Friday 20th February 2026
विचार/ब्लग
Image

तोयानाथ उपेक्षित, यसो भन्दा अदालतको मानहानीको मुद्धाको भागी भईन्छ भन्ने थाहा हुदा हुदै पनि बोल्न परेको छ । किनकी सवै खाले बेथितीको जन्म अदालतको भ्रष्टिकरणबाट संस्थागत हुदै जान्छ भन्ने कुरा खुल्ला तथ्य को रुपमा आईसकेको छ । राजनितीले उत्पादन गरेको फोहर र सरकारले शक्तिका आडमा गर्ने अन्यायलाई ठिक लगाउने अन्तिम…

Image

बसन्त थापा तितोपाटी- भ्रष्टाचार अपराध भएको भए हाम्रो देशको कानुनले भ्रष्टलाई हिरासतमा लिने थियो तर आज भ्रष्टाचार नै चलन भइसकेको अवस्थामा कानूनले के गर्ने ? काम सजिलै गराउन घूस लिनु र घुस दिनु अहिले सामान्य भइसकेको छ । अहिले न त नराम्रो मानिन्छ न अपराधको श्रेणीमा आउँछ । अब हामी…

Image

इश्वर खत्री तितोपाटी- म पात्र ले मेरो सिङ्गो समाज को प्रतिनिधित्व गर्नु पर्छ । यसर्थ परिवार लाई दुई छाक खान दिन सक्दा को खुशी भन्दा कम छ यहाँ को तातो । आफ्न भन्ने हरु पैसा नहुदा आफ्न जस्तो नगर्दा को पिडा भन्दा कम छ यहाँ को तातो । राम्रो लुगा…

Image

बि. आर. उप्रेती - राष्ट्रमा विविध पेशा भएका व्यक्तिहरु हुनु स्वभाविक हो तर हाम्रो देश कृषि व्यवसायमा चाहिँ प्रधान मानिएको कुरा त सर्व विदित छ । जे जति जग्गा जमिन कृषि खेती पाती गर्ने कृषकहरुको संख्या धेरै छ। कृषि उपज धान मकै गहुँ तोरी लगायत अन्न बाली देशमा प्रयाप्त उब्जाउ…

Image

इश्वर खत्री,तितोपाटी- समय को खेल हो जिन्दगी त्यस्तै भयो मसंग पनी, मैले यी बसन्त हरु पार गर्दै गर्दा । समय बित्दै जादा स्नातक सम्म को प्रमाणपत्र जम्मा गरे । त्यती हुँदा हुदै पनि मलाई सरकारि जागीर खान को लागी पैसा पहुँच कोआभाव मा ती प्रमाणपत्र हरु सिरानी हाल्ने बाहेक काम…

Image

बि. आर. उप्रेती - बहुदलिय शासन प्रणाली राम्रो मानिएको तर यस शासन प्रणालीमा निर्वाचन, सत्ता संचालन, प्रमुख कार्यकारी निकाय लगायत विविध क्रियाकलापमा भरपर्दो रहेछ राष्ट्रको विकास तथा जनताको सुख शान्तिका अवस्था । किनभने २०४६ सालमा कयौं नेपाली वीर सपुतहरुको वलिदान पश्चात बहुदलिय शासन प्रणाली तीन दशक भन्दा बढी अवधि व्यतीत…

Image

बसन्त थापा तितोपाटी- नेपालका आधुनिक समस्याहरू यसका पहिलेका समस्याहरूको एक शक्तिशाली संस्करण हो र तिनीहरूको समाधानको लागिअपरिचित र असंगत उपायहरूको परिणाम हो। स्वार्थ र पार्टीगत आत्मघाती मनोवृत्ति एक अभिशाप हो जुन नेतृत्वको बेइमानीपनकोज्वलन्त उदाहरण हो। आजको राजनीतिक समस्याले राष्ट्रलाई अस्थिरतातर्फ धकेलिरहेको छ । मुलुकको समृद्धिको बाटोमा आर्थिक समस्या नै बाधक…

Image

तोयानाथ उपेक्षित, पञ्चायतमा चुनाव लड्न पाईन्थ्यो र मन परेको उमेद्धारलाई मानिसले चुन्थे । राजनैतिक स्वतन्त्रता पनि केही हद सम्म थियो । बामपन्थी दलहरुले समेत दल नभनी जनपक्षिय उमेद्धार भन्दै चुनावमा उठ्न पाउथे, सदनमा बोल्थे । तलब भत्ता खान्थे तर व्यवस्था बहुदलीय थिएन । अहिले बहुदलिय व्यवस्था छ तर सिद्धान्तहिनहरुको जमातमा…

Image

डा. अम्बरिश पोख्रेल तितोपाटी- मेरो शरीर मेरो मर्जी" नामको अभियान विगत एक दशक देखि चलेको छ नेपालमा खुबै । यसको पछाडि कुन कुन वैदेशिकशक्तिहरुले नेपालमा लगानी गरिरहेका छन् दुनियाँलाई थाहा छ। लगानी गर्नुको पछाडिको रहस्य झन् थाहा छ। मेरो शरीर मेरो मर्जी" अन्तर्गत थुप्रै कुमारी आमाहरु बनेको पढियो, देखियो र…

Image

डा. अम्बरिश पोख्रेल - हालको ताइवान विवाद र युक्रेन काण्डमा डोनाल्ड ट्रम्प वा उनको पार्टीे धेरै परिपक्क देखिए । विदेश मामला (विदेश नीति) को सवालमा डोनाल्ड ट्रम्प वा उनको पार्टी वा सरकार हालको जोन वाईडेन वा उनको पार्टीे वा सरकार भन्दा बढी परिपक्क र जिम्मेबार रहेछ । हालको ताइवान विवादमा…