म्यानमारले कारागारमा रहेका ८२१ बन्दीहरूलाई आम माफी दिइएको घोषणा गरेको छ । आम माफी पाएका बन्दीमध्ये ८१४ स्वदेशी रहेका छन् भने सात जना विदेशी छन् । म्यानमारले देशको संघीय स्वतन्त्रता दिवसको उपलक्ष्यमा आम माफीको घोषणा गरेको हो । म्यानमारमा थप ६ महिनाका लागि भन्दै जनवरी ३१ देखि सङ्कटकालको समय अवधि…
मध्यपूर्वको खाडीको देश कुवेतमा १९ लाख भन्दा श्रमिकहरू रहेको एक तथ्यांक सार्वजनिक भएको छ भने कुवेतमा कार्यरत नेपाली श्रमिकहरू संख्याको आधारमा आठौं स्थानमा रहेको तथ्यांकले देखाएको छ । कवेतबाट प्रकाशित हुने अल कबास दैनिकको रिपोर्टलाइ उद्धृत गर्दै अरब टाइम्समा प्रकाशित समाचार अनुसार कुवेत सरकारको केन्द्रीय प्रशासनले तयार गरेको गत सेप्टेम्बर…
तीतोपाटी - प्रसिद्ध भारतीय गायिका लता मङ्गेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ। उनको अाइतबार बिहान निधन भएको हो । गत महिना उनलाइ कोभिड-१९ संक्रमण भएपछि केहि हप्तायता उनलाई मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालको सघन (आईसीयू) कक्षमा राखी उपचार गरिँदै आएको थियो । उनी भारतकै सबैभन्दा प्रख्यात र सम्मानित पाश्र्व गायिका…
काठमाडाैं - गैरआवासीय नेपाली संघ (एनआरएनए)काे लफडा प्रहरीसम्म पुगेकाे छ । निर्जाचनमा धाँधली भएकाे भन्दै प्रहरीसम्म उजुरी पुगेपछि उक्त संस्थाभित्रकाे विवाद सतहमा आएको हाे । जापानको एनसीसी निर्वाचनको धाँधलीमा संलग्न भएको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी परेको छ । ब्यूरोको अपराध अनुसन्धान शाखाले अध्यक्ष कुमार पन्तसहित पाँच जनालाई जापानको…
ब्राजिलको साओ पाउलोमा भारी वर्षापछि आएको बाढी र पहिरोका कारण शुक्रबारदेखि सात बालबालिकासहित कम्तीमा २१ जनाको मृत्यु भएको छ । राज्य सिभिल डिफेन्सले जारी गरेको विज्ञप्ति अनुसार करिब ६०० व्यक्तिहरू पनि विस्थापित भएका छन् ।अधिकारीहरूले प्रभाव परेका सहरका मेयरहरूलाई सहयोग गर्न अग्नि नियन्त्रकहरू, सैन्य प्रहरी र नागरिक सुरक्षाकर्मीहरूको कार्य समूह…
प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा राष्ट्रसंघका दुई जना विज्ञहरूको हत्यामा संलग्न रहेको अभियोगमा त्यहाँको सैनिक अदालतले ५१ जनालाई मृत्युदण्डको सजाय सुनाएको हो । सन् २०१७ मा स्वीडेनी मूलकी चिलिकी जाइडा क्याटालान र अमेरिकी नागरिक मिसेल सार्पको कंगोको कसाई क्षेत्रमा अपहरणपछि हत्या गरिएको थियो । उनीहरू सरकारी फौज र लडाकु समूहबीच भएको युद्धपछि…
उत्तर कोरियाले फेरि अर्को क्षेप्यास्त्र परीक्षण गरेको छ । स्थानीय समयअनुसार आईतबार बिहान गरिएको सो परीक्षणलाई सन् २०१७ पछिकै सबैभन्दा ठूलो मानिएको छ । यो उसको यसै महिना गरिएको सातौं परीक्षण हो । दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा परिषदले आइतबारको परीक्षण मध्यम श्रेणीको व्यालिस्टिक मिसाइल (आइआरबीएम) भएको जनाएको छ । जापान,…
युद्धग्रस्त अफगानिस्तानमा भारी हिमपातका कारण कम्तीमा ४२ जनाको मृत्यु भएको छ भने ७६ जना घाइते भएका छन् । प्रकोप व्यवस्थापन मामिला मन्त्रालयले देशका १५ प्रान्तमा अत्यधिक हिमपात भएको जानकारी दिएको छ । मन्त्रालयका अधिकारीका अनुसार पछिल्ला २० दिनमा हिमपातका कारण २ हजारभन्दा बढी घरमा क्षति पुगेको छ । मन्त्रालयका अधिकारीहरूका…
काठमाडौँ - गैर आवासीय नेपाली संघद्वारा संघको दशौं अन्तर्राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि सम्बन्धी विवाद समाधान गर्न गठित उच्चस्तरीय समितिले फेब्रुअरी ५ भित्र डेलिगेट्स सूची तयार गर्ने भएको छ। यस अघि गत १५ जनवरीमा बसेको संघको अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) को बैठकले २६ जनवरी भित्र डेलिगेट्स समस्या सुल्झाउन समितिलाई भनेको थियो।…
तीतोपाटी - राष्ट्रिय जनगणना २०७८ अनुसार करिब २१ लाख बढी नेपाली विदेशमा रहेको पाइएको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको विवरण अनुसार मात्रै २१ लाख ६९ हजार ४७८ जना नेपालीको विदेशमा बसोबास रहेको छ । विदेशमा रहेकामध्ये पुरुषको संख्या १७ लाख ६्र३ हजार ३१५ रहेको छ । विदेशमा बस्ने…
![]()