तोयानाथ उपेक्षित - घरेलु कामका लागि खाडी, मलेशिया लगायतका देशमा जान प्रतिबन्ध गरिएको करिब ३ बर्ष पछि त्यसलाई केही खुकुलो पारिएको छ । नयाँ कामदारलाई श्रम स्वीकृति नदिने तर विदेशमा कार्यरत पुराना घरेलु कामदारलाई एकपटकका लागि पुनः श्रम स्वीकृति दिने गरि सरकारले निश्चित मापदण्ड तोकेर आंशिक रुपमा बन्देज हटाईएको छ…
तोयानाथ उपेक्षित - संघिय समाजवादी पार्टीले गरेको एउटा पछिल्लो निर्णयले उसलाई पूर्व एमाले नेता झलनाथ खनालको नेतृत्वमा देश चलेको बेला बनाएको उभयीलिंगीको अवस्थामा पुर्याएको छ । न भाले न पाथी एमाले, भनेर एक समय निक्कै चर्को रुपमा त्यस पार्टीको आलोचना हुने गरेको थियो । थामथाम थुमथुमको निती लिएको कारण नै…
जय नारायण माझी थारू - समाज र देश विकासको लागि राजनीति सबै भन्दा उपयुक्त आधार ( बाटो ) हो तर राजनीतिमा समाज र देश प्रतिको प्रेम भाव हराएको छ । राजनीति व्यापार वा पेसा भएको छ । त्यसैले राजनीति भ्रष्ट भएको छ, बिकृति र बिसङ्गति बढेको छ । नीतिहरुको मूल…
तितोपाटी- तत्कालीन व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले विभिन्न मुलुकमा कार्यरत घरेलु नेपाली महिला कामदारलाई भेट्दै नभेटी श्रम स्वीकृतिमा रोक लगाउन सरकारलाई निर्देशन दिएको पाइएको छ । स्थलगत अध्ययनमा गए पनि समितिले नेपाली दूतावासमा भेटिएका केही पीडित महिलासँग मात्र कुराकानी गरेको पाइएको हो ।समितिको निर्देशनपछि सरकारले खाडी मुलुकमा घरेलु कामदार पठाउन…
तोयानाथ उपेक्षित - कसैको घरमा पसेर वा खल्तीमा हात हालेर चोरी गर्ने सँग जुन प्रकारको आक्रोश रहने गर्दछ त्यस्तो आक्रोश भ्रष्टाचारीका विरुद्धमा हुने हो भने नेपालमा भ्रष्टाचार स्वतः घटने थियो तर हामी नागरिक भ्रष्टहरुलाई ती खल्तीमारा र चोर डाका भन्दा सानो अपराधी ठान्दछौ । उनीहरुले आफूलाई प्रत्यक्ष मार नपरेको ठान्छौ र…
जय नारायण माझी थारू - शाक्यमुनि र सिधार्थ गौतमका वंशजहरू हुन थारु जाति । जो नेपालमा आदि अनादिकाल देखि थारुजाति नेपालको तराई क्षेत्रमा पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्मका विभिन्न २० जिल्लामा विशेषतः तराई र भित्री मधेशमा छरिएर बसोबास गर्दछन् । नेपालका आदिवासी ( भुमि पुत्र ) थारु जाति देशको चौथो स्थानमा…
नबराज पन्थी - कुवेतमा गैर आवासीय नेपाली संघ (एनआरएनए) को छैटाैं अधिबेशनको तयारी स्वरुप सदस्यता बिस्तार चलिरहेको छ। एनआरएनएले यस पटकबाट सदस्यता फारम भर्नको लागि अनलाइन पद्दतिलाइ कार्यन्वयनमा ल्याएको छ । नेपाली समाजको अगुवाई गर्ने केहि ब्यक्तिहरुले अनलाइन सदस्यता भरिसकेका छ्न भने जान्ने बुझ्नेले अरुलाई भोराउने र बुझाउनमा तल्लिन रहेको…
रत्नपार्कमा पर्चा बाँड्दै थिए, गंगाराम चौरसिया। पर्चामा सहयोगका लागि अपिल गरिएको थियो। श्रीमतीबाट अंश पाउनका लागि अदालतमा मुद्दा लड्ने पैसा नभएर सहयोगका लागि अनुरोध गरिएको थियो। तर, उनलाई प्रहरीले जथाभावी पर्चा बाँड्न दिएन। चौकीमा लगेर सम्झाएर छाड्यो। गंगारामसँग अहिले सम्पत्तिका नाममा केही जोर लुगा मात्र छन्। कहाँ बस्ने, के खाने,…
बविता पोखरेल, काठमाण्डाैं - हत्या एक जघन्य अपराध हो । मुलुकमा जघन्य अपराधका घटना ह्वात्तै बढेका छन् । सञ्चारमाध्यममा दैनिक, हत्याका समाचारहरूले प्राथमिकता पाइरहेका छन् । पछिल्लो समयमा समाजमा अपराधिक घटनाहरु घटिरहेका छन् । त्यस्ता घटना बढ्दै जानु सुरक्षाकर्मीका लागि पनि चुनौतिको विषय बनेको छ । यस्ता घटनालाई नेपाली समाजको…
जय नारायण माझी थारू - वि.सं. २००७ सालमा तत्कालिन राणाशासनको अन्त्य गरि प्रजातन्त्रको स्थापना पश्चात नेपालमा दुई किसिमको राजनितिक धार भएको राजनिति दल पहिलो -प्रजातन्त्र , समाजवाद सहितको नवउदारवाद ,दक्षिणपन्थी पुंजिवाद अंगालेको नेपाली कांग्रेस पार्टी र दोस्रो कम्युनिजम बिचार बोकेको पर्टी नेपाल कम्युनिस्ट पार्टी उदय भएको इतिहासकारले बताउछ । दुईवटै राजनीतिक…
![]()