तितोपाटी- प्रतिनिधिसभाका सांसद प्रमोद साह पक्राउ परेका छन् । जनकपुर विमानस्थलको बुद्ध एयरको काउन्टर तोडफोड गरेको आरोपमा सांसद साह पक्राउ परेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिए । उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखाका विशेष टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । राष्ट्रिय…
तितोपाटी- न्युज २४ टेलिभिजनमा प्रसारण हुने सिधाकुरा जनतासँगका प्रस्तोता रबि लामिछानेको फाउण्डेशनमा कर्णाली प्रदेशको कालिकोटमा निर्माणाधिन रास्कोट सामुदायिक अस्पतालको लागि “शिर्जनशिल युवा समाज कुवेत” द्वारा संकलित ने,रु, १,१५००० (एक लाख,पन्ध्र हजार, ) सहयोग रकम न्युज २४ को कार्यालयमा पत्रकार रवि लामिछानेलाई हस्तान्तरण गरिएको छ। कुवेतबासी परोपकारी, मनकारी तथा शिर्जनशिल युवा…
तितोपाटी- प्रवासमा रहेका झापालीहरुको संस्था अन्तर्राष्ट्रिय झापाली समाजको अध्यक्षमा छत्र सुब्बा निर्वाचित भएका छन् । झापाको विर्तामोडमा आज विहान सम्पन्न दोस्रो अधिवेशनको वन्दसत्रबाट आगामी दुई वर्षे कार्यकालका लागि सुब्बाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । सर्वसम्मत निर्वाचित समितिको संरक्षकद्धयमा भवानी ओली र दिनेश पोख्रेल ,वरिष्ठ उपाध्यक्षमा दिपक खनाल, उपाध्यक्ष…
तितोपाटी- लम्जुङ्ग सेवा समाज नेपाल कुवेतले नेपालीहरूको महान पर्व विजया दशमी तथा शुभ दीपावली २०७६ को उपलक्ष्यमा शुभकामना आदान प्रदान साथै भेटघाट कार्यक्रम हिजो अक्टोबर ११ तारिख सुक्रवारको दिन कुवेतको सल्मियास्थित डम्पा लाउन्ज सीफोर्ड भोजनालयमा भव्यताका साथ सम्पन्न भएको छ। संस्थापक अध्यक्ष कमल बहादुर थापाको अध्यक्षता गरिएको उक्त कार्यक्रममा संस्थापक…
तितोपाटी- चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २ घण्टा बन्द हुने भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले एक सूचना जारी गर्दै सी काठमाडौं उत्रिँदा र फर्किने क्रममा नोटाम (नोटिस टु एयरम्यान) जारी गरिएको जनाएको हो। विमानस्थल बन्द हुने सम्बन्धमा जारी गरिने आधिकारिक सूचनालाई नोटाम…
तितोपाटी- विश्वव्यापीकरणको प्रभाव र अत्याधुनिक प्राविधिक विकासले संसारको पूर्वी कुनादेखि पश्चिमको कुनै कन्दरालाई केवल एक सेकेन्डले जोडिदिएको छ। तीव्रतर आर्थिक विकास र प्रविधिमा आएको विशाल परिवर्तनले विश्वलाई एउटा घरजस्तै बनाइदिएको छ। संसारकै अग्लो चुचुरोदेखि समुद्रको सतहसम्मका हरेक व्यक्तिलाई पछिल्लो विश्वको लोभलाग्दो विकासले जोडिदिएको छ। नेपाल र नेपाली पनि विश्वभरिबाट आएको…
तितोपाटी- प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चीन फिङका लागि तयार गरिएको सडकको निरीक्षण गरेका छन् । सी हिड्ने बाटोको अवलोकन तथा सुरक्षा व्यवस्था बारे जानकारी लिन प्रधानमन्त्री ओली स्वयं बाटोमा निरीक्षणमा निस्किएका हुन् । उनले शनिबार बिहानै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट राष्ट्रपति सीको सवारी हुने बाटाहरु हुँदै सोल्टी होटलसम्म…
तितोपाटी- धनुषामा जेठानीले छुरा प्रहार गरी हत्या देवरानीको हत्या गरेकी छन् । धनुषाको औरही नगरपालिका १ झिटकैयाका अहमद राईनका श्रीमती २६ वर्षकी सुनौल खातुनले आफ्नै देवरानी २२ वर्षकी सहानी खातुनको छुरा प्रहार गरी हत्या गरेकी छन् । सोमबार साँझ घरायसी विवादको कारण जेठानी सुनौलले देवरानी सहानीको शरीर भरी ५ ठाउँमा…
तितोपाटी- आएन है, आएन। छोरा आएन बारम्बार टाउको हल्लाएर यसै बक्बकाइरहेकी थिइन्।जो आउँछ सायद आफ्नै सन्तान हो कि भन्ने लाग्दो हो उनलाई। त्यसैले त ‘आएन आएन’ है भन्दिहुन् बारम्बार। स्कार्फले टाउको छोपी सल ओडेकी उनलाई हेर्दा लाग्थ्यो सन्तानको मायाले छटपटाइरहेकी छिन्। सन्तान आउने आशा पालेर बसेकी छिन्। उनका आँखा गेटतिरै…
तितोपाटी- बडादशैंको दुर्गा विसर्जनलाई लिएर दुई देशका नागरिकबीच हुने विवादलाई मध्यनजर गर्दै कृष्णनगर सीमानाका १८ घण्टाका लागि बन्द गरिने भएको छ । कपिलवस्तुको कृष्णनगर–बढनी सीमानाका मंगलबार मध्याह्न १२ बजेदेखि बुधबार बिहान ६ बजेसम्मका लागि बन्द हुने भएको हो । दुर्गामूर्ति विर्सजन एकै दिन परेकाले शान्ति–सुरक्षाका लागि १८ घन्टा सीमा बन्द…