Tuesday 26th May 2026
स्वास्थ्य
Image

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेत (NRNA Kuwait) द्वारा यही शुक्रबार अर्थात २१ जनवरीका दिन तेस्रो चरणको निशुल्क स्वास्थ्य शिविरको आयोजना हुने भएको छ। यस अघि NRNA कुवेतले पहिलो चरणको सालमिया स्थित मेट्रो मेडिकल संग र दोस्रो चरणको मङ्गाफको फाहाहिल स्पोर्टिङ क्लवमा भलिबल प्रतियोगिता संगै एकै पटक MedX…

Image

तीतोपाटी - कोरोना महामारीको नयाँ भेरियन्टको रूपमा ओमिक्रोन देखा परेपछि विश्वभर कोरोना संक्रमित हुनेहरूको संख्या दिनानुदिन बढेर गएको छ भने नेपालमा पनि यो संक्रमण फैलिएपछि एकैदिन झण्डै ५ हजार संक्रमित पुष्टि भएका छन् । स्वास्थय मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ९६१ कोरोना संक्रमित थपिएका छन् । पीसीआर…

Image

तीतोपाटी डटकम- कुवेतमा सडक पार गर्ने क्रममा सिन्धुपाल्चोककी सानुकान्छी दोङको मृत्यु भएको छ । दोङलाई कुवेतको मंगाफमा क्रेनले ठक्कर दिएको हो । शुक्रबार दिउँसो करिब १:१५ बजे सडक पार गर्दैगर्दा बिपरित दिशाबाट आउँदै गरेको क्रेनले दोङलाई ठक्कर दिएको हो । उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ । ठक्कर दिने क्रेनलाई…

Image

तीतोपाटी डटकम-पछिल्लो २४ घण्टामा ४९६१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार १३१ जनाको नमुना परीक्षण गर्दा ४ हजार ९६१ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या २५ हजार ६८० पुगेको मन्त्रालयले आइतबार…

Image

आर.बि.बुढाथोकी सुसेफ-दि सोल्टी काठमाण्डौ । दाङ कैलालीको थारु समुदायमा पहिचान बन्दै गएको बदिया भाले अन्य जिल्लाको लागि भने नौलोनै मानिन्छ । बदिया भालेको महत्व बढ्दै गर्दा यसको मुल्य पनि आकाशियको छ। बदिया भाले लोकल भालेनै हो तर अन्य भन्दा फरक र स्वादिस्ट हुन्छ। तपाइले खसीको मासु खानु र बोकाको मासु…

Image

कोभिड १९ विरुद्ध दिइने लगातारको बुस्टर डोजले मानिसको रोग प्रतिरोधात्मक क्षमतामा गम्भीर असर गर्ने युरोपेली संघअन्तर्गतको स्वास्थ्यसम्बन्धी नियामक निकायले चेतावनी दिएको छ। 'हरेक चार महिनामा बारम्बार दिइने बुस्टर डोजले रोग प्रतिरोधी प्रणालीलाई कमजोर बनाउँछ,' युरोपेली मेडिकल नियामक निकायले भनेको छ। उक्त संस्थाले लामो समयको अन्तर पारेर बुस्टर डोज दिन पनि…

Image

तीतोपाटी - कुवेत सरकारले आगामी बुधबारदेखि लागु हुने गरि सरकारी निकायहरूमा काम गर्ने कर्मचारीको संख्या भौतिक रूपमा ५० प्रतिशत भन्दा नबढ्ने गरि उपस्थित भएर काम गर्ने निर्णय गरेको छ । कुवेतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढेर गएपछि हिजो सोमबार बसेको कुवेतको मन्त्रीपरिषदको बैठकले सो निर्णय गरेको हो । मन्त्रीपरिषदले…

Image

तितोपाटी- कुवेतका सरकारी प्रवक्ता, तारिक अल-मुजारमले कुवेतमा पूर्ण कर्फ्यू लगाउने बारे सोशल मिडियामा प्रसारित भइरहेका समचारलाई अस्वीकार गरेका छन। उनले आफ्नो ट्वीटर अकाउन्टमा गलत समाचारको स्क्रिनसट प्रकाशित ट्विट गर्दै, कुवेतमा कुनै पनी किसिमको कर्फ्यू नलगाउने बताएका छन। जो कहीको सामाजिक संजालबाट यसरी भ्रामक समाचार प्रसारित गरी त्रसित वातावरण सृजना गर्नेलाई…

Image

तीतोपाटी डटकम: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार १७६ जनामा कोरोना सङ्क्रमण भयो । काठमाडौँमा ४१९, ललितपुरमा ९९ र भक्तपुरमा २५ जना कोरोना सङ्क्रमण देखियो । सङ्क्रमण दर ९.५ प्रतिशत पुगेको छ । मन्त्रालयका अनुसार शनिबार ९४४ जनामा कोरोना सङ्क्रमण देखिएको थियो । शनिबार कूल १३…

Image

तीतोपाटी डटकम -कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)ले माघ १५ गतेसम्मका लागि देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । आज बसेको बैठकले कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेकाले हिउँदे बिदालाई लम्ब्याउँदै माघ १५ गतेसम्मका लागि सारिएको सिसिएमसीका प्रवक्ता सुनिता नेपालले बताइन् । भोलिदेखि नै लागू हुने गरी शैक्षिक संस्थाबारे उक्त…