Saturday 26th July 2025
विचित्र संसार
Image

पल्लब घोष -विज्ञान संवाददाता BBC, कोस्टारिकाको चिडियाखानामा आफूलाई भाले गोही विना नै गर्भवती बनाएकी गोहीको पहिलो केस फेला परेको छ । उक्त पोथी गोहीले ९९.९ % प्रतिशत आनुवंशिक रूपमा आफूसँग मिल्दोजुल्दो भ्रूण उत्पादन गरेको हो । तथाकथित विना भाले जन्म दिएका घटना चरा, माछा र अन्य सरीसृपहरूको प्रजातिहरूमा पाइन्छ तर…

Image

डा.अम्बरीश पोख्रेल तीतोपाटी- सानो देश नेपालमा ८८४ जना त सांसद मात्र छन् । तिनीहरूका स्वकीय सचिवलाई (अर्को ८८४) समेत सरकारी ढुकुटीबाट तलब दिने गरिन्छ । राजनीति सेवा हो, व्यवसाय (जागिर) होइन तर यहाँ के भइरहेको छ ? २. सवारी साधनहरुको मर्मत तथा इन्धन बार्षिक खर्च मात्र करिब सात अर्ब हुने…

Image

तीतोपाटी- टन्न पैसा कमाउने सपना देखेर कुवेत गएकी कोसी प्रदेशकी ३९ वर्षीया जुना रिजाल (नाम परिवर्तन) कुवेत एयरपोर्ट पुगेर १७ घण्टाको अन्तरालमै नेपाल फिर्ता भएकी छन्। व्यक्तिगत चिनजानमार्फत कुवेत आएकी उनी यहाँ कुवेत एयरपोर्टमा चार घन्टा बिताएर चैत १८ गते नेपाल फर्किएकी हुन्। अनेक दुःख झेलेर विदेश पुगेकी रिजाल केही…

Image

तीतोपाटी- बलियो राज्यले जब नागरिकमाथि ज्यादती गर्छ।अनी त्यो राज्यको कानुन र सम्बन्धित निकायप्रति संका उत्पन्न हुने गर्दछ। यस्तै भयो अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका, खाँचीकोटस्थित सुपादेउरालीमा, घटना एकदम सामान्य थियो। तर त्यहा अवस्थित राजनितिक पार्टीका केही कथित व्यक्तिद्वारा योजनाबद्द ढंगले फसाउन खोजिएको प्रष्ट देखीन्छ। एकजना नागरिकलाई फसाउन स्वतन्त्र नागरिक बाहेक सिंगो…

Image

तीतोपाटी- बलियो राज्यले जब नागरिकमाथि ज्यादती गर्छ।अनी त्यो राज्यको कानुन र सम्बन्धित निकायप्रति संका उत्पन्न हुने गर्दछ। यस्तै भयो अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका,खाँचीकोटस्थित सुपादेउरालीमा, घटना एकदम सामान्य थियो। तर त्यहा अवस्थित राजनितिक पार्टीका केही कथित व्यक्तिद्वारा योजनाबद्द ढंगले फसाउन खोजिएको प्रष्ट देखीन्छ। एकजना नागरिकलाई फसाउन स्वतन्त्र नागरिक बाहेक सिंगो समाजनै…

Image

डा. अम्बरीश पोख्रेल तीतोपाटी- नयाँ सरकार बनाउन सांसद खरिद बिक्री सम्बन्धी निम्न हाइकुहरु प्रस्तुत गर्दछु । १.गुटको स्वार्थ नेपाली राजनीति खरीद बिक्री ? २.झण्डा पार्टीको कमजोर संस्कार नेता बिकाउ ? ३.करोड मूल्य सरकार (तालमेल) ढल्छ रे इमान खोइ ? ४.गण पुगेन खरीद गरी ल्याऊ आपत् पर्यो ? ५.विधि रहेन देश…

Image

तीतोपाटी- १. एमाले र माओवादीले बनाएको हालको सरकार। २. नेपाली कङ्ग्रेस र माओवादी लगायतको सरकार । ३. एमाले र नेपाली कङ्ग्रेसको सरकार । ४. नेपाली कङ्ग्रेसले नेतृत्व गर्ने सम्पूर्ण साना पार्टीहरु जसले गैर वामपन्थी राजनीति गरिरहेका छन् , बाट बन्न सक्ने सरकार । जसमा राप्रपा देखि रेशम चौधरीको पार्टी सम्म …

Image

बसन्त थापा, कुवेत तीतोपाटी- कुवेतमा घरेलु कामदार पठाउन लामो समय देखी सरकारले रोक लगाए पनि तस्करमार्फत घरेलु कामदार महिलाहरुको तस्करी बढिरहेको छ । मानव तस्करद्वारा कुवेत आएका नेपाली घरेलु कामदारहरुले विविध समस्या भोग्दै आएको देख्न सकीन्छ अझ भने जस्तो काम नहुदा घर फर्किन्छु भन्नु र घर फर्किन पाए भने पनी…

Image

बसन्त थापा, कुवेत सजीलो र सस्तोमा खाडी जान पाइने भएर पनी होला खाडीका देशहरू नेपालीहरुको पहिलो रोजाइमा पर्दछन।विदेश रहरले कोही आउदैन सबैका आ-आफ्ना बाध्यता र सपनाहरुको गाठो छन। विदेशमा काम गरेर आफ्नो देशमा पैसा पठाउने मध्य सम्भवत पहिलो नम्बरमा पनी मध्यपूर्वनै पर्छ होला साथ साथै नेपाल सरकारले पनी विदेशबाट भित्रिने…

Image

तितोपाटी- कुवेतको जाबरियास्थित नेपाली र भारतीय नागरिकद्वारा सञ्चालित मदिरा कारखाना सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। जाबरियाको अनुसन्धान तथा आपराधिक सुरक्षा विभागले घरेलु मदिरा उत्पादन गर्ने ठाउँमा छापा मारी दुई महिला र तीन पुरुष सहित ५ जनालाई पक्राउ गरेको अरब टाईम्सले जनाएको छ। उक्त पक्राउ परेका अपराधीहरुले कुवेतका विभिन्न क्षेत्रहरुमा बिक्री गर्नको लागी बनाएको ठुलो संख्यामा मदिराको बोतल र घरेलु…