Monday 2nd March 2026
मनोरन्जन
Image

तितोपाटी - नेपालीहरुको महान पर्व दशैं, तिहार र छठ पर्वको  अवसरमा शुभकामना आदान प्रदान, भेटघाट तथा आपसी सदभाव बांड्न भर्खरै एकता प्रक्रियामा अगाडि बढेको नेकपा समर्थित संगठन प्रवासी नेपाली एकता मञ्च ओमनले "बृहत साँस्कृतिक  कार्यक्रम"आयोजना गर्ने भएको छ । कलाकार अमृता लामिछाने तथा गायक तिलक परियारको बेजोड प्रस्तुती संगै बडा…

Image

तीतोपाटी- चर्चित गितकार तथा सङ्गितकार सन्तोष के सि को दसैं गित बजारमा आएको छ  आफ्नो जन्म भुमी गुल्मि संग जोडियर गित सर्बजनिक गरेका हुन वैदेशिक रोजगारमा रहेका युवा युबतिको कथामा आधारित गीति काथा सर्बजनिक गरेका केसिले  मौलिकता झल्कने शब्दमा एउटा डिपिकल गित तयार पारेका छन । जुन गितमा आवाज चर्चित…

Image

तितोपाटी - छक्का पञ्जा-३ को ट्रेलर सार्वजनिक भएको छ। नेपालका चर्चित हाँस्य कलाकारहरुकाे अभिनय रहेको चलचित्रको ट्रेलर शनिवार एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो। ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै चलचित्रका निर्माता तथा कलाकार दिपकराज गिरीले शिक्षा क्षेत्रमा हुने राजनीतिलाई चलचित्रमा मुख्य विषयवस्तु बनाइएको बताए। गिरी निर्माता रहेको चलचित्र छक्का पञ्जा ३ को निर्देशन भने…

Image

तीतोपाटी- मोडल आशा खड्काको उत्कृष्ट अभिनयमा रहेको (मुग्लानी) बोलको दशै गित युट्यूब च्यानल मार्फत सार्वजनिक भएको छ । हिन्दु धर्मावलम्बीहरुको महान पर्व बिजया दशमीलाई लक्षित गरि स्वदेशमा पर्याप्त रोजगारको ब्यबस्था नभएको कारण बाध्यताबस घर परिवार र आफ्नो देशै छोडेर परदेशमा पसिना बगाउने हरेक नेपालीको सत्य परिस्थितिलाई गीतको रुप दिएर सप्तऋषि…

Image

बसन्त थापा- एनआरएनए-एनसिसि इजरायल, र खेलकुद प्रेमी युवा समुह इजरायल तथा अन्य १४ संघ संस्थाको संयुक्त आयोजनामा हरितालिका तिज उत्सव २०७५ कार्यक्रममा उमा श्रेष्ठको साथमा नेपाली हिन्दु महिलाहरुको महान पर्व हरितालीका तिज कार्यक्रम भव्यरूपमा सम्पन्न भएको छ। सेप्टेम्बर १३/ २०१८ बिहिवारको दिन इजरायल पुगेकी गायिका उमा श्रेष्ठले, इजरायलमा कार्यरत नेपाली…

Image

तितोपाटी - मोडल तथा अभिनेत्री लिजा रे विवाह भएको ६ वर्षपछि सरोगेसीको माध्यमबाट दुई छोरीकी आमा बनेकी छन्। छोरीहरूको जन्म जर्जियामा भएको हो। उनले छोरीहरूको नाम सुफी र सोलियल राखेकी छन्। ‘मेरो जीवन धेरै इमोसनले भरिएको छ। म यसलाई शब्दमा बयान गर्न सक्दिनँ। मलाई धेरै कुराको व्यवस्थापन एकै पटक गर्नु परिरहेको…

Image

तितोपाटी- पछिल्लो महिनाहरु नेपालभरी विभिन्न ठाउँमा आयोजना भएका तीज विशेष कार्यक्रमहरुमा अत्यन्त व्यस्त रहेकी चर्चित गायिका पूजा सुनुवार अन्तमा  तीजको समापन गर्न भने युएई पुगेकि छिन् र त्यहाँ सबैलाई नचाएकी छिन् । हिन्दु नारीहरुले मनाउने महान चाड तीजको अवसर पारेर युएईमा रहेका नेपालीहरुले तीज फेस्टिभल म्युजिक धमाका -२०१८ नामक भव्य…

Image

तितोपाटी - महिला र पुरुषबीचको प्रतिस्पर्धात्मक सौन्दर्य प्रतियोगिता ‘मोडल हन्ट नेपाल २०१८’को उपाधि आशिष केसी र अदिती अधिकारीले जितेका छन्। राजधानीमा गत शुक्रबार आयोजित कार्यक्रममा ३१ प्रतियोगीलाई पछि पार्दै आशिष पुरुषतर्फ र २४ प्रतियोगीलाई पछि पार्दै अदिती महिलातर्फ विजयी भएका हुन्। विजेता दुवैले जनही ५० हजार रुपैयाँ नगद पुरस्कार पाउँदा आशिषले…

Image

बसन्त थापा - नेपाल कुवेत संस्कृतिक मन्च द्धारा आयोजना १७ औ प्रस्तुति  हरितालिका तिज बिशेष संस्कृतिक कार्यक्रम २०७५, कुवेत स्थित फर्वनियाको अडोटोरीयन स्कुलमा हिजो १४ सेप्टेम्बर शुक्रबारको दिन भव्य रुपमा सम्पन्न भएको छ । नेपाली महिलाहरूको महानपर्व हरितालिका तिजको अवसर पारेर गत शुक्रबार अर्थात सेप्टेम्बर १४ तारिख को दिन रहेको  कार्यक्रम…

Image

तितोपाटी - विगत ४ दशकदेखि नेपाली कला तथा चलचित्र क्षेत्रमा क्रियाशील अग्रज अभिनेत्री बसुन्धरा भुषाललाई ‘सूर्य लाईफटाईम एचिभमेन्ट अवार्ड–२०१८’ बाट सम्मानित गरिने भएको छ । यही आगामी आईतबार जापानको टोकियोमा आयोजना हुन गइरहेको ‘सूर्य ईन्टरनेशनल अवार्ड–२०१८’मा उनलाई सो सम्मान दिन लागिएको हो । कार्यक्रममा कलाकार र पत्रकार पनि सम्मानित हुँदैछन्…