भारतमा लामो समय शासन गरेको गान्धीको पार्टी केही बर्ष ओरालो लागेको थियो तर अब भने त्यहाँको कांग्रेस आई ले आफ्नो पूर्ववत विरासत फर्काउन कोशिष गर्ने देखिन्छ । आगामी बर्ष २०२४ को चुनावी नतिजा मादी को पिजेपीको विपक्षमा जाने संकेत कर्नाटक राज्य बाट शुरु भएको विश्लेषण शुरु भएको छ । कर्नाटक…
बसन्त थापा तीतोपाटी/प्रवास- उज्यालो भविष्यको सपना बोकेर नेपालबाट ठूलो संख्यामा युवाहरु मजदुरीका लागि खाडी मुलुकमा आउने क्रम बढ्दो छ। लाखौको संख्यामा रहेका कामदारहरु मध्य कैयन युवाहरु भने लगभग अमानवीय अवस्थामा बाँच्न बाध्य छन। पछील्लो समयमा त झन बिदेशीनेको संख्यामा निकै वृद्धि देखिएको छ। धेरै युवाहरु दलालहरुको चपेटामा परेर सपना मात्र…
इजरायलले मङ्गलबारदेखि गाजा पट्टीमा गरेको हवाई आक्रमणमा ३० प्यालेस्टाइनीको मृत्यु हुनुका साथै अन्य ९० जनाभन्दा बढी घाइते भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । मारिनेमा छ जना बालबालिका र तीन महिलाका साथै प्यालेस्टिनी इस्लामिक जिहाद (पीआईजे) रकेट फोर्सका प्रमुख र उनका उपप्रमुख रहेका छन् । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हवाई…
पाकिस्तानको सर्वोच्च अदालतले यस हप्ता भ्रष्टाचारको आरोपमा पूर्व प्रधानमन्त्री इमरान खानको नाटकीय गिरफ्तारी गैरकानूनी भएको फैसला गरेको हो । अदालतले खानलाई तत्काल रिहा गर्न आदेश दिएको छ । उनका वकिलहरूले मंगलबार इस्लामावादको अदालत परिसरबाट उनको हिरासत गैरकानूनी भएको तर्क गरेका थिए। कम्तिमा १० व्यक्तिको मृत्यु भइसकेको छ र २,००० जना…
तोयानाथ दाहाल, उपेक्षित, कुवेतले मनिला अर्थात फिलिपिन्सका नागरिकलाई कुवेत प्रवेशमा रोक लगाएको छ तर कुवेतमा बसोबास गर्ने फिलिपिनो कामदारहरूले भने आफ्नो आवासिय भिषालाई नवीकरण गर्न सक्नेछन्। यो ध्यान दिन लायक छ कि फिलिपिनो कामदारहरूको लागि भिसा निलम्बन शेख तलाल अल खालेद, अर्थात उपप्रधानमन्त्री, आन्तरिक मन्त्री र कार्यवाहक रक्षा मन्त्रीले जारी…
सिरियाली राष्ट्रपति बसर अल-असदले जोर्डनका लागि साउदी अरबका राजदूत, नाइफ बिन बन्दर अल-सुदैरीबाट अर्को हप्ताको अरब शिखर सम्मेलनको निमन्त्रणा पाएका छन । असदले साउदी राजा सलमानबाट "मे १९ मा जेद्दामा हुने ३३औं अरब लिग शिखर सम्मेलनमा भाग लिन निमन्त्रणा प्राप्त गरेका हुन । उनी अरब देशहरुसँग 2011 मा देशको युद्ध…
हलिउड स्टार ७९ वर्षीय रोबर्ट डी निरोले आफू सातौं पटक बुबा बनेको पुष्टि गरेका छन् । ओस्कार विजेता अमेरिकी अभिनेता ले भर्खरै ७९ बर्षको उमेर सातौ सन्तान जम्माएको एक क्यानेडियन टेलिभिजन सो मा अन्र्तवार्ताका क्रममा बताएका हुन । तीन महिलासँगको अघिल्लो सम्बन्धबाट अन्य छ जना सन्तान भएका डी निरोले आफ्नो…
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान विपक्षी नेता र उनकी पत्नी बुशरा बीबीको नेतृत्वमा रहेको अल-कादिर युनिभर्सिटी ट्रस्टमा भ्रष्टाचार गरेको आरोपमा राजधानी इस्लामावादमा छुट्टै मुद्दामा अदालतमा उपस्थित हुँदा पक्राउ परेका छन् । आन्तरिक मन्त्री राणा सनाउल्लाह खानले मुख्य विपक्षी पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) पार्टीका नेता खानलाई भ्रष्टाचार विरोधी निकायले पछ्याइएको मुद्दामा पक्राउ…
पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पीटीआईका अध्यक्ष इमरान खानले पाकिस्तानी सेनाको मिडिया शाखा आईएसपीआरमा जवाफी प्रहार गरेका छन् । इमरान खानले भ्रष्टाचारीविरुद्ध कारबाही गर्दा संस्था बलियो हुने बताएका छन् । उनले सेनाका वरिष्ठ अधिकारी जनरल फैसल नसीरमाथिको आरोप फेरि दोहोर्याए र भने कि जब पनि अनुसन्धान हुनेछ, म प्रमाणित गर्नेछु कि मलाई…
पेरुमा जमिनभन्दा १ सय मिटर तल रहेको सुन खानीमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी एपीका अनुसार उत्खनन गर्ने कम्पनी यानाक्विहुआले एक वक्तव्य जारी गर्दै शुक्रबार राति र शनिबार बिहानको बीचमा भएको यो दुर्घटनाबाट १७५ जना श्रमिकलाई सुरक्षित उद्धार गरेको जानकारी दिएको छ । वक्तव्यमा…
![]()