथी विद्रोहीहरूले रणनीतिक रूपमा महत्वपूर्ण लालसागर तटीय सहर मोखा कब्जा गरेपछि क्षेत्रीय तनाव थप चर्किएको छ। साउदी अरबसमर्थित…

इजरायलले दक्षिण लेबनानको रणनीतिक अली अल-ताहेर पहाडी क्षेत्रमा रहेका हिजबुल्लाहका महत्वपूर्ण भूमिगत सुरुङहरू ध्वस्त गरेको जनाएको छ। इजरायलका अनुसार ती…

सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा भएको ९/११ आतंकवादी हमलाले विश्व सुरक्षा नीतिमा ठूलो परिवर्तन ल्यायो। करिब ३ हजार मानिसको…

प्रतिकृयाहरू
...