तीतोपाटी - विश्वका उत्कृष्ट रिटेलरहरूमध्येको एक तथा मध्यपूर्वको नं. एक रिटेलर लुलु हाइपरमार्केट व्यवस्थापनले बेलायतका निर्यात मन्त्री, सांसद माइकल फ्रीरलाई अल-कुराइन शाखामा स्वागत गर्यो। ब्रिटिस निर्यात मन्त्रीको लुलु हाइपरमार्केट भ्रमणको क्रममा मन्त्रालयका उच्च अधिकारी, राजदूत र ब्रिटिश दूतावास कुवेतका सदस्यहरू, लुलु हाइपरमार्केट शीर्ष व्यवस्थापनको उपस्थिति थियो भने उक्त अवसरमा ब्रिटिस…
तीतोपाटी, काठमाडौं - कतारको राष्ट्रिय मानव अधिकार समितिका नेपाली समाज संयोजक प्रोफेसर मोहम्मद रमजान अली मियाँले आफ्नो प्रारम्भिक शिक्षा शुरु गरेको विद्यालयलाई अक्षयकोष स्थापनार्थ एक लाख एक हजार एक सय नेपाली रुपैया सहयोग गरेका छन । मियाँले गोरखाको सिरानचोक-३ हर्मीमा रहेको शिखर ज्योति प्राथमिक बिद्यालय उक्त रकम बिहीवार हस्तान्तरण गरेका…
तीतोपाटी - अलमुजैनी एक्सचेन्जले संचालन गरिरहेको १० लाख नेपाली रूपैयाँ भन्दा बढि धनराशी भएको "नमस्ते नेपाल" प्रमोसन अन्तर्गतको पहिलो हप्ताका विजेताहरूलाइ अलमुजैनीले विजेताहरूको बासस्थान रहेको इलाका मै गएर पुरस्कार वितरण गरेको छ । अलमुजैनी एक्सचेन्जको नमस्ते नेपाल प्रमोसनमा अलमुजैनी एक्सचेन्जबाट नेपाल पैसा पठाए बापत हरेक हप्ता ४ जना भाग्यसाली नेपाली…
तीतोपाटी - यूनाइटेड अरब इमिरेट्स(यूएई)मा रहेका नेपालीहरुद्वारा संचालित सगरमाथा सहकारी संस्थाको मासिक बचतबाट नेपाली रेस्टुरेन्ट खोलिएको छ । शुक्रबार यूएइको अजमानमा आयोजित एक कार्यक्रमका बिच हिमालय रेस्टुरेन्टको उद्घाटन गरिएको हो । उक्त बचत समुहले चितवनमा पनि १ करोड भन्दा बढीको लगानीमा सामुदायिक कृषि उत्पादनमा लगानी गरिसकेको अध्यक्ष देबिलाल रावतले बताए…
तीतोपाटी - घुसखोरी र मानव बेचबिखनमा मुद्दा खेपी रहेका बंगलादेशी सांसद मोहम्मद शाहिद इस्लाम (काजी पापुल)लाई कुवेतमा ७ वर्ष कैद र २ लाख ७१ हजार केडी(नेपाली रुपैया करिब १० करोड ३० लाख) जरिवानाको सजाय तोकिएको छ।उनलाई ७ बर्षको जेल सजाय पछी कुवेतबाट देश निकाला(डीपोर्ट) गर्न अदालतले आदेश दिएको छ। उनका…
तीतोपाटी - मध्यपूर्वको नं. १ रिटेलर व्यापारिक समुह लुलु हाइपर मार्केटले हिँजो २४ नोभेम्बर बुधबारको दिन एक विशेष कार्यक्रम अायोजना गरेर सुपर फ्राइडे प्रमोशनको शुरूवात गर्यो । सुपर फ्राइडे प्रमोशन मार्फत लुलु हाइपरमार्केटले सवै प्रकारका सामानहरूमा विशेष छुट दिएको जनाएको छ भने यो प्रमोशन कुवेतका सबै आउटलेटहरूमा एकै साथ संचालन…
तीतोपाटी - विश्वका उत्कृष्ठ रिटेलर मध्येको एक तथा क्षेत्रीय रूपमा प्रमुख खुद्रा बिक्रेता लुलु हाइपरमार्केटले २३ नोभेम्बर २०२१ मंगलबारदेखि "ब्ल्याक फ्राइडे" सपिङ सिजनसँग मेल खाने इलेक्ट्रोनिक्स, मोबाइल फोन, फेसन र किराना तथा ताजा खानाका अन्य उत्पादनहरूमा ठूलो छुट दिने "सुपर फ्राइडे" प्रवर्द्धन सुरु गर्ने भएको छ । लुलु हाइपरमार्केटले एक…
तीतोपाटी - कुवेतको पुरानो एक्सचेन्ज मध्येको एक तथा सबै भन्दा धेरै शाखाहरू मार्फत सेवाग्राहीहरूलाइ सेवा दिंदै अाएको प्रतिष्ठित रेमिट्यान्स कम्पनी अलमुजैनी एक्सचेन्जको ११९ औं शाखा कुवेतको फरवानिया स्थित दजिज एरियामा एक रमारोहको बिच हिँजो बुधबार शुभारम्भ भएको छ । अलमुजैनी एक्सचेन्जको ११९ औं साखा दजीज एरियाको ब्लक-१ काजा कम्पलेक्स को…
तीतोपाटी - कुवेतमा सबैभन्दा धेरै शाखाहरू मार्फत सेवा दिंदै अाएको पुरानो तथा प्रतिष्ठित रेमिट्यान्स कम्पनी अलमुजैनी एक्सचेन्जले नेपाली ग्राहकहरूलाइ लक्षित गरि नेपाली रूपैया दस लाख रूपैयाँ भन्दा बढि धनराशी भएको उपहार कार्यक्रमको शुभारम्भ गरेको छ । अलमुजैनी एक्सचेन्जका नेपाली करिडोर इन्चार्ज राम बस्नेतले तीतोपाटी डट कम लाइ सो कुराको जानकारी…
नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थ पेट्रोल, डिजेल, खाना पकाउने एलपी ग्याँस र मट्टीतेलको मूल्य वृद्धि गरेको छ । दुई हप्ता नबित्दै पेट्रोलियम पदार्थको भाउ बढाएको निगमले आज राति १२ बजेदेखि मूल्य वृद्धिको भाउ लागू हुने जनाएको छ । नेपाल आयल निगमले पेट्रोल र डिजेल, मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले…