Wednesday 22nd January 2025
स्वास्थ्य
Image

तितोपाटी - शरीरलाई स्वस्थ राख्नको लागि कालो चियाले मद्यत गर्छ । मानिसहरुले कालो चियाको सेवन गर्न हिचकिचाउने गर्छन् तर यो स्वास्थ्यको लागि निकै फाइदाजनक छ । कतिपयले कालो चियालाई दोस्रो दर्जाको चियाको रुपमा लिने गर्दछन् । त्यस्तै कतिपयले कालो चियालाई तौल घटाउने माध्यमको रुपमा लिने भएपनि यसले वास्तवमा तौल भने घटाउँदैन…

Image

प्रा. डा. सविना श्रेष्ठ - अहिले धेरैजसो बालबालिका चस्मा पहिरिएका देखिन्छन् । आँखा चिम्लेर मनन गर्नुहोस् त, हिजोको पुस्ताले यतिविध्न चस्मा लगाएका थिए र ? पक्कै थिएनन् । भन्नुहोला, त्यसबेला चस्मै कहाँ पाइन्थ्यो र ? कुरा त्यसो होइन । हिजोको दिनमा भन्दा आजको दिनमा हामीले आँखाको दृष्टि गुमाइरहेका छौं । हाम्रो…

Image

तितोपाटी - तीते करेला औषधीय गुणले भरपूर सब्जी हो। सब्जीको रूपमा प्रयोगगरिने करेला लहरामा फल्ने फल हो। करेलामा रहेको नामक रासायनिक पदार्थले गर्दा यसको स्वाद तीतो हुन्छ। आयुर्वेदिक चिकित्सामा तीते करेलालाई विभिन्न औषधिमा उपयोग गरिन्छ। विशेषगरी( उच्च रक्तचाप, मधुमेह रोग, बाथको रोग अरू विभिन्न रोग निदानका लागि समेत प्रयोग गरिन्छ भने…

Image

Titopati - Senior orthopedic surgeon Dr Govinda KC has started his fast-unto-death at Jumla Police Office following his arrest on Saturday. KC was arrested from District Administration Office premises. He was stopped while on his way to Jumla Teaching Hospital before he went to DAO where he was arrested before he…

Image

तितोपाटी - वायुमण्डलमा बढ्दै गएको प्रदूषण, विश्व तापमानमा आएको वृद्धि, अव्यस्थित सहरीकरण, बढ्दो फोहोरजस्ता कारण गर्मी मौसममा आँखामा विभिन्न संक्रमण देखापर्ने चिकित्सक बताउँछन्। संक्रमण हुँदा समयमै ख्याल नगरे आँखाको दृष्टि नै गुम्न सक्छ । गर्मीका बेला आँखा पाक्ने, आँखा चिलाउने, आँखा रातो हुने, आँखा पोल्ने लगायतका समस्या देखिन्छन् । यी समस्याबाट…

Image

तितोपाटी - गर्मीमा पसिना आउनु साधारण कुरा हो । फरक यति मात्र हो कि कोहीलाई कम आउँछ त कोहीलाई धेरै । पसिनाका कारण शरिरबाट दुर्गन्ध आउन थाल्छ त्यो पनि विशेषगरी खुट्टा। दिनभरी अफिसमा जुत्ता लगाउँदा खुट्टामा पसिना आएपछि हुने चिसोका कारण जिवाणु पैदा हुन्छ जसका कारण दुर्गन्ध आउन थाल्छ । यसले…

Image

तितोपाटी - बर्षाको बेला हामी बजारभरी जताततै पहेला आँप देख्न सक्छौं । प्रत्येक गल्ली चौकमा, थरी थरी जातका आँप साइकलमा बोकेर बेच्न बसेका, डुलाइरहेका बिक्रेता भेटिनु नौलो कुरा भएन । हेर्दे रहर लाग्दा आँप किनु र खाउँ जस्तो लाग्छ पनि । तर, कतिलाई मधुमेह भएको कारण आँप खान डर पनि लाग्छ…

Image

प्याजको गन्ध कतिलाई मन पर्दैन तर पनि दाल, अचार र तरकारी साथै धेरै प्रकारको परिकारमा प्याजको प्रयोग भएको हामी पाउँछौं । कोही कसैले प्याज खाएर गाडिमा चढ्यो भने ह्वास्स प्याजको गन्ध आउँछ, यो गन्ध प्रायः सबैलाई अप्रिय लाग्छ । ‘मुला खाई वन पस अदुवा खाई सभा बस’ भने उखान नै…

Image

तितोपाटी - पुरुष नर्स रत्न गुरागाईंलाई पुनः पुरुषलाई पनि नर्सको रुपमा समावेश गर्ने विषयले खुशी बनाएको छ । ‘देशलाई पुरुष नर्स पनि आवश्यक छ नि’ उनले भने । विसं २०४३ मा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा नेपालमा पहिलो ब्याचका रुपमा पुरुषले नर्सिङ पढेका थिए । सोही ब्याजका नर्स हुन् गुरागार्इं…

Image

तितोपाटी - गर्मी मौसममा छालाको स्वास्थ्यमा पनि बढ्ता ध्यान दिनुपर्दछ । अधिकांश छालासम्बन्धी परिवर्तन सूर्यको प्रभावले हुने गर्दछ । वायुमण्डल वरिपरिको ओजोन तह पातलियो भने छालाको समस्या बढ्न सक्दछ । परावैजनी किरणमध्ये पहिलो प्रकारको युभी ए ओजोन तहबाट शोषित नहुने भएकाले छालाको भित्री तहसम्म पुगी नकारात्मक असर पुर्याउँदछ । युभीएको प्रभाव…