तितोपाटी - बर्षाको बेला हामी बजारभरी जताततै पहेला आँप देख्न सक्छौं । प्रत्येक गल्ली चौकमा, थरी थरी जातका आँप साइकलमा बोकेर बेच्न बसेका, डुलाइरहेका बिक्रेता भेटिनु नौलो कुरा भएन । हेर्दे रहर लाग्दा आँप किनु र खाउँ जस्तो लाग्छ पनि । तर, कतिलाई मधुमेह भएको कारण आँप खान डर पनि लाग्छ…
प्याजको गन्ध कतिलाई मन पर्दैन तर पनि दाल, अचार र तरकारी साथै धेरै प्रकारको परिकारमा प्याजको प्रयोग भएको हामी पाउँछौं । कोही कसैले प्याज खाएर गाडिमा चढ्यो भने ह्वास्स प्याजको गन्ध आउँछ, यो गन्ध प्रायः सबैलाई अप्रिय लाग्छ । ‘मुला खाई वन पस अदुवा खाई सभा बस’ भने उखान नै…
तितोपाटी - पुरुष नर्स रत्न गुरागाईंलाई पुनः पुरुषलाई पनि नर्सको रुपमा समावेश गर्ने विषयले खुशी बनाएको छ । ‘देशलाई पुरुष नर्स पनि आवश्यक छ नि’ उनले भने । विसं २०४३ मा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा नेपालमा पहिलो ब्याचका रुपमा पुरुषले नर्सिङ पढेका थिए । सोही ब्याजका नर्स हुन् गुरागार्इं…
तितोपाटी - गर्मी मौसममा छालाको स्वास्थ्यमा पनि बढ्ता ध्यान दिनुपर्दछ । अधिकांश छालासम्बन्धी परिवर्तन सूर्यको प्रभावले हुने गर्दछ । वायुमण्डल वरिपरिको ओजोन तह पातलियो भने छालाको समस्या बढ्न सक्दछ । परावैजनी किरणमध्ये पहिलो प्रकारको युभी ए ओजोन तहबाट शोषित नहुने भएकाले छालाको भित्री तहसम्म पुगी नकारात्मक असर पुर्याउँदछ । युभीएको प्रभाव…
तितोपाटी - धेरै मानिसहरु आफ्नो पार्टनरको यौन व्यवहारबाट सन्तुष्ट हुँदैनन् । कसैमा शारीरिक समस्या हुन्छ त कसैमा मानसिक समस्या । लिंगको उत्तेजना नहुनेदेखि लिएर यौनइच्छा नै नहुने जस्ता कुराले यौन व्यवहारमा निकै ठूलो प्रभाव पारिरहेको हुन्छ । यस्तो अवस्थामा चिकित्सकको सल्लाह अनुसार समस्याको समाधान गर्न सकिन्छ । त्यसको साथसाथै प्राकृतिक तवरबाट…
डा. सुमनराज ताम्राकार - डिम्बाशयका क्रियाकलापमा कमी आएर प्रजनन् उमेरको अन्त्यताका स्थायीरूपमा महिनावारी बन्द हुने परिस्थितिलाई रजनोवृत्ति भनिन्छ । यो क्रममा लगातार कम्तीमा १२ महिनासम्म महिनावारी हुँदैन । नेपालमा सामान्यतया ४० वर्ष देखि ५५ वर्ष (औसतमा ५० वर्ष) सम्ममा नेपाली महिलाको महिनावारी सुक्ने गरेको छ । महिलाको उमेर घर्केपछि डिम्बाशयमा डिम्ब…
तितोपाटी - फलफूल र सागसब्जीलाई लामो समयसम्म फ्रेश राख्नका लागि हामी फ्रिजमा राख्छौं । हामीमध्ये कतिलाई थाहा नहोला कि फ्रिजमा सबै खानेकुरा राख्नु उपयुक्त हुँदैन । खानेकुरालाई धेरै दिनसम्म बचाएर राख्छु भन्दा यसले स्वास्थ्यमा नकारात्मक असर पार्ने गरेको धेरैलाई थाहा नहोला । आउनुहोस्, यसबारे जानकारी लिऔंः १. पाउरोटीः पाउरोटीलाई कहिले पनि…
तितोपाटी - रातो मासु, अण्डा, दूध, मदिरा आदिको प्रयोगले शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्ने चिकित्सकहरूले बताएका छन् । शरीरमा कोलेस्ट्रोलको उचित व्यवस्थापन र स्वास्थ्य रहनका लागि सागसब्जी र हरियो तरकारी खान उपयुक्त हुन्छ । शाकाहारी पनि सबै प्रडक्ट राम्रो हुँदैनन् । दूधको धेरै प्रयोग गर्दा कोलेस्ट्रोलको मात्रा बढ्न सक्छ । मासुमा बोसोको मात्रा…
तितोपाटी - जारको पानीमा जीवाणु भेटीएका खबरहरू बाहिरिरहेका हुन्छन् । सर्वसाधारणले उपभोग गर्ने जारको पानीमा दिसामा पाइने जीवाणु (इकोलाई) जीवाणु फेला परेको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले गरेको अध्ययन, परीक्षणमा करिब ७४ प्रतिशत जारको पानीमा उक्त जीवाणु फेला परेको हो । नाष्टका वरिष्ठ वैज्ञानिक अधिकृत भोजराज…
डा. ललित कुमार मिश्र - एकदेखि दुई वर्षसम्मका केटाकेटीहरु आफ्नो मुत्राशयमा नियन्त्रण गर्न बिस्तारैविस्तारै सिक्छन् । पिसाब लागेको महसुश हुनेबित्तिकै ठूलामान्छेलाई भन्ने वा घरमा भए शौचालयमा गएर आफैं गर्ने हुन्छन् । सुत्दाखेरी राति ओछ्यानमा पिसाब फेर्ने बिरामी बच्चाहरुमा धेरैजसो हुन्छ । युवाहरुमा पनि हुन्छ तर नगन्य मात्रामा । अंग्रेजीमा यसलाई बेड…
![]()