मध्यपूर्वको खाडीको देश कुवेतमा १९ लाख भन्दा श्रमिकहरू रहेको एक तथ्यांक सार्वजनिक भएको छ भने कुवेतमा कार्यरत नेपाली श्रमिकहरू संख्याको आधारमा आठौं स्थानमा रहेको तथ्यांकले देखाएको छ । कवेतबाट प्रकाशित हुने अल कबास दैनिकको रिपोर्टलाइ उद्धृत गर्दै अरब टाइम्समा प्रकाशित समाचार अनुसार कुवेत सरकारको केन्द्रीय प्रशासनले तयार गरेको गत सेप्टेम्बर…
काठमाडाैं - त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक किलो १५५ ग्राम सुन र चार वटा मोबाइलसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका अनुसार एक किलो १५५ ग्राम सुन र चार वटा मोबाइलसहित मकवानपुर मनहरी–७ का २८ वर्षीय नवराज परियार, गौर नगरपालिका–१० रौतहटका ३२ वर्षीय सुनील कुमार साह र…
अमेरिकाको मासाचुसेट्सका ध्रुब थापाले एक करोड (दश मिलियन) अमेरिकन डलरको चिट्ठा जितेका छन् । उनले ओसियन स्ट्रेट मार्केटमा उक्त लोटरीको टिकट काटेका थिए । थापाले जितेको १० मिलियन डलरको लोटरी रकममध्ये कर लगायतको अन्य बोनस रकम काटेर झण्डै ४५ लाख अमेरिकन डलर (करिब ४९ करोड नेपाली रूपैयाँ) एकै पटक प्राप्त…
तीतोपाटी, काठमाडाैं - क्रिप्टो करेन्सी कारोबार गरेको आरोपमा प्रहरीले रवीन्द्र भनिने चन्द्रमणि अधिकारीलाई पक्राउ गरेको छ । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका घर भइ भक्तपुरमा बस्दै आएका ३० वर्षीय अधिकारीलाई काठमाडौंको न्युरोडस्थित गुच्चाटोलबाट पक्राउ गरिएको हो । महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसपी सन्तोषसिंह राठौरले भने ‘अधिकारीले १ करोड ४८ लाख ४४ हजार…
तीतोपाटी - कुवेतको अग्रणी एक्सचेन्ज मुजैनी(Muzaini)ले नेपालको रेमिट्यान्समा ठूलो हिस्सा रहेको हिमालयन बैंकसँग नयाँ हिमाल रेमिट सेवाको घोषणा गरेको छ । अबदेखि हिमाल रेमिट-हिमालयन बैंकका नयाँ ग्राहकहरूले Muzaini#मुजैनी कुवेत मार्फत गुणस्तरीय रेमिटेन्स हिमाल रेमिट सेवाहरू सजिलै प्राप्त गर्न सक्नेछन् र उत्कृष्ट दरभाउ सहित, मुजैनी काउन्टर र मुजैनी मोबाइल एप्लिकेसन मार्फत…
२८ करोड राजस्व छली मुद्दामा फसाइएका बाराका उमाशंकर राय भर सर्वोच्च अदालतको आदेशपछि २५ हजार रुपैयाँ धरौटी तिरेर रिहा भएका छन् । राजस्व छली मुद्दामा पाटन उच्च अदालतले तोकेको ७५ लाख रुपैयाँ धरौटी बुझाउन नसकेर ११ महिनादेखि बन्दी जीवन बिताएका उनी सर्वोच्च अदालतले धरौटी रकम २५ हजारमा झारिदिएपछि सर्वोच्चको आदेशमा…
तीतोपाटी - अनलाइन मुद्रा (भर्चुअल करेन्सी) ‘क्रिप्टोकरेन्सी’ लगायत नेटवर्क मार्केटिङको कारोबार विदेशमा रहेका नेपालीले पनि गर्न नपाउने नेपाल राष्ट्र बैंकले जनाएको छ । बैंकले भनेको छ, ‘नेपालभित्र रहेका नेपाली वा विदेशी नागरिकले यसको कारोबार गरेमा प्रहरीले पक्राउ गरी मुद्रा जफत र कारबाही गर्दै आएको छ ।’ तर, अबदेखि विदेशमा बस्ने…
काठमाडौं । नुवाकोट समाज दक्षिण कोरियाद्वारा नुवाकोट जिल्लालाई सहयोग पुग्ने गरी मदानपुर युवा क्लबलाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ । करिब रु ११ लाख मूल्य परेको ( करकट्टी कटाएर) एम्बुलेन्स खरिदका लागी नुवाकोट समाज दक्षिण कोरियाले करिब छ लाख सहयोग गरेको थियो । बाकी पैसा भने मदानपुर युवा क्लवले व्यवस्थापन गरेको…
तीतोपाटी - ३७ करोड ६४ लाख ११ हजार १ सय विदेशी मुद्रा विनिमय गरेको अभियोगमा ४ जना पक्राउ परेका छन् । राजस्व अनुसन्धान विभागको अनुसन्धानका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरूमा कैलालीका दिनेश खड्का, उनकीे दिदी भगवती खड्का, बुवा नरबहादुर खड्का र दिनेशकी प्रेमिका अनिता धिताल रहेका छन्…
कुवेतको अग्रणी एक्सचेन्ज कम्पनी अल मुजैनी एक्सचेन्जले आफ्नो १२० औं शाखा शुभारम्भ तथा कम्पनीको ८०औं वार्षिकोत्सब कुवेतको अल असिमाह मल कुवैत सिटिमा ७ जनवरी २०२२ शुक्रबारका दिन महाप्रबन्धक श्री हुज फर्नान्डिजको उपस्थितिमा अल मुजैनी व्यवस्थापनद्वारा एकैसाथ मनायो । अल मुजैनीले आफ्नो पछिल्लो अनलाइन प्रमोशन ‘ट्रान्सफर एन्ड विन’, नगद र सुन…
![]()