Thursday 1st January 2026
स्वास्थ्य
Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारेको कोभिड-19 नोवल कोरोना भाइरसको कारण नेपालमा एकै दिन २ हजार भन्दा बढि मानिस संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २०२० जना संक्रमित थपिएका हुन् । यो संख्या दैनिक संक्रमित हुने अहिले सम्मको अधिकतम हो । सोहि अबधिमा ८७१ जना निको भएका…

Image

बल्ल पर्‍यो मानव जालमा!!! बल्ल पर्‍यो कोरोना जालमा!!! कोरोनाको कमाल जिन्दगी। हरुवाको चाल यो जिन्दगी । निभी जाने दियो यो जिन्दगी। धागो बिना सियो यो जिन्दगी।१।??? सारङ्गीको तार यो जिन्दगी । बाँचेको नि बेकार जिन्दगी। कोरोनाको आशिष जिन्दगी। घरभित्र बस्दै गो जिन्दगी।२।??? जस्ताको यो तस्तै भो जिन्दगी। अल्छिपन सस्तै छ…

Image

रात भरी ज्वरो र खोकी लागेर नवीन सुत्न सकेकै थिएन । उसको श्वास पनि बढीरहेको थियो । रुममा हामी सबै अलमल थियौं, के गर्ने? के नगर्ने दिमाखमा आएको थिएन् । विदेशको ठाउँ रातको समय शहरबाट बाहिर थियाे क्याम्प पनि । हामी आत्तियौ,कम्पनीमा फोन गरियो । भोलि बिहान मात्र आउने कुरो…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारेको कोभिड-19 नोवल कोरोना भाइरस बाट विश्वभरका ३ करोड बढि मानिस संक्रमित भएका छन् । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्ड मिटर्स डट इन्फोका अनुसार बिहीबार अपरान्हसम्म काेराेनाभाइरस संक्रमित हुनेको संख्या ३ करोड ७४ हजार नाघेको छ । विश्वमा कोरोनालाइ जित्नेको संख्या भने दुई…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारेको कोभिड-19 नोवल कोरोना भाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा १२४६ जना संक्रमित भएका छन् । सोहि अबधिमा १२४३ जना निको भएका छन् भने थप ४ जनाको मृत्यु भएको छ । अहले सम्म संक्रमित भएकाको कुल संख्या ५९५७३ पुगेको छ भने देश भरका…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारेको कोभिड-19 नोवल कोरोना भाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा १५३९ जना संक्रमित भएका छन् । एकै दिनमा थपिएकाे याे संख्या हालसम्म कै उच्च हाे । सोहि अबधिमा १०६८ जना निको भएका छन् भने थप ८ जनाको मृत्यु भएको छ । अहले सम्म…

Image

तितोपाटी - नेपालमा कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घन्टामा थप ११ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । मन्त्रालयले मंगलबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले मृतकमा ४ जना महिला र ७ जना पुरुष रहेको बताए । मृतक महिलामा सिराहाकी…

Image

तितोपाटी - सरकारले स्वास्थ्य मापदण्ड र सर्तसहित लामो दुरीका सार्वजनिक सवारी साधन र आन्तरिक उडान असोज १ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको छ । लामो दुरीको सार्वजनिक सवारीमा ५० प्रतिशत भाडा वृद्धि गर्न पाइने छ । गत चैत ११ मा जारी भएको लकडाउनपछि बन्द रहेका आन्तरिक उडान र लामो दुरीका…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारेको कोभिड-19 नोवल कोरोना भाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा १४५९ जना संक्रमित भएका छन् । सोहि अबधिमा १०६२ जना निको भएका छन् भने थप ११ जनाको मृत्यु भएको छ । अहले सम्म संक्रमित भएकाको कुल संख्या ५६७८८ पुगेको छ भने देश भरका…

Image

तितोपाटी - नेपाल सरकारले लामो दुरीका यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेबाट सुचारू गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषद्को सोमबार बसेको बैठकले यो निर्णय गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चैतदेखि बन्द रहेका आन्तरिक उडान र लामो दूरीका यातायात असोज ५ गतेदेखि खुला गर्ने निर्णय गरी स्वास्थ्य…