Thursday 25th September 2025
विविध
Image

तितोपाटी - तत्कालीन राजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा राज्यलक्ष्मीदेवी सिंह छाउनीस्थित १५ रोपनी एक आना जग्गा र त्यसमा बनेको विजयाघर आफूले पाउनुपर्ने दाबीसहित सर्वोच्च अदालत पुगेकी छिन्। उनले नेपालको संस्कार र परम्पराअनुसार आफूले उक्त जग्गा दाइजोस्वरूप पाउनुपर्ने दाबी गरेकी हुन्। यसअघि सर्वोच्चको पूर्ण इजलासले सार्वजनिक सम्पत्ति कसैको दाइजो हुन नसक्ने भन्ने…

Image

तितोपाटी - शिल्पी संघ नेपाल - कुवेतको ऐतिहासिक प्रथम अधिबेशन समारोह साथै विविध साँस्कृतिक कार्यक्रमको  सम्पुर्ण तयारी पूरा भएको छ । शिल्पी संघ नेपाल कुवेतले भोलि २८ डिसेम्बर २०१८ का दिन ऐतिहासिक प्रथम अधिबेशन समारोह साथै विविध साँस्कृतिक कार्यक्रम सहित अधिबेशन गर्ने भएको छ । कुवेत स्थित जिलिबको पपिन्स हलमा…

Image

तितोपाटी - धनुषामा एक महिलाले आफ्नो दुई नाबालक छोरालाई विष खुवाएर आफूले पनि विष खाएर आत्महत्याको प्रयास गरेकी छन्। जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका १ सोनमाई खजुरी टोल निवासी रविन्द्र यादवकी श्रीमति २४ वर्षीया रिना देवी यादवले घरायसी विवाद भएपछि आफ्ना दुई छोराको हत्या गरी आफू पनि आत्महत्या गर्ने प्रयास गरेकी हुन्। जबरजस्ती विष खुवाएको ३ वर्षीय…

Image

तितोपाटी - दोस्रो नेपाल आइडल रवि ओडको आमा विष्नादेवी ओडको मृत्यु भएको छ। बुधबार बिहान ७ बजे रविकी आमा ४५ वर्षीया विष्णा ओडको करेन्ट लागेर मृत्यु भएको हो । प्रहरीकाे अनुसार बुधबार बिहान पानी तान्ने पम्पबाट करेन्ट लागेपछि अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको हाे।  बुधबार बिहान करेन्ट लागेपछि उपचारका…

Image

तितोपाटी - तमू ल्होसार-२०१८ का अबसरमा आगामी डिसेम्बर-२८, शुक्रबार हुन लागेको "तमू ल्होसार (खि ल्हाे कुकुर बर्गको बिदाई अनि फो ल्हो, मृग बर्गको स्वागत) तमु ल्हाेसार बिशेष शुभ कामना आदान प्रदान तथा बिविध मनाेरन्जनात्मक सांस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको तमू समाज कुवेतका अध्यक्ष राजु गुरुङले जानकारी दिएको छ। स्थापान…

Image

तितोपाटी - पर्साको पर्सागढी नगरपालिका–१, पिप्रोधमा आफ्नो प्रेम प्रस्ताव स्वीकार नगरेको भन्दै एक किशोरले किशोरीलाई छुरा प्रहार गरेका छन्। पर्सागढी नगरपालिका–१, मनवाकी १८ वर्षीया शकुन्तला कुमारीलाई छिमेकी गाउँ भटेनीका १८ वर्षकै जयकिशोर चौधरीले सोमबार छुरा हानेका हुन्। छुराले शकुन्तलाको तिघ्रामा सात इन्च गहिरो घाउ भएकोे छ भने नाक र ओठमा पनि चोट…

Image

तितोपाटी - सुन्दा अचम्म लाग्छ तर कुरा सत्य हो । चावहिल स्थित मालपोत कार्यालयका मालपोत अधिकृत सहित १६ जना कर्मचारी भ्रष्टाचार मुद्दामा अदालत धाउन पर्ने भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चावहिलस्थित मालपोत कार्यलयका प्रमुख कमलप्रसाद तिमल्सिनासहित १६ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरे पछि सो विषय सार्वजनिक भएको…

Image

तितोपाटी - भारतबाट १३ नेपाली महिलाको सोमबार उद्धार गरिएको छ। भारतको अहमदाबाद र बैङ्गालोरबाट उनीहरुको उद्धार गरिएको हो। समाजसेवी तथा माइती इन्डियाका कार्यकर्ता बालकृष्ण पाण्डेको नेतृत्वमा अहमदाबादबाट ५ जना र बैङलोरबाट ८ जना गरी १३ नेपाली महिलाको उद्धार गरी मंगलबार नेपाल ल्याइएको छ। समाजसेवी पाण्डेले महिलाहरुलाई विभिन्न प्रलोभनमा पारी दलालले भारतका विभिन्न…

Image

तितोपाटी डट कम-निर्मला पन्तको बलात्कार र हत्याप्रकरणको अनुसन्धानका लागि पक्राउ गरिएका विशाल चौधरीलाई प्रहरीले रिहा गरेको छ।अनुसन्धानका लागि भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेका कञ्चनपुर भीमदत्त नगरपालिका १८ सालघारीका १६ वर्षीय विशाल चौधरीलाई शुक्रबार रिहा गरेको हो।परिवारका सदस्यहरुलाई भने शनिबार मात्रै जिम्मा लगाइएको छ। प्रहरीले शुक्रबार बालबालिका खोजतलास…

Image

तिताेपाटी - सामाजिक संजालमा भेटिएको एउटा दुर्लभ तस्वीरले सोच्न बाध्य बनायो । आज नेपाल आइडलको फिनाले । फिनालेमा पुगेका ४ जना मध्ये एक जनाको तस्विर थियो त्यो । हुन त यो तस्वीरले अरुलाई के कति छुन्छ थाहा छैन तर मलाई निकै हदसम्म यो तस्वीरले सोच्न बाध्या बनायो । नेपाल आइडलमा…