Thursday 25th April 2024
फिचर न्युज
Image

जयनारायण माझी थारू - राजनैतिक गरै जवाफदेहिताको पराकाष्टा भयो हाम्रो देशमा । हाम्रो देशमा कुनै पद्धति र कुनै प्रणालीको बिकास कति सतही र कति हवादारी तरिकाले हुन्छ भन्ने कुरा त तपाईं हामी सबैलाई सर्व बितिदै छ । नेपालको संबैधानिक इतिहासलाई कोट्याएर हेर्ने हो भने हामीले सबैभन्दा पहिलो पटक २०१५ सालमा संसदीय…

Image

बालकृष्ण घिमिरे - धेरै वर्ष अगाडिको समयमा नजाअाैं, आज भन्दा तिस-पैतिस वर्ष अगाडिका हाम्रा आमा, दिदिबहिनीहरु कुर्कुच्चा देखियो भने लजाउँथे । ससुरा , जेठाजु , सम्धी देख्नासाथ बर्कोले कपाल अथवा सिर ढाकेर निउरन्थे । त्यो बेलामा सायदै हुन्थ्यो होला बलात्कार । आज हाम्रा दिदिबहिनी, भाउजु, बुहारी, छोरी, नातीनीहरू मिल्ने भए आफ्नो…

Image

नारायण पोख्रेल -  एक महिना भित्र देशमा महिला युवती तथा बालिका गरि २३ जना बलात्कार र हत्याको शिकार भएका घटना सार्बजनिक भएका छन जुन कुराले हामी सबैलाई अत्यन्तै दुखि तुल्याएको छ । अझ यस निन्दनीय कार्यमा घरकै आफन्त बाबु ,दाजुभाई, छर छिमेकी, शिक्षा दिने शिक्षक हरु र शान्ति सुरक्षा दिन खटिएका…

Image

बाबुराम बिश्वकर्मा - काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले सातामा एक दिन पठाउने पानी सञ्चय गरेर हप्ता गुजार्न बाध्य छन् राजधानीबासी । उपत्यकाको करिब ४० लाख जनसंख्याका लागि अहिले न्यूनतम दैनिक ४० करोड लिटर पानीको माग छ । काम चलाइएको छ, केयूकेएलले दिने गरेको ९ करोड लिटर पानीले । यस हिसाबमा…

Image

पेट्रोल पम्पको जागिर देखि रेष्टुरेन्ट संचालक सम्म तितोपाटी - पृथ्वीनारायण क्याम्पस पोखरामा ०५४ मा वाणिज्य शास्त्रमा स्नातक पढ्न थालेका लमजुङका महेन्द्र पौडेलले नेपालमै व्यापार गरी समृद्धिको शिखर चढ्ने सपना देखेका थिए । आफ्नो सपना साकार पार्न उनले स्वदेशमै प्रयासहरु नगरेका होइनन् तर अनुभव र लगानीको अभावका कारण उनका सपना नेपाली भूमिमा…

Image

तितोपाटी - ‘तपाई त आउनुभएछ । खै मेरो श्रीमान त आँउदैनन्’ आफ्नो तरकारी पसलमा आउने ‘मलेसियन लाहुरे’ लाई फूलमाया वाइवा सोध्ने गर्छिन्, ‘हाम्रो मान्छेले किन माया नै मारेर बसेका होलान् ?’ उनी जोरपाटी चोकको सडकमा तरकारी बेच्दै बस्छिन्। गरिखाने एउटा ठेला थियो। नगरपालिकाले खोसेर लगिदियो। अहिले सडकमै बोरा ओछ्याएर तरकारी बेच्दै…

Image

हरी कृष्ण न्यौपाने, कुवेत - आज म अत्यान्त दुखित छु किनकी लामो समयदेखी देश-बिदेशबाट सबै नेपालीहरुले आफ्नो गास काट्दै,खाजा-नास्ता गर्ने पैसा बचाएर आ-आफुले सकेको सहयोग गर्दै आफ्नो सामान सहितको लरी(ट्रक)हराए पछी त्यसमा रहेको तामाको तारको पैसा तिर्न नसक्दा जेलमा कठिन जीवन बिताएर गत अगस्ट ५-तारिक आईतवार घर फर्काइेका ईलाममा प्रेम…

Image

बबिता शर्मा - पूर्वी नेपालको जिल्ला झापा र सुदूरपश्चिमको जिल्ला हो कञ्चनपुर । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली झापाका र प्रतिनिधिसभा सांसद एवम् नेकपाका युवा नेतृ निरुदेवी पाल कञ्चनपुरकी हुन् । तर पनि ओली र पालबीच गजबको सम्बन्ध छ । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष ओली सांसद पाललाई ‘छोरी’ भन्छन्…

Image

बिमला बज्राचार्य - छोरा होस् या छोरी, किशोरावस्थामा पुगेपछि बिस्तारै सबैको शरीरमा शारीरिक परिवर्तनहरु आउने गर्छन्। किशोरीहरुको हकमा कुरा गर्दा, उसको बढ्दै गरेको स्तन र परिवर्तन हुँदै गरेको उसको शारीरिक आकार प्राकृतिक प्रक्रिया हो। वास्तवमा महिलाको स्तन, यौनाङ्ग केवल शरीरका केही अङ्ग मात्र नै हुन्। प्राकृतिक रुपमा हरेक मानिसको यौनिकता, सृष्टिको…

Image

मलेसियामा सहयोगी हातको खोजीमा तुल्सीपुर दाङका डम्बर बस्नेत तितोपाटी - विदाको दिन भएकाले आइतबार क्वालालम्पुरको कोतारायमा बाक्लो चहलपहल हुन्छ । विभिन्न स्थानमा पुग्ने लोकल बसहरु यहीँबाट छुट्छन् । नेपाली रेष्टुरेन्ट तथा रेमिट्यान्स कम्पनीहरु यहाँ भएकाले विदाको दिनमा नेपालीहरुको भिडभाड देखिन्छ । यही भिडभाडभित्र भेटिए डम्बर बस्नेत र उनका साढुदाइ प्रभात ओली…