Monday 31st August 2026
मनोरन्जन
Image

तितोपाटी - गायक प्रताप दास र गायिका पूजा सुनारको आवाजमा समावेश ‘जुन सँग दाँजी हेरे’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।  यो गीतको शब्द र संगीत इन्द्र आरपीको रहेको छ । ध्वानिक नेपाल स्टुडियोमा रेकर्ड गराइएको उक्त गीत अजय सिंह कार्कीले गरेका हुन् भने बुढा सुब्बा डिजिटल पा.लि. को…

Image

तितोपाटी - बलिउडकी एक अभिनेत्रीले पुराना अभिनेता आदित्य पञ्चोलीका विरुद्ध बलात्कारको आरोपसहित मुद्दा दर्ता गरेकी छिन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार बलिउडकी एक स्थापित अभिनेत्रीले आदित्य पंचोलीविरुद्ध मुम्बईको वर्सोवा पुलिस स्टेशनमा बलात्कारको मुद्दा दर्ता गराएकी हुन् । पंचोलीमाथि बलात्कारको मुद्दा दर्ता गराउने ती अभिनेत्री ट्वीटरमा आफ्ना विभिन्न शैलीका बयानका कारण प्रँयः चर्चामा आइरहन्छिन्…

Image

तितोपाटी- प्रवासी इलामेली सेवासमाज कुवेतको प्रथम वार्षिक उत्सव तथा अधिवेशन हिँजो शुक्रवारको दिन फर्वानियास्थित अडिटोरियम हलमा रोशन राईको अध्यक्षतामा २१ जनाको नयाँ कार्यसमिति चयन गर्दै भव्यरुपमा सम्पन्न भएको छ। संस्थाका सल्लाहकारहरूमा संस्थापक सल्लाहकार-चक्र कुलुङ राई, सल्लाहकार-सबिन लाम्गादे २ जना रहेका छन् । संस्थाकाे संस्थापक संयोजक चक्र कुलुङ्ग राइको सभाध्यक्षता तथा…

Image

तितोपाटी - लोकप्रिय लोकदोहोरी गीत ‘गलबन्दी’बारे देखिएको विवादमा गायक/सर्जक शम्भु राई र प्रकाश सपुतबीच सहमति भएको छ । पछिल्लो समय लोकप्रियतासँगै विवादमा परेकाे ‘गलबन्दी’ गीतका प्रकाश सपुत र शम्भु राईबीच लिखित सहमति भएको छ। उक्त गीतको भिडियोमा राईलाई क्रेडिट दिने र सपुतले आर्थिक पाउने गरी बुधबार भएको सहमति हो। ‘गलबन्दी'ले प्राप्त…

Image

तितोपाटी - यो वर्षको पहिलो हिट सिनेमा ‘दाल भात तरकारी’ निर्माण टिमले आइतबार ५१ औं दिनको सेलिब्रेसन गरेको छ । बैशाख २० गतेबाट रिलिज भएको सिनेमाले राजधानीका तीन सिंगल स्क्रिन गोपीकृष्ण, अष्टनारायण र गुण हलमा ५१ दिन मनाएको हो । ललितपुरमा आयोजना भएको ५१ दिने सेलिब्रेसन कार्यक्रममा सिनेमाको निर्माण टिमले…

Image

तितोपाटी - हरेक प्रस्तुतीमा पहिरनकै कारण चर्चा बटुल्दै आएकी चर्चित तथा हट लोक गायिका ज्योति मगरले हङकङमा हलचल मच्चाउने भएकी छिन् । आउँदो असार २८ गते शनिबार (१३ जुलाई) मा उनले हङकङमा विशेष सांगीतिक प्रस्तुती पस्किने भएकी हुन् । उनले ब्लु ओसियन रेस्टुरेन्टको हलमा बिशेष सांगीतिक कार्यक्रम ‘ज्योति म्युजिकल नाइट…

Image

तितोपाटी - भारतीय आइटम डान्सर तथा अभिनेत्री सन्नी लियोनले नेपाली फिल्मको गीतमा ठुम्का लगाएकी छन् । उनले फिल्म ‘पासवर्ड’को ‘सन्नी हो नाम मेरो’ बोलको गीतमा डान्स गरेकी हुन् । उनले उक्त गीतको अभिनयको लागि दुई करोड भारतीय रुपैयाँ लिएको बताइएको छ । उक्त रकममा केहि समय अघि सम्म अाैसतमा नेपाली…

Image

तितोपाटी - प्रवासी इलामेली सेवा समाज कुवेतको प्रथम वार्षिक उत्सव तथा प्रथम अधिवेशन कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ l समृद्ध समाज निर्माण र विकाश आजको आवश्यक्ता, प्रवासी इलामेली सेवा समाजको बिषेशता ” भन्ने मूल नाराका साथ कुवेतमा स्थापित प्रवासी इलामेली सेवा समाज कुवेतले बिभिन्न साँस्कितिक प्रस्तुतिको साथमा मनाउन लागेको…

Image

तितोपाटी-बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानले फिल्मी दुनियाँमा कदम राखेका छन् । बलिउडमा साधारणतया सेलिब्रिटीले आफ्नो बच्चालाई लञ्च गर्नुअघि कुनै प्रकारको कमी नहोस् भन्ने सोच्छन् । तर यहाँ मामला भिन्न छ । आर्यनको अभिनयअघि मानिसहरुले उनको आवाज सुन्न पाउनेछन् त्यो पनि हलिउडको ठूला प्रोजेक्टमा । वास्तवमा, आर्यन खानले आफ्ना बुवा…

Image

तितोपाटी - अहिले सामाजिक संजालमा भाइरल हुने होडमा रहेका धेरै युवा युवतीहरुले अश्लिलताको सहारा लिन थालेका छन् । कमेडीका नाममा द्विअर्थी र छाडा संवादसहितको भिडियो बनाएर यूट्यूवको ट्रेन्डिङमा पर्न सकिन्छ भन्ने सोच उनीहरूमा व्याप्त भएको छ । कमेडीको नाममा कति बोल्ने कति नबोल्ने भन्ने समेत ज्ञान नभएका युवा युवतीहरू सामाजिक…