तितोपाटी - विदेश जाने कामदारको श्रम इजाजतको रि-इन्ट्री अनलाइनबाटै गर्ने व्यवस्था हुने भएको छ । सरकारले वैदेशिक रोजगारीमा दोहोर्याएर जाने कामदारहरुलाई इजाजत नवीकरणका लागि अनलाइन सिस्टम प्रयोग गर्न लागेको श्रम मन्त्री गोकर्ण बिष्टले जानकारी दिए । ताहचलस्थित कार्यालयमा पुगेर श्रमको नवीकरण गर्नुपर्ने व्यवस्थालाई सहज बनाउन अनलाइन प्रणाली सुरुआत गर्न लागेको बिष्टले बताए…
तितोपाटी - बुटवलका सुवास अर्याल त्यतिबेला झस्के, जब उनलाई राम्रो काम लगाइदिने भन्दै कमिसन स्वरूप पैसा लिने दुबईका दलालले उनको फोन नै उठाउन छाडे। सुवासले दुबईमा काम गर्ने आफ्नो भिनाजुसँग सापटी मागेर राम्रो जागिर लगाइदिन भन्दै गणेश गिरीलाई २ हजार दिर्हाम्स (६४ हजार रूपैयाँ) दिएका थिए। गिरीले न सुवासलाई काम लगाइदिए,…
तितोपाटी - अमेरिकी डलर अझ बलियो बन्दै गएको छ । केही समयदेखि लगातार उकालो लागेको अमेरिकी डलरको भाउ बुधबार १ सय १९ नाघेको छ । बुधबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलर बराबर १ सय १८ रुपैयाँ ७३ पैसा खरिददर तोकेको छ भने बिक्रीदर १ सय १९ रुपैयाँ ३३ पैसा पुगेको छ…
तितोपाटी - सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा सरकारी वकिलको कार्यालय कास्कीका सह न्यायाधिवक्ता सुरेन्द्रबहादुर थापा पक्राउ परेका छन्। थापालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराले कार्यालयबाटै रंगेहात पक्रिएको हो। बुधबार नै अख्तियार पोखराको कार्यालय शिलान्यास कार्यक्रम पनि आयोजना गरिएको थियो र त्यसको प्रमुख अतिथी थिए, अख्तियारका प्रमुख आयुक्त नवीनकुमार घिमिरे। उनै घिमिरेले…
तितोपाटी - म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतले म्याग्दी मंगला गाउँपालिका -५ नेटाका दुबै मृगौला पीडित सुरेश छन्त्यालको लागी संकलन गरेको रकम आइतबार ओमकुमारी शान्ति कोषमा एक विशेष कार्यक्रम गरि हस्तान्तरण गरेको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतले सुरेश बचाउ अभियानमा १,३३४.८०० कुवेती दिनार र नेपाली ९०० रुपैया…
तितोपाटी - कुवेतमा रहेका प्रवासी नेपालीहरुद्धारा स्थापना गरेको आईडियल युनाइटेड एग्रिकल्चर प्राईभेट लिमिटेडले भैसी पालन गर्ने भएको छ । अाइडियल युनाइटेड एग्रकल्चरको साधारण सभाबाट भैंसी पालन गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित भएपछि सो निर्णय भएको हो । अाइडियल युनाइटेडको संञ्चालक समितीका अध्यक्ष ईन्द्र प्रसाद पोखरेलको अध्यक्षतामा वार्षिक साधरण सभा गरेर सभाध्यक्ष अध्यक्ष…
तितोपाटी - तेह्रथुम फेदाप गाउँपालिका - २ मजुवाका ५० वर्षीय खड्गबहादुर जोगी ५ वर्षअघि वैदेशिक रोजगारीका लागि युएई गए। परिवारको लालनपालन र सुरक्षित भविष्यको सपना बोकेर आबुधावीको अल जुर्फ डेभलपमेन्ट प्रोजक्ट कम्पनीमा सुपरभाइजरको काम गर्न पुगेका थिए जोगी। तर उनको सपनामाथि ५ महिना नवित्दै बज्रपात प-यो। आफू सँगै काम गर्ने फिलिपिनी…
तितोपाटी - रोजगारीका लागि साउदीअरब पुगि विभिन्न कारणले ज्यान गुमाएका २४ जना नेपालीको ब्लडमनि साउदी स्थित नेपाली दूतावासले नेपाल पठाएको छ। दूतावासले मृत्यु भएका कामदारका हकदारले कानुनी रूपमा पाउने ब्लडमनि रकम र काम गरेको अवधीभरको सेवा सुबिधा सहित एकमुष्ट रकम २ लाख ७१ हजार ८ सय ७ साउदी रियल नेपाल स्थित…
तितोपाटी - मलेशियामा रहेका अबैधानिक नेपाली श्रमिकलाई स्वदेश पठाउछु भन्दै ठगी गर्न फूपू तोम्बा शेर्पा संग आर्थिक लेनदेन नगर्न नेपाली दूतावास मलेशियाले अनुरोध गरेको छ। साबिक नाल्बु १ ताप्लेजुङ घर भै लामो समय देखि मलेशिया बस्दै आएका शेर्पाले मलेशियामा विभिन्न कारणले अबैधानिक बन्न बाध्य भएका नेपाली कामदारसंग आफुले स्वदेश फर्काउन सक्ने भन्दै…
तितोपाटी - दोहा सम्मेलनको ५० करोडको उत्पादनशिल क्षेत्रमा लगानीको लक्ष्यलाई १ अर्व पुर्याउने घोषणा गर्दै ‘अन्तर्राष्ट्रिय झापाली समाज’को दास्रो सम्मेलन कोरियामा सम्पन्न भएको छ । यहिँ सेप्टेम्बर २४, २५ र २६ मा सिओलमा सम्पन्न सम्मेलनले व्यापारीक प्रतिष्ठान मार्फत विश्वभरी छरिएर रहेका झापालीहरुको लगानीलाई एकत्रित गर्दै देशका विभिन्न क्षेत्रमा लगानि गर्ने लक्ष्य…