तितोपाटी-कर्णालीमा मानसिक रोगका बिरामी बढ्दै गएका छन् । कामको बोझ, गरिबीलगायतका कारणले कर्णालीमा मानसिक रोगका बिरामी बढ्दै गएका मनोविदहरू बताउँछन् । कर्णाली प्रदेश अस्पताल, सुर्खेतका अनुसार साउन २०७६ देखि हालसम्म १ हजार ४ सय ५३ जना मानसिक रोगका बिरामीको उपचार भएको छ ।साउन महिनामा ४ सय ३९, भदौ महिनामा ३…
तितोपाटी-१३ औं दक्षिण एसियाली खेलकुद (साग) को अन्तिम दिन दशरथ रंगशालामा प्रहरीले पत्रकार कुटेको विरोधमा खेल पत्रकारहरुले प्रदर्शन गरेका छन्। रंगशालामा नेपाल र भुटानबीचको फाइनल खेल सुरु भए पनि उनीहरु रिपोर्टिङको लागि सुरक्षित वातावरण नभएको भन्दै प्लेकार्ड बोकेर विरोधमा उत्रिएका छन्। उनीहरुलाई बंगलादेशी र श्रीलंकाका खेल पत्रकारहरुले पनि साथ दिएका…
काठमाडौं -आजका पुस्तामा डिप्रेसन एक ठूलो रोगको रुपमा विकास भएको छ । यस्ता धेरै कम व्यक्ति भेटिन्छन् जो डिप्रेसनको शिकार बनेका हुँदैनन् । डिप्रेसन धेरै किसिमको हुन्छ । तीमध्ये विन्टर ब्लुज जाडोमा हुने डिप्रेसन हो । जाडो मौसम नजिक भएसँगै अझै डिप्रेसनका बिरामी बढ्ने एक अनुसन्धानले पत्ता लगाएको छ। जाडो मौसममा…
तितोपाटी - न्यूजिल्याण्डमा एउटा ज्वालामुखी विस्फोट भएपछि कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको र अन्य केही सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ। विस्फोट हुनु केही क्षणअघि ज्वालामुखीको मुखनजिकै पर्यटकहरू हिँडेको देखिएको बताइएको छ। अहिले उक्त स्थानमा उद्धार गर्न निकै जोखिमपूर्ण मानिएको छ। उद्धारका लागि सेनाले प्रहरीलाई सघाइरहेको छ। उद्धारकर्मीहरूका अनुसार घाइतेमध्ये केही…
तितोपाटी - यस वर्षको "मिस युनिभर्स-२०१९" को ताज दक्षिण अफ्रिकाकी सुन्दरी जोजिबिनी तुन्जी ले जितेकी छन् । एटलान्टामा आइतबार सम्पन्न विश्व सुन्दरी प्रतियोगिताको फिनालेमा ब्रह्माण्ड सुन्दरी (मिस युनिभर्स)को ताज दक्षिण अफ्रिकी युवतीले जितेकी हुन् । महिला सशक्तिकरणलाई मुख्य विषयवस्तु बनाएर दिइएको प्रस्तुतिका आधारमा २६ वर्षीया जोजिबीनी तुन्जीले ९० भन्दा बढी…
तितोपाटी-भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरि मनाइँदै छ । भ्रष्टाचार दिवसका अवसरमा नेपालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संयोजनमा भ्रष्टाचारविरुद्धको क्षेत्रमा काम गर्दै आएका विभिन्न गैरसरकारी संघसंस्थाको सहभागितामा र्याली सहितको कार्यक्रम हुँदैछ। संयुक्त राष्ट्रसंघले सन् २००३ मा भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेपछि विश्वभर डिसेम्बर ९ तारिखमा दिवस मनाउने गरिएको…
तितोपाटी-वैदेशिक रोजगार विभागले यूएई जाने दुई श्रमिकसँग बढी रकम लिने एअरपोर्टस्थित रसुवा ओभरसिजमा छापा मारेको छ । श्रमिकसँग पैसा मागिरहेको सूचनाको आधारमा ओभरसिजमा छापा मार्दा दुई श्रमिकबाट एक लाख २५ हजार लिइरहेको फेला परेको विभागले जनाएको छ । श्रमिकसँग लिएको रकम विभागले बरामद गरेको छ ।यूएईको तमायाज इम्प्लोइमेन्ट सर्भिसमा विल्डिङ…
तितोपाटी- राम लिम्बुले भ्वाइस अफ नेपालको टाइटल जितेका छन् । गायन क्षेत्रको चर्चित रियालिटी शो भ्वाइसको दोश्रो सिजनको बिजेता बनेका हुन् ।काठमाण्डौस्थित हायातको ग्राउण्डबाट एक कार्यक्रमका बीच उनलाई विजेता घोषणा गरिएको हो ।कोच प्रमोद खरेलको टिमका राम लिम्बुले टाइटल जितेसंगै गाडी र नगद उपहार पनि पाएका छन् । साउन ३१…
तितोपाटी- चितवनको राप्ती नगरपालिका–४ चेपाङ मार्गमा अटो दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । चेपाङ मार्गस्थित भित्री सडक खण्डमा चेपाङ मार्गबाट चौकी डाँडा तर्फ आउदै गरेको ना१ह ६४०९ नं. को अटो आँफै अनियन्त्रित भई पल्टिदा पाँच जनाले ज्यान गुमाएका हुन् ।
तितोपाटी-नदी किनारमा राखिएको शवमाथि नेपाली कांग्रेसको चारतारे झण्डा ओढाइएको थियो। खोरीगाड दोभानको बगरमा उभिएका मान्छेहरु सबैको अनुहार मलिन र उदास थियो। एकजना मलामीले लम्पसार पारिएको शवतिर हेर्दै भने, ‘जिन्दगीभर राजनीति-राजनीति भने तर त्यही राजनीतिले यस्तो हालत बनायो।’ बझाङ छबिसपाथिभेरका रमेशबहादुर बोहरा यहाँका नेता थिए। स्थानीय तहका सबै समस्या समाधानका लागि…
![]()