तितोपाटी - रोजगारीका लागि साढे दुई वर्षअघि युएई आएका रत्ननगर-२ टाँडी चितवनका सुमन परियार यतिबेला रोगले थलिएका छन् । दुबै मिर्गाैला बिग्रेपछि उनी दुई सातादेखि अबुधाबीको खालिफा अस्पतालमा उपचाररत छन् । दुई सातादेखि वाकवाकी लाग्ने, खाना खान मन नलाग्ने भएपछि सुमन कार्यरत पारल ग्रुप अन्तर्गत डेल्मा मल टिम हर्टन कफीका म्यानेजर…
तितोपाटी - थाकथुक माबोहाङ चेम्जोङ वंश उत्थान संघ कुवेतले नेपालमा रहेका क्यान्सर रोग पीडित तथा मृगाैला रोग पीडितहरूलार्इ नेपाली रूपैया ९५ हजार भन्दा बढिको सहयोग गरेको छ । संघले नेपालमा विभिन्न रोगले पिडित भएका विरामीहरुका लागि जम्मा रु,९५,२९४ रुपैयाँ आर्थिक सहयोग गरेको हो । संघले सो रकम पाँचथर, धनकुटा र…
तितोपाटी - भनिन्छ, दसा बाजा बजाएर आउँदैन । विराटनगरका थिरराज अधिकारीलाई यस्तै भएको छ । दुवै मिर्गौला फेल, बोनम्यारो क्यान्सर र ब्लड क्यान्सरले थिलथिलो भएको शरीर लिएर उनी अहिले आफ्नो भाग्यलाई धिक्कारिरहेका छन् । थप उपचारको लागि आर्थिक अभाव भएपछि अल्का अस्पतालबाट घर फर्किन उनी बाध्य भएका छन् । ‘१२ वर्ष विदेश…
तितोपाटी - सरकारी बजेटको ठूलो हिस्सा गाडी खरिदमा सकिने गरेको छ। पछिल्लो १० वर्षमा सरकारले साढे ५४ अर्ब रूपैयाँ गाडी किन्नमा खर्चिएको छ। २०६५ सालपछि बढीमा ६०/६५ करोडमा वार्षिक गाडी खरिद भइरहेकोमा त्यसपछि ह्वात्तै बढेर साढे २ अर्ब पुग्यो। त्यो चाप बर्सेनि बढ्दै गएको छ। पछिल्लोे आर्थिक वर्षमा गाडी खरिद,…
तितोपाटी - पपुआन्युगिनीमा विश्वका नेताहरूको कटुतापूर्ण देखिएको एपेकको शिखर बैठक अन्ततः संयुक्त घोषणापत्र जारी नगरी समाप्त भएको छ । सम्मेलनमा सहभागी विश्वका दुई महाशक्ति राष्ट्रहरू चीन र अमेरिकाबीचको मतभेद फेरि सतहमा आएको छ । गिनीको पोर्टमोर्सबीमा एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) को दुईदिने शिखर बैठक भएको थियो । बैठकमा एपेकका २१…
तीतोपाटी-विगत केही महिना पहिले कुवेतमा सवारी दुर्घटनामा ज्यान गुमाएका खोटाङ कुवेत सम्पर्क-मञ्च कुवेतका सदस्य निर कुमार राइको परिवारलाइ खोटाङ कुवेत सम्पर्क-मञ्च कुवेतले ७७ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। उक्त रकम आज एक विशेष कार्यक्रमको आयोजना गरि मृतक परिवारलाई हस्तान्तरण गरिएको छ। मझुवा रुपाकोट नगरपालिका-२ सोलमा निबासी नीर बहादुर राइको…
तितोपाटी - दान को अर्थ दिनु भन्ने जनाउँछ । अाफ्नो स्वामित्वमा रहेको कुनै बस्तु अाफुले स्वामित्व छोडेर निःशुल्क रूपमा अरू कसैलार्इ प्रदान गर्नु नै दान हो । दानका ताैर तरिका पनि मानिसहरू अनुसार फरक फरक हुन्छन् । यो संसार चराचर जगतमा दान गर्नेहरू पनि फरक फरक प्रकृतिका छन् । कसैले…
तितोपाटी - दक्षिण कोरियामा काम गर्न आएका एक नेपाली युवाको मंगलबार निधन भएको छ। झल्लाबुक्दो प्रान्तको यान्जीस्थित एक प्लाष्टिक कम्पनीमा कार्यरत पाँचथरका राजेश तुम्बापोको मेसिनमा चेपिएर मृत्यु भएको हो । स्थानिय समय अनुसार बिहान आठ बजेतिर नै काम गर्ने सुरुवातीमा उनको घटनास्थलमै निधन भएको थियो । मेसिनको आवाज नसुनेपछि सँगै काम गर्ने…
तितोपाटी - विनाशकारी भूकम्पले भत्किएको धरहराको पुनर्निर्माण सुरु भएको छ । सरकारले पुरानै डिजाइनमा आधुनिक सुविधा सम्पन्न धरहरा बनाउन सुरु गरेको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जीआईईटिसी-रमन जेभीलाई धरहरा पुननिर्माणको जिम्मा दिएको थियो । कम्पनीले ३ अर्ब ४५ कारेडमा धरहरा निर्माणको जिम्मा पाएको थियो । प्राधिकरणका सम्पदा विभाग प्रमुख राजुमान मानन्धरका अनुसार धरहरा…
तितोपाटी - प्रयोगकर्ताका डाटाको गोपनियता उल्लंघन गर्ने गम्भीर कसूर गरेको अभियोगमा सोसल मिडिया साइट फेसबुकमाथि झण्डै ८ करोड डलर जरिवाना भएको छ । बेलायतको सूचना आयुक्तको कार्यालयले फेसबुक माथि यस्तो जरिवानाको निर्णय गरेको हो । कार्यालयले आफुलाई प्राप्त दण्डात्मक अधिकारको अधिकतम सीमा प्रयोग गरेको हो । आयुक्त कार्यालयलाई अधिकतम ५ लाख पाउण्ड…