अभिनेत्री श्वेता खड्काले श्रीकृष्ण श्रेष्ठको ‘कहाँ भेटिएला’बाट नेपाली फिल्ममा डेब्यु गरिन् । श्रीकृष्णकै अर्को फिल्म ‘कोहिनुर’ खेलेपछि उनीहरूले बिहे गरे । तर, विवाहको एक महिनामा नै श्रीकृष्णको निधन भयो । त्यसपछि विक्षिप्त बनेकी श्वेता अहिले नयाँ जीवन बाँचिरहेकी छिन् । उनी ‘श्वेता श्री फाउन्डेसन’मार्फत माझी बस्ती निर्माण पनि गरिरहेकी छिन् । श्वेतासँग उनको अबको जीवनबारे…
तितोपाटी - रोजगारीको शिलशिलामा कुवेत आएका अर्घाखाँची मलरनी गाँउपालिका - ६ स्थायी घर भएका गायक बसन्त परियार पछिल्लो समय नेपाली गीत संगीतका पारखीहरुको मन मुटुमा बस्न सफल भएका छन । हालसालै नयाँ लोक दोहोरी गीत हाम्रो जिल्ला अर्घाखाँचीमा बोलको गीत अब छिट्टै बजारमा आउने भएको छ । उक्त गीतमा गायक…
तितोपाटी - भारतीय सौन्दर्य प्रतियोगितामा नेपाली चेली निकिता थापामगरले ‘मिस टीन भारत - २०१९’ प्रतियोगिताको उपाधि जितेकी छिन् । झापा मेचीनगर नगरपालिका–५ नकलबन्दाकी १७ वर्षीया थापाले प्रतियोगितामा भारतका ३० प्रान्तबाट सहभागी बनेका सबैलाई उछिनेर विजेता बनेकी हुन् । अमन गान्धि फिल्म प्रोडक्सनद्वारा भारतको नयाँ दिल्लीमा आयोजित सौन्दर्य प्रतियोगितामा निकिता थापा मगरले…
तितोपाटी - पप गायिका टेलर स्विफ्ट संसारकै सबैभन्दा धेरै कमाई गर्ने सेलिब्रिटी बनेकी छिन् । फेर्ब्सले जारी गरेको सबैभन्दा धेरै कमाउने सेलिब्रिटीको सूचीमा उनको नाम शीर्ष स्थानमा छ । २९ वर्षे गायिका १८५ मिलियन डलरसहित सबैभन्दा धेरै कमाउने सेलिब्रिटीको शीर्ष स्थानमा परेकी हुन् । उनीपछि ब्युटी ब्रान्डकी मालिक काइली जेनर…
तितोपाटी - अभिनेत्री शिल्पा पोखरेलले श्रीमान छबी ओझाबाटै असुरक्षा भएको भन्दै प्रहरीमा उजुरी दिएकी छन् । चलचित्र निर्माता छबी ओझा र अभिनेत्री शिल्पा पोखरेलबीच पछिल्लो समय खटपट भएको थियो । पोखरेलले श्रीमानबाट असुरक्षित भएकाले भन्दै शान्ति सुरक्षा पाऊँ भनी उजुरी दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले बताए । उनको…
तितोपाटी - गायक रमेश कार्कीको "ओइ ओइ भनेर" बोलको पप आधुनिक प्रेमरसले भरिपुर्ण गीतको म्यूजिक भिडियो युटुब मार्फत बजारमा आएको छ । गायकको उक्त गीतको म्यूजिक भिडियो ओएसआर डिजिटल युटुब च्यानलमार्फत गत हप्ता मात्रै सार्वजनिक भएको हो । गायक कार्कीको उक्त गीतको म्यूजिक भिडियोमा नायिका तथा मोडल आँचल शर्मा र…
तितोपाटी - सिद्धि मिडियाको आयोजनामा भएको ‘नेपाल्स स्टार मोडेल– २०१९’ को उपाधि मल्लिका बुढाथोकीले जितेकी छन् । मोस्ट ब्युटिफुल उपाधिसमेत हात परेकी बुढाथोकी १५ प्रतियोगीलाई पछि पार्दै शीर्ष विजेता हुन सफल भएकी हुन् । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित अन्तिम स्पर्धामा सिर्जना मैनाली फस्ट रनर अप र सुभास तामाङ सेकेन्ड…
तितोपाटी - वैदेशिक रोजगारिको क्रममा कुवेतमा कार्यरत रहि प्रवासी इलामेली सेवा समाज कुवेतको नेतृत्व गरिरहेका सांगीतिक श्रष्टा गायक रोशन हाङखिम राइले "इलाम बजारमा" नामको पुर्वेली लोकगीतको म्यूजिक भिडियो युटुब मार्फत बजारमा ल्याएका छन् । गायकको अाफ्नै शब्द र संगीत रहेको उक्त म्यूजिक भिडियोको म्युजिक एरेन्जर सुमन राइ रहेका छन् ।…
काठमाडौं– यो वर्षको गाईजात्रा छेका पारेर आगामी भदौ महिनाबाट कान्तिपुर टेलिभिजनबाट प्रतियोगिता मुलक कमेडी रियालिटी शो (हास्यप्रधान) कार्यक्रम ‘कमेडी च्याम्पिएन’ प्रशारण हुने भएको छ । ‘३ प्रोडक्सन’ले निर्माण गर्न लागेको कार्यक्रमका निर्देशक बिशाल भण्डारी हुन् । ‘३ प्रोडक्सन’ले राजधानीमा एक कार्यक्रमको आयोजना सहित ‘कमेडी च्याम्पिएन’को विभिन्न पक्षबारे जानकारी दियो ।…
तितोपाटी - संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आईफा अवार्ड रोक्न सरकारलाई निर्देशन दिएको छ । समितिको मंगलबार बसेको बैठकले तत्काल सबै प्रक्रिया रोक्न निर्देशन दिएको हो । सरकारले आईफा अवार्ड नेपालमा गर्न दिने सहमति भएपछि सरोकारवाला र सरकारपक्षका विच जुहारी चलिरहेका बेला संसदीय समितिले सरकारले सरकारलाइ अवार्ड रोक्न निर्देशन दिएको हो…
![]()