Thursday 15th October 2026

एसियाकै नं. एक धनी बने अडानी


भारतीय उद्योगपति गौतम अडानी एसियाकै धनी व्यक्ति बनेका छन्। ब्लुमवर्ग अर्बपति सूचकांकको नयाँ सूचीअनुसार अडानी एसियाकै धनी व्यक्ति बनेका हुन्।

भारतीय अर्बपति अडानी एक उद्योगपति हुन्। उनी भारतको अहमदावादस्थित बहुराष्ट्रिय कम्पनी अडानी समूहका संस्थापक र अध्यक्ष हुन्। ५८ वर्षीय अडानीको कुल आम्दानी ८८.५ बिलियन डलर पुगेको छ।

ब्लुमवर्गले उनीसहित एसियाका १० धनी व्यक्तिको सूची तयार पारेको छ। १० धनी व्यक्तिको सो सूचीमा क्रमशः मुकेश धिरुभाई अम्बानी, झोङ शान्शान, झाङ यिमिङ, जेङ युकुन, मा ह्वाटेङ, ज्याक मा, लि का सिङ, लि शाउ कि, हे सिन्जियानको नाम सूचीकृत छ।


सम्बन्धित शीर्षकहरु

युक्रेनसँग अमेरिकी निर्मित प्याट्रियट वायु रक्षा प्रणालीमा प्रयोग हुने मिसाइल लगभग सकिएको बताइएको छ। यसले रुसको ब्यालिस्टिक मिसाइल आक्रमण रोक्न…

बलिउड अभिनेता आमिर खानका भान्जा तथा अभिनेता इमरान खानलाई अक्टोबर २८ भित्र भारत छाड्न मुम्बई प्रहरीले नोटिस दिएको छ। भारतीय…

युक्रेनले आफ्ना केही हतियार र ड्रोनहरूका लागि प्रयोग हुने स्टारलिङ्क इन्टरनेट सेवामा अचानक गति सीमा लगाइएपछि युद्धक्षेत्रका गतिविधि प्रभावित भएको…

प्रतिकृयाहरू
...