Wednesday 20th August 2025
विविध
Image

तितोपाटी- विगत सात वर्षदेखि साउदी अरबमा कार्यरत झापाका सुजन भारतीले दशैं, तिहार परिवारसँग मनाउन नपाएको पनि सात वर्ष नै भइसकेको छ । रोजगारीका लागि साउदी अरब गए यता दशैं, तिहारको समयमा कम्पनीले छुट्टी नदिँदा परिवारसँग बसेर चाडपर्व मनाउन नपाएको भारतीले गुनासो सुनाए । ‘दैनिक फोन मार्फत परिवारसँग गफ हुन्छ। धेरै…

Image

तितोपाटी - म्याग्दी जिल्लाको मंगला गाउँपालिका-३ बरंजाको महेन्द्र रत्न माध्यामिक बिधालयका भूपू बिद्यार्थी क्लबद्वारा नेपालीहरुको महान चाड बडा दशै, दिपावली, नेपाल सम्वत तथा छठ पर्व २०७६ को पावन अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । वर्तमान उपाध्यक्ष दिनेश साप्कोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मंगला गाउँपालिकाको अध्यक्ष सट प्रसाद…

Image

तितोपाटी- अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वार्ड ७ को नरपानीमा स्कार्पियो जीप दुर्घटना भएको छ । दुर्घटना तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । कपिलवस्तुको गोरुसिंगेबाट अर्घाखाँचीको सन्धिखर्कका लागि छुटेको लु १ ज ४३३९ नम्बरको बलेरो जीप नरपानी नजिकै दुर्घटना हुँदा अरु ६ जना घाइते…

Image

तितोपाटी- प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले वर्तमान सरकारको शक्ति दुरुयोग रोक्न दशैंपछि सडक संघर्षमा उत्रने चेतावनी दिएका छन् । मङ्लवार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता थापाले सरकारको बेइमानीमा समाजवादी पार्टीले सघाउने गरेको भन्दै सडकको ताकतको आधारमा संसदको शक्तिको दुरुपयोग गर्ने सरकारको प्रयासको प्रतिरोध दशैं पछाडी…

Image

तितोपाटी- नेपालि तथा हिन्दु धर्मावलम्बीहरुको महान पर्व बिजया दशमीको अवसरमा कुवेतस्थित नेपालि दुतावास आज भोली र पर्सी, बन्द रहने भएको छ। दुतावासले एक सुचना प्रकासित गर्दै अक्टोबर ७, ८, र ९ तारिख बिदा रहने जनाकारी दिएको छ। त्यस्तै १० तारिख अर्थात् बिहिवारको दिन देखी खुला हुने सुचनामा उल्लेख छ।

Image

तितोपाटी- बलात्कार प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरामा स्वास्थ्य समस्या देखिएको छ। प्रहरी स्रोतका अनुसार सिंहदरबारस्थित महानगरीय प्रहरी वृत्तको हिरासत कक्षमा रहेका उनलाई उच्च रक्तचापसँगै श्वासप्रश्वासको समस्या दखिएको हो उनलाई हिरासत कक्षमै अक्सिजन दिएर राखिएको प्रहरी स्रोतले जानकारी दिएको छ। संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको…

Image

तितोपाटी- संघीय समाजवादी पार्टी निकट समाजवादी युवा संघ का प्रदेश- १ समितिका अध्यक्ष श्री सुब्बालाई धरान प्रहरीले पक्राउ गरेको छ । धरान १५ स्थित वगरकोटमा शुक्रबार राति होटलमा मादक पदार्थ सेवन गरी हो हल्ला गरिरहेकाे अवस्थामा उनलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको हो । मादक पदार्थ सेवन गरी बगरकोटस्थित…

Image

तितोपाटी- दसैं पर्व मनाउन घर फर्किन लागेका तीन नेपालीहरु भारतमा लुटिएका छन्। भारतको विभिन्न ठाँउमा रोजगारको सिलसिलामा काम गरी घर फर्किदा तीनै जना बीच बाटोमै लुटिएको हुन्। भारतको हैदरबादबाट स्वदेश छोरासहित फर्किरहेकी तनहु मौवाकी कोपिला श्रेष्ठ विहीबार लुटिइएकी छन्। हैदराबादबाट ट्रेनमा नगदसहितको व्याग लिएर चडेकी श्रेष्ठ टे«नमै के कसरी निदाईन…

Image

तितोपाटी- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा भेटिएकी सिन्धुपाल्चोककी सुमित्रा विक कुवेत आएको ४ वर्ष भयो। कुवेतबाट दसैं मनाउनका लागि फर्किएकी उनले टिभीलगायत सामान कुवेतबाट ल्याएकी छिन्। 'घरमा आमाबुबाको लागि टिभीलगायत केही खत्र्याकखुत्रुक सामान लिएर आएकी छु,' मुस्कुराउँदै उनले सुनाइन्। गार्मेन्ट कम्पनीमा भनेर कुवेत आएकी उनी घरमा क्लिनरको रुपमा काम गर्न…

Image

तितोपाटी- आज दसैंको सातौं दिन अर्थात् फूलपाती। हिन्दू परम्पराअनुसार सप्तमी तिथिको दिन दसैंको लागि पूजा सामग्री स्वरूप फूलपाती आगममा प्रवेश गराउने कार्य हुन्छ। घटस्थापनाको दिनदेखि नै दसैं सुरु भए पनि दसैंको चहलपहल भने फूलपातीदेखिनै सुरु हुन्छ। घर-घरमा फूलपाती भित्र्याएपछि दसैंको रौनक सुरु हुन्छ। शान्त्रीय विधिअनुरुप शुभ साइतको प्रतीक मानेर फूलपाती…