Wednesday 30th September 2026

जुवाको खालबाट २५ जना पक्राउ, दुई करोड ६७ लाख रूपैयाँ बरामद (नामसहित)


नारायण गोपाल चोक छेउबाट जुवा खेलिरहेको अवस्थामा गुण्डा नाइके बलराम सापकोटा उर्फ ‘बले’सहित २५ जना जुवाडे पक्राउ परेका छन्।

महानगरिय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तम सुवेदीका अनुसार पक्राउ परेका उनीहरूबाट दुई करोड ६७ लाख रूपैयाँसमेत बरामद भएको छ।

त्यसैगरी प्रहरीले उनीहरूको साथबाट ३ लाख बराबरको चेक पनि बरामद गरेको छ।

उनीहरूलाई शनिबार राति १ बजेको समयमा सम्बाला होटलपछाडि रहेको बिक्रम गौतमको घरबाट पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा निम्न व्यक्तिहरू रहेका छन्।

सेताेपाटीबाट साभार

 


सम्बन्धित शीर्षकहरु

अमेरिकाको लस एन्जलसमा सम्पन्न एमटीभी भिडियो म्युजिक अवार्ड्स (भीएमए) २०२६ मा म्याडोना र टेलर स्विफ्टले वर्चस्व कायम गरेका छन्। म्याडोनाले…

असोज ९ देखि ११ गतेसम्मको लगातार वर्षापछि बागलुङका निसीखोला र तमानखोला क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन्। बाढीपहिरोका कारण १२…

मनाङको घट्टेखोलाबाट आएको लेदोसहितको बाढीले मर्स्याङ्दी नदी अझै पूर्ण रूपमा खुल्न सकेको छैन। नदी पुलको दायाँ र बायाँबाट बगिरहेको भए…

प्रतिकृयाहरू
...