तितोपाटी - तमु समाज कुवेतले तमुहरूको महान चाड "तमू ल्होसार" आगामी १० जनवरी २०२० को दिन कुवेतको हिजुल कबड एरियामा बिभिन्न सांस्कृतिक र मनोरञ्जनात्मक खेलकुद कार्यक्रम गरि मनाउने भएको छ । "गुरुङ जातिहरुको मौलिक पहिचान, जातिय उत्थान र एकताको निम्ती सम्पूर्ण तमूहरु एक हौ" भन्ने मुल नाराका साथ २५ डिसेम्बर…
तितोपाटी-क्रियटिभ ईन्साईट मिडियाको प्रस्तुतिमा चितवनमा सम्पन्न भएको मिस्टर एण्ड मिस स्टार चितवन-२०१९को उपाधि भावना पाण्डे र श्रवण श्रेष्ठले चुम्न सफल भएका छन् । प्रतियोगितामा युवतीतर्फ रुपा केसी फष्र्ट रनरअप, नविना अधिकारी सेकेन्ड रनरअप र पुरुषतर्फ मनोज तामाङ फष्र्ट रनरअप, किरण दनुवार सेकेन्ड रनरअप भएका छन् । भरतपुरको पानोरोमा गार्डेन रिर्सोटमा…
तितोपाटी - नेपालीहरूको दोश्रो ठुलो चाडको रूपमा रहेको तिहार चाडको अबसरमा खेलिने देउसी भैलो कुवेतमा खेलिएको छ । विगतका वर्षहरूमा झैं कुवेतको सबै भन्दा पुरानाो साँस्कृतिक संस्था नेपालकुवेत साँस्कृतिक मञ्चले सांस्कृतिक निरन्तरता स्वरूप देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ भने यस वर्षबाट नेपाली राष्ट्रिय माैलिक पञ्चेबाजा टोलीले पनि देउसी भैलो…
तितोपाटी - आज तिहारको दोस्रो दिन कुकुर तिहार हो । हिन्दु धर्मावलम्बी नेपालीहरूको दोस्रो ठूलो चाडअन्तर्गत तिहार (यमपञ्चक)को दोस्रो दिन कुकुर तिहार मनाउने गरिन्छ । आफ्नो घरको कुकुरलाई अज बिशेष पूजा गरी मीठामीठा खानेकुरा दिने प्रचलन छ । वर्षभरि घरको रक्षक तथा पहरेदारका रुपमा कुकुरले महत्वपूर्ण भूमिका निर्वाह गर्दै अएको…
तितोपाटी-चर्चित गायिका पूजा सुनुवारले ओएस नेपाल म्युजिक अवार्ड-२०७६ मा सर्वोत्कृष्ट सुनुवार गायिकाको अवार्ड जितेकीछिन् ।गत बिहिबारका दिन काठमाडौ स्थित प्रज्ञाप्रतिष्ठानमा आयोजित एक भव्य समारोहका बिच गायिका पूजाले उक्त अवार्ड हत्याएकी हुन । केही समय अगाडि स्रोता/दर्शक माझ ल्याइएको सुनुवार जाती/समुदायको भाषाको गीत ‘नम्सेवल’ (नमस्कार) सुनुवार समुदाय माझ निकै लोकप्रिय रहेको…
तिताेपाटी - नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको हाँस्यटेलिशृङ्खला ‘भद्रगोल’ र ‘सक्किगो नि’ बीचको विवाद सहमतिमा टुङ्गिएको छ । ‘सक्किगो नि’मा कलाकार कुमार कट्टेल ‘जिग्री’, अर्जुन घिमिरे ‘पाँडे’ लगायत केही कलाकारले निर्वाह गर्दै आएको चरित्र आफ्नो शृङ्खला ‘भद्रगोल’को चरित्र भएको भन्दै मिडिया हवले आपति जनाएपछि दुई शृङ्खलाका निर्माताबीच विवाद चर्केको थियो…
तितोपाटी - माेडल भन्ने वित्तिकै स्लिमफिट सुडाैल परेका अाकर्षक शारीरिक बनावट र सुन्दर अनुहार भएकाहरूलाइ बुझ्ने गरिन्छ । तर अाजकल माेटा युवा युवती विच प्रतिस्पर्धा गराएर विश्वव्यापी प्रतियाेगिता गर्न थालिएको छ । अहिले नेपालमा त्यस्तै मोटोपना भएका युवतीहरूकाे प्रतियोगिता गर्न लागिएको छ । मोटोपना भएका युवतीहरुलाई ‘सुपर प्लस साइज मोडल…
तितोपाटी - गायक दुर्गेश थापालाई प्रहरीले पक्राउ गरेको छ। तिहारको अवसरमा सार्वजनिक ‘ह्याप्पी तिहार, चिसो बियर’ गीतमा प्रयोग गरिएको शब्दका कारण विवादमा तानिएका थापालाई प्रहरीले मंगलबार काठमाडौंको गोंगबुबाट पक्राउ गरेको हो। उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको थियो। महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुमा पत्राचार गरेसँगै उनलाई पक्राउ गरिएको महाशाखाका…
लालीगुराँसको दशहरा सांगीतिक धमाकामा जीवन शर्माका गीतसँगै झुमे कुवेतवासी तितोपाटी - लालीगुराँस सांस्कृतिक परिवार नेपाल-कुवेतले नेपालीहरूको महान चाड विजया दशमी २०७६ को अवसर पारेर आयोजना गरेको दशहरा सांगीतिक धमाका - २०१९ हिँजो ४ अक्टोबर २०१९ शुक्रबारको दिन कवेतको खैतान स्थित राजधानी होटलको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संस्थाले नेपालबाट…
तितोपाटी - लोक तथा दोहोरी गायक सुन्दर परियारकाे दशैं विशेष गीत "दशैं तिहार आउँदा" को भिडियो युटुब मार्फत बजारमा आएको छ । उक्त भिडियो गायकको आफ्नै युटुब च्यानल "सुन्दर परियार" मार्फत यसै हप्ता बजारमा आएको हो । यस अघि नै ८ वटा भन्दा धेरै गीति एल्बम बजारमा ल्याइ सकेका गायक…
![]()