Tuesday 30th December 2025
अन्तर्राष्ट्रिय समाचार
Image

तीतोपाटी - स्पेस एक्समार्फत ४ जना पर्यटक अन्तरिक्ष यात्रमा निस्किएका छन् । स्पेस एक्सको इन्सपिरेसन-४ मिसनअन्तर्गत अमेरिकाको फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट चारजनलाई अन्तरिक्ष यात्राका लागि बुधबार राति रकेटमार्फत पठाइएको हो । यस संगै प्रविधि व्यवसायी एलन मस्कको कम्पनी स्पेस एक्सले बुधबार ४ जनालाई अन्तरिक्ष पर्यटकको रुपमा अन्तरिक्षमा लगेसँगै अन्तरिक्ष पर्यटनको…

Image

"पाँच तत्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार " पञ्चाङ्ग!बालक र बाल दिवस! पञ्चाङ्ग १ १ सकेसम्म बाल दिवस हामी सबले मनाउँने गरौँ। बालक हरु को दक्ष हेरी गृह कार्य गराउँने गरौँ।। सडक का बालक हरु लाई अाफ्नै बालक सम्झिएर देश का कर्णधार मानेर सबै लाई हुर्काउँने गरौँ । टुहूरा…

Image

तीतोपाटी - गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) को कार्यकाल २०२१–२०२३ को लागि दक्षिण कोरियाबाट जुनु गुरुङले महिला संयोजकमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । गैरआवासीय नेपाली संघ, दक्षिण कोरियाको परिषदमा पनि सक्रिय भूमिका खेल्दै आएकी दक्षिण कोरियामा महिलाहरूको संस्था वमेन फर वमेनको अध्यक्ष जिम्मेवारी वहन गरी कोरियामा…

Image

म्यानमारमा विद्रोही पक्ष र सुरक्षा फौजबीच भएको झडपमा कम्तीमा २० जनाको मृत्यु भएको प्रत्यक्षदर्शी र म्यानमारका सञ्चारमाध्यमले जनाएका छन्। विद्रोहीहरूले यही हप्ता सैन्य सरकारविरुद्ध ‘जनताको रक्षात्मक युद्ध’को घोषणा गरेपछिको यो पहिलो घातक हिंसा हो । म्यानमारका अभियन्ता तथा सैन्य विरोधी विद्रोहीहरूले ‘सार्थक बाह्य हस्तक्षेप’को अभावले सशस्त्र प्रतिरोधलाई जन्म दिएको भन्दै…

Image

तीतोपाटी - नेपालले पपुवा न्युगिनीलाई दोस्रो एकदिवसीय खेलमा १५१ रनले पराजित गर्दै सिरिज दुई शून्यले आफ्नो पक्षमा पारेको छ । लेग स्पिनर सन्दीप लामिछाने एक्लैले छ विकेट लिएपछि नेपालले पपुवा न्यूगिनीविरुद्धको क्रिकेट सिरिज सहजै जितेको हो । ओमानमा भएको एकदिवसीय सिरिजअन्तर्गगत शुक्रबारको डे नाइट खेलमा नेपालका लामिछानेले उत्कृष्ट बलिङ गर्दै…

Image

तीतोपाटी - विरोध प्रदर्शनको रिपोर्टिङ गरेको भन्दै तालिबानले दुई जना पत्रकारलाई निर्घात कुटपिट गरेको छ । एटिलाट्रोज अखबारका दुई पत्रकारलाई तालिबानले निर्घात रूपमा कुटपिट गरेको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रकाशित गरेका छन् । कुटपिटका कारण शरीरमा नीलडाम रहेका उनीहरुको तस्बिर पनि सार्वजनिक भएका छन् । अखबारका रिपोर्टर ताकी दरयाबी र फोटोपत्रकार…

Image

तीतोपाटी-समाचारदाता,'अनेसास कविता महोत्सव’ का लागि तीन सय एक कविका कविता प्राप्त भएका छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले आह्वान गरेको प्रतियोगिता सेप्टेम्वर २३ मा हुने भएको छ । हरेक वर्ष राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मजयन्तीको अवसर पारेर महोत्सव अयोजना लागिएको यो पहिलो संस्करण हो ।कविता प्रतियोगितामा प्रथम हुने कवितालाई…

Image

तीतोपाटी - अमेरिकाले नेपाल सरकारसँग भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताका प्रावधान संशोधन हुन नसक्‍ने जनाएको छ । एमसीसी सम्झौता लागू गर्ने हो भने पहिले संशोधन हुनुपर्ने नेपालका प्रमुख दल र नागरिकस्तरबाट समेत आवाज उठिरहेको बेला अमेरिकाले इन्कार गरेको हो । नेपाल सरकारले भदौ १८ गते एमसीसी सम्झौताका विषयलाई सूचीकरण…

Image

इन्डोनेसियाको राजधानी जाकार्तानजिकै रहेको एउटा कारागारमा भएको आगलागीमा परी कम्तीमा ४१ कैदीको मृत्यु भएको छ । आगलागीमा परी अन्य ८० जना घाइते भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । उक्त जेलमा दुइ जना विदेशी कैदी सहित १२२ जना रहेको र रातीको समयमा सबै सुतीरहेको समयमा आगलागी भएकोले ठुलो संख्यामा हताहत…

Image

तीतोपाटी - इराकको किर्कुक सहरमा इस्लामिक स्टेट (आइएस)ले शनिबार राति प्रहरीचौकीमा आक्रमण गरेको छ। आक्रमणमा परी कम्तीमा १३ सुरक्षाकर्मीको मृत्यु भएको इराकको प्रान्तीय प्रहरी स्रोतले पुष्टि गरेको छ। उक्त घटनामा ६ सुरक्षाकर्मी घाइते भएका बताइएको छ। आइएस आतंकवादीले शनिबार राति बग्दादबाट लगभग दुई सय ५० किलोमिटर उत्तरमा पर्ने प्रान्तीय राजधानी…