Monday 31st August 2026
मनोरन्जन
Image

तितोपाटी - पर्वत जिल्लाको मल्लाजमा जन्मिएका गायक सुरज श्रेष्ठको  ‘जिस्काम्छे मुइँयाले’ बोलको गीतको भिडियो सहित सार्वजनिक भएको छ । उक्त गीतमा दीपक शर्माको शब्द तथा संगीत रहेको छ भने  गीतलाई रमाइलो शैलीमा तयार पारिएको छ । उक्त गीतको भिडियोमा द कार्टुन क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्माका अलावा लाक्पा डी…

Image

तितोपाटी -  फेमिना मिस इन्डिया २०१९को ताज राजस्थानकी सुमन रावले जितेकी छिन् । फेमिना मिस इन्डिया २०१९ प्रतियोगितामा कुल ३० प्रतियोगीको सहभागिता रहेको थियो । मिस इण्डिया भारतको राष्ट्रिय प्रतियोगिता हो भने यो प्रतियोगिता विजेताले मिस युनिभर्स प्रतियोगिता र उपविजेताले मिस वर्ल्ड प्रतियोगितामा सहभागिता जनाउन सक्दछन् । मुम्बईको सरदार वल्लभ भाई पटेल…

Image

तितोपाटी -  स्याङ्जा जिल्लास्थित वालिङ - १ तिल डाडामा जन्मिएका सर्जक तथा गायक सुन्दर परियार हाल वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत छन् । उनी सानै देखी सङ्गीतको अनुरागी त थिएनै जब २०६१ सालमा "नैना रेशम लोकतारा" मा छनौट भए त्यस पछि भने उनको सङ्गीत प्रतिको मोहले थप उचाइ लियो । अन्ततः…

Image

तितोपाटी - अन्तर्राष्ट्रिय कलाकार मन्च कुवेत शाखाको आयोजनामा कलाकार अक्षयकोष निर्माण सहयोगार्थ विशेष सांगीतिक कार्यक्रम नेपालबाट अाएका अतिथि कलाकार नेपाल अाइडल २०१७ का फष्ट रनर अप निशान भट्टराईको साथमा स्थानिय कलाकारहरुको धमाकेदार प्रस्तुति सहित हिँजो कुवेतको जिलिब स्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा भब्य रुपमा सम्पन्न भयो। मन्चका अध्यक्ष सोम रसाईलीको सभाध्यक्षता,…

Image

तितोपाटी - युट्युवर प्रनेश गौतमलाई प्रहरीले रिहा गरेको छ । युट्बमा ठट्यौली शैलीमा गरेको फिल्म समीक्षालाई लिएर पक्राउ परेका गौतमलाई प्रहरीले बिहीबार रिहा गरेको हो । ‘फिल्म वीरविक्रम २ का निर्देशकको उजुरीपछि पक्राउ परेका पनेश गौतमलाई हामीले रिहा गरी हाजिरी जमानीमा छाडेका हाे । हाजिरी जमानीमा छुटेका प्रनेशले अब प्रहरीकोमा तारिख धाउनुपर्नेछ…

Image

तितोपाटी - मोलिक लोकदोहोरी 'गलबन्दी" एल्बम यतिखेर युटुबमा भाइरल भइरहेको छ । सार्वजनिक भएको तीन साता पनि नबित्दै बुधबारसम्ममा यो म्युजिक भिडियोले युट्युबमा एक करोड सात लाख बढी ‘भ्युअर्स’ पाएको छ। कम समयमा युट्युबमा धेरै पटक हेरिएको लोकदोहोरीमा गलबन्दीले ‘रेकर्ड’ कायम गरेको हो। गलबन्दी प्रकाश सपुतले बनाएका हुन । गलबन्दीमा प्रकाश सपुत…

Image

तितोपाटी - टिकटकमा एउटा भाइरल स्वर सुनिन्छ- ‘हेर न त्यो केटालाई, कस्तो कालो ? कस्तो घीनलाग्दो !’ नारीको जस्तो लाग्ने यो स्वर एक २४ वर्षीय किशोर प्रनेश गौतमको हो । टिकटकमा भाइरल बनेका कमेडियन प्रनेश अहिले प्रहरी हिरासतमा छन् । तर, उनी टिकटकका कारण थुनिएका होइनन्, प्रहरीले उनलाई ‘वीरविक्रम २’ चलचित्रको भिडियो…

Image

तितोपाटी - कलाकार अक्षयकोष निर्माणार्थ अन्तर्राष्ट्रिय कलाकार मंच कुवेतको आयोजनामा पर्सि शुक्रबार सम्पन्न गर्न लागिएको  बृहत् साँस्कृतिक कार्यक्रमको लागि नेपालबाट अतिथि कलाकार गायक निशान भट्टराई भोली बिहिबार बिहान ९ बजे कुवेत आइपुग्ने भएका छन्। गायक भट्टराइ एयर अरबियाको उडानबाट आज  कुवेत आइ पुग्नु पर्नेमा नेपालबाट उडान रद्द भएपछि लागेका हुन । मंचका…

Image

तितोपाटी - कलाकार अक्षयकोष निर्माणार्थ अन्तर्राष्ट्रिय कलाकार मंच कुवेतको आयोजनामा पर्सि शुक्रबार सम्पन्न गर्न लागिएको  बृहत् साँस्कृतिक कार्यक्रमको लागि नेपालबाट अतिथि कलाकार निशान भट्टराई भोली बुधबार अपरान्ह ४ः३० बजे कुवेत आइपुग्ने भएका छन् ।नेपाल आइडल २०१७ का फष्ट रनर अप भट्टराइ एअर अरबियाको उडानबाट कुवेत आउन लागेका हुन । मंचका अध्यक्ष…

Image

तितोपाटी - नेपालकुवेत साँस्कृतिक मञ्च कुवेतले नेपाली महिलाहरूको महान चाड हरितालिका तीजको अबसरमा अागामी अगष्ट ३०, २०१९ शुक्रबारको दिन नेपालबाट अतिथि कलाकार चर्चित लोकदोहोरी गायिका पुर्णकला बि.सि. लाइ कुवेत ल्याइ "हरितालिका तीज विशेष सांगीतिक कार्यक्रम २०७६" मनाउने भएको छ । मञ्चका अध्यक्ष गोविन्द बरालले तितोपाटी डट लाइ सो कुराको गराएका छन्…