तीतोपाटी - भारतका चिफ अफ डिफेन्स स्टाफ तथा भारतीय सेनाका पूर्व प्रमुख विपिन रावत सवार हेलिकप्टर दुर्घटना भएको छ । तमिलनाडुको कुन्नुरमा हेलिकोप्टर दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतीय वायु सेनाले दुर्घटनाग्रस्त हेलिकोप्टरमा जनरल रावत रहेको पुष्टि गरेको छ तर दुर्घटना के कारणले भयो भन्ने बारेमा अहिलेसम्म केही…
तीतोपाटी - जर्मनीमा बुधवार सोशल डेमोक्र्याट ओलाफ स्कोल्ज नयाँ चान्सलरको रूपमा निर्वाचित भएका छन् । चान्सलर एन्जेला मर्केलको १६ वर्षको रूढिवादी शासनको अन्त्य गर्दै मर्केलको निवर्तमान सरकारमा भाइस चान्सलर र अर्थमन्त्रीको रूपमा काम गरेका ६३ वर्षीय स्कोल्जले संसदको तल्लो सदन बुन्डेस्टागमा सांसदहरूबाट ३९५ मतको स्पष्ट बहुमत प्राप्त गरि चान्सलर निर्वाचित…
तीतोपाटी - म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सु चीलाई ४ वर्ष जेलसजाय सुनाइएको छ । म्यानमारको अदालतले सोमबार प्रारम्भिक आदेश जारी गर्दै सुचीमाथि जेल सजाय सुनाएको हो । प्राकृतिक प्रकोपसम्बन्धी कानुनअन्तर्गत कोरोना भाइरससम्बन्धी नियम तोडेको आरोपमा उनी दोषी पाइएको सैनिक सरकारले जनाएको छ । सुचीमाथि लागेका अन्य आरोपमाथि सुनुवाइ हुन…
तितोपाटी- कोभिड–१९ को ओमिक्रोन नामक नयाँ भेरियन्टको त्रास बढ्दै गएपछि सरकारले अफ्रिकासहितका नौ मुलुकबाट आउने यात्रुलाई नेपाल प्रवेशमा अनुमति नदिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इसवाटिनी, मोजाम्बिक, मलावी र हङकङबाट नेपाल आउनेलाई प्रवेश अनुमति नदिने निर्णय गरेको हो । ती मुलुकलाई ट्रान्जिट बनाई…
संयुक्त अरब इमिरेट्समा पनि कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनको एक संक्रमित भेटिएको छ । त्यहाँको स्वास्थ्य तथा रोकथाम मन्त्रालय (MoHAP) ले बुधवार ओमिक्रोन संस्करणको पहिलो केस फेला परेको पुष्टि गरेको राज्य समाचार एजेन्सी WAM ले जनाएको छ । अफ्रिकी देशबाट अरब राष्ट्र हुँदै आएकी एक अफ्रिकी महिलामा ओमिक्रोनको पहिचान गरिएको थियो।…
तीतोपाटी, काठमान्डौं - कोरोना भाइरसको नयाँ भेरिएन्ट 'ओमिक्रोन'को विश्वभर चर्चा चलिरहेको छ।नेपाल सरकारले बुधबार बिज्ञप्ती मार्फत नेपालमा ओमिक्रोन हाल सम्म नदेखिए पनि सबैलाई सचेत रहन र स्वास्थ्य मापदन्ड पालन गर्न अनुरोध गरेको छ। यता नेपालको विमानस्थलमा अफ्रिकन देशहरुबाट आउने उडानका यात्रुहरुलाई सोमबार देखी १० दिन क्वारेन्टाइन बस्न भनिएको छ तर…
तीतोपाटी - साउदी अरबको स्वास्थ्य मन्त्रालयले बुधबार उत्तर अफ्रिकी देशबाट आएका एक साउदी नागरिकमा कोभिड-१९ को ओमिक्रोन भेरियन्ट भेटिएको जनाएको छ। मन्त्रालयले भनेको छ संक्रमित नागरिक र उनीसंग नजिकको सम्पर्कमा रहेकाहरूलाई सम्बन्धित स्वास्थ्य प्रक्रियाहरू अबलम्बन गरी अलग्गै राखिएको छ। साउदी अरबको स्वास्थ्य मन्त्रालयले कोभिड बिरुद्दको खोपलाई निरन्तरता दिदै सावधानीका उपायहरू,…
तीतोपाटी - घुसखोरी र मानव बेचबिखनमा मुद्दा खेपी रहेका बंगलादेशी सांसद मोहम्मद शाहिद इस्लाम (काजी पापुल)लाई कुवेतमा ७ वर्ष कैद र २ लाख ७१ हजार केडी(नेपाली रुपैया करिब १० करोड ३० लाख) जरिवानाको सजाय तोकिएको छ।उनलाई ७ बर्षको जेल सजाय पछी कुवेतबाट देश निकाला(डीपोर्ट) गर्न अदालतले आदेश दिएको छ। उनका…
तितोपाटी- क्यानडेली व्यवसायी असिफ अमिरअली अलिभाइ जेठालाई १२ नेपाली महिलाहरु केन्या तस्कर गरेको अभियोगमा पक्राउ गरि ३० वर्षको जेल सजाय सुनाइएको छ । तस्करीका साथै उनीमाथि यात्राका कागजातहरु दुरुपयोग गरेको र मानव तस्करीको प्रचार गरेको समेत आरोप रहेको छ । उनीसँग क्यानडा र ब्रिटेन दुई देशको पासपोर्ट थियो । शान्जु…
तितोपाटी- अस्ट्रेलिया र जापान सरकारले विदेशी विद्यार्थीलाई आवतजावतमा रोक लगाएको छ । ओमिक्रोन भाइरसको सङ्क्रमण फैलन सक्ने जोखिम बढेको भन्दै दुवै मुलुकले विद्यार्थी तथा अन्य प्रयोजनका लागि जान चाहने विदेशीलाई प्रवेशमा रोक लगाएको हो । दुवै मुलुकको निर्णयबाट नेपाली विद्यार्थी पनि प्रभावित हुने भएका छन् । दुवै मुलुक उच्च शिक्षाका…
![]()