Sunday 28th June 2026
अन्तर्राष्ट्रिय समाचार
Image

अमेरिकामा पछिल्लो समय लगातार एकपछि अर्को गोली प्रहारको घटना भएका छन् । ती मध्ये सिकागोमा मात्रै पछिल्लो हप्तान्तमा भएका घटनामा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने अरु १६ जना घाइते भएका छन् । अमेरिकाभरी सुरक्षाका नाममा व्यक्ति व्यक्तिलाई बन्दुक राख्न अनुमति दिने कि नदिने बहस चलिरहेका बेला घटना…

Image

सुडानमा १५ हजार भन्दा बढी भेडा बोकेको पानी जहाज डुबेको कुरा त्यहाँको सरकारी समाचार संस्था सुनाले जनाएको छ । गत शनिबार ११ जुनमा भएको उक्त पानी जहाज दुर्घटना सुडानको सुआकिनको ओस्मान डिग्ना बन्दरगाह छाेडेको केही बेरमा भएको थियो साउदी अरबको जेद्दामा पठाउन लागिएको १५,८०० भन्दा बढी भेडा बोकेको उक्त जहाज…

Image

तोयानाथ उपेक्षित, तीतोपाटी / भारतीय खाद्यान्न लगायतका उसका उत्पादनहरुलाई खाडी राष्ट्रमा बहिस्कार एवं निषेध गर्ने क्रम बढेको छ । कुवेतले पनि भारतीय बजारको रुपमा रहेको आफ्नो भूमिमा उसका उत्पादनमाथि रोक लगाउन खोजेको देखिएको छ । त्यसको आपुर्तिको विकल्पका रुपमा ईरानबाट सामान सप्लाई हुने व्यवस्था गरेको छ । यस्तो अवस्था एकाएक…

Image

पाकिस्तानमा गुडीरहेको रेलमा एकजना युवतीलाई तीन पुरुषले सामूहिक बलात्कार गरेको घटना बाहिरिएको छ । २५ वर्षकी युवतीलाई रेलको टिकट जाँचकीले एउटा खाली कम्पार्टमेन्टमा लगेर बसाएको र त्यहाँ उनीमाथि सामूहिक बलात्कार भएको प्रहरीले बताएको छ । रेलसेवाका प्रहरी अधिकारी फैजल शखरले मंगलबार यस घटनाबारे पत्रकारलाई जानकारी गराउने क्रममा बलात्कृत महिला दुई…

Image

हिजोदेखि हराइरहेको तारा एयरको ९ एन–‘एईटी’ ट्विनअटर विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । जोमसोमबाट नेपाली सेना र प्रहरीको टोली सोमबार बिहान हेलिकोप्टरमार्फत सम्भावित क्षेत्रमा ट्विनअटर खोज्‍न गइरहेको बेलामा दुर्घटनाग्रस्त विमानको भग्नावशेष भेटाएका हुन् । विमान मुस्ताङको थासाङ गाउँपालिका–२ सानोस्वाँरेमा स्थित मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो । दुर्घटनास्थलमा…

Image

सरकारले प्रवासी नेपालीको मताधिकार सुनिश्चित गर्ने घोषणा गरेपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले त्यसको स्वागत गरेको छ। विदेशमा बस्ने नेपालीलाई मतदानमा सहभागी गराउने सरकारी निणर्यको संघका अध्यक्ष डा‍. बद्री केसीले स्वागत गरेका हुन्। मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९र०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी…

Image

डा. हरिमोहन पोखरेल, कोहिमा /गतः दुई साता देखि निरन्तर रुपमा परेको पानीले अचानक बाढको रूपमा परिवर्तित भए देखि पूर्वोत्तर भारतको असममा भने भयानक रूप लिँदै धेरै भन्दा धेरै जानमालको समेत हानी नोक्सानी गरेको समाचार छ । प्राप्त समाचार अनुसार असमको बाढीले अत्यन्त प्रभावित छेत्रको रूपमा दिमाहसाऔ लगायत बराकभेली र हाफलोङ…

Image

डा. हरिमोहन पोखरेल, कोहिमा /गतः केही दिन अगाडिबाट नागालैंड राज्यमा निरंतर रूपमा पानी परेकोले सरकारको गृह विभागले हाई एलर्ट जारी गरेको छ । प्राप्त समाचार अनुसार आगामी केही दिन सम्म पानीको प्रकोप बढनाले मानिसहरूले खोलाको छेउछाऊ नजाने र पानी संबंधित कुनै पनि कार्य नगर्ने चेतावनी दिएको छ । गृह विभागबाट…

Image

तीतोपाटी - कुवेत-काठमाडौं सिधा व्यवसायिक उडान भर्दै आइरहेको कुवेत वेस जजिरा एयरवेजले आज १५ मे २०२२ देखि कुवेत-भैरहवा व्यवसायिक उडान पनि भर्ने भएको छ । जजिरा एयरको कुवेत एयरपोर्ट स्थित मुख्यालयमा कुवेतका लागि नेपाली राजदूत महामहिम दुर्गा प्रसाद भण्डारीले एक समारोहका विच केक काटेर कुवेत-भैरहवा सिधा उडानको शुभारम्भ गर्नु भएको…

Image

अमेरिकाको न्यूयोर्क राज्यमा एक किशोरले एउटा सुपरमार्केटमा अन्धाधुन्ध गोली चलाउँदा १० जनाको मृत्यु भएको छ। बफलो सहरमा घटनास्थलबाटै १८ वर्षीय किशोरलाई पक्राउ गरिएको छ। प्रहरीले उनको नाम खुलाएको छैन। ती सन्दिग्ध व्यक्तिले सैनिक पोशाकमा शनिवार दिउँसो व्यस्त सुपरमार्केटमा प्रवेश गरेर गोली चलाएका थिए। प्रहरीका अनुसार ती किशोरले आफूले गरेको आक्रमण अनलाइनमा…