तितोपाटी-अज्ञात समूहले खाल्डे प्रहरी चौकीमा गएराति आक्रमणकाे प्रयास गरेकाे छ। मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाको सीमानामा अवस्थित सो चौकीमा मोटरसाइकलमा आएका १०/१२ जनाकाे समूहले आक्रमण गर्दा दुई प्रहरी घाइते भएका इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए। घाइते प्रहरी सहायक निरीक्षक सन्तोषकुमार झालाई थप उपचारार्थ काठमाडौं…
तितोपाटी- अदालतले समानन्द यादव हत्या प्रकरणमा जोडिएका जहदा गाउँपालिका–१ का वडाध्यक्ष प्रदीपचन्द्र यादवलाई कारागार चलान गर्न आदेश दिएको छ। जिल्ला अदालत, मोरङले वडाध्यक्ष यादवलाई शुक्रबार पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो। जिल्ला अदालत, मोरङका न्यायाधीश तेजबहादुर खड्काको इजलासले उनलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको अदालतका सूचना…
तितोपाटी- कुवेतमा रहेका झापालीहरुको साझा संगठन झापाली समाज कुवेतले ६ मार्च शुक्रवारको दिन कुवेतस्थित फर्वानियाको द्वाही प्यालेस हलमा, चौथो अधिवेशन कार्यक्रम गर्ने भएको छ । “हाम्रो एकता बिकासको लागि” भन्ने मुल लिएर २०१३ मा स्थापित झापाली समाज कुवेतले हिजो शुक्रबारको दिन फाहाहिलस्थित चौतारी खाजा घरको सभाहलमा समाजका अध्यक्ष लोमस वास्तोलाको…
तितोपाटी- सरकारले सीपयुक्त जनशक्तिलाई प्राथमिकता दिँदै आए पनि विदेश जाने अधिकांश महिला सीपबिना नै जाने गरेको पाइएको छ । वैदेशिक रोजगार विभागले तयार गरेको प्रतिवेदनले रोजगारीमा जानेमध्ये पुरुषको तुलनामा महिला श्रमिक सीपबिना नै विदेशिने धेरै रहेको पाइएको हो । सो प्रतिवेदनअनुसार वैदेशिक रोजगारीमा गएका महिलामध्ये ५९ प्रतिशत अदक्ष श्रमिक रहेका…
चन्द्र गोतामे - सिन्धुघाटी सभ्यता देखि शुरु भएको जात प्रथा वर्तमान परिवेशमा परिवर्तन भन्दा पनि जातीय रुपमा हुने विभेद बढी पाइन्छ । सिन्धु सभ्यता भन्दा पहिला कुनै जात प्रथा थिएन । समुह - समुह बिच लडाइ गर्ने र जित पछि दास बनाउने प्रचलन भएको इतिहास विदको भनाईबाट स्पष्ट हुन्छ ।…
जयनारायण माझि थारु - सरकारले वर्ग संघर्षको मुद्दालाई पहिलो प्राथमिकता दिनु पर्दछ । ताकी कहिले पनि वर्ग संघर्षको मुद्दालाई छोड्नु हुँदैन । नेपालको सरकार अब को संग गर्ने वर्ग संघर्ष ? वर्ग संघर्ष नगर्ने सरकार कसरी जनताको अभिमतको कदर गर्छ ? हाम्रो देशलाई सबैभन्दा बढि चाहि दलाल पूंजीवादले च्यापेको छ…
तितोपाटी- कांग्रेस उपसभापति तथा संसदीय दलका उपनेता बिजयकुमार गच्छदार प्रतिनिधिसभा सदस्यबाट स्वतःनिलम्बित भएका छन् । ललितानिवास जग्गा प्रकरणमा गच्छदारविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनी प्रतिनिधिसभा सदस्यबाट स्वतःनिलम्बित भएका हुन् । मुद्दा अन्तिम किनारा नलागेसम्म सांसदको हैसियतमा उनी संसदमा पनि जान पाउने छैनन् । यदि भ्रष्टाचार मुद्दामा अख्तियारको…
तितोपाटी- चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएअनुसार सोमबार साँझसम्म चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४ सय २५ पुगेको छ । त्यस्तै फिलिपिन्समा एक जनाको मृत्यु भएको थियो । सोमबार मात्रै थप दुई हजार ३ सय ४५ मा कोरोना भाइरसका संक्रमित फेला परेका छन् । चीनमा मात्रै २० हजारभन्दा बढीमा यसको…
तितोपाटी-साउदी सरकारले ल्याएको पछिल्लो बहिर्गमनको व्यवस्था अनुरूप नेपाल फर्किन चाहने नेपालीहरुको लागि फारम तथा कागजात संकलन गर्न साउदी अरब स्थित नेपाली राजदूतावासले सहयोग गर्ने भएको छ । साउदी सरकारले साउदी अरबमा रोजगारीमा रही विविध कारणले अकामा नबनेका वा अकामा नवीकरण नगरेका वा नभएका, कम्पनी छोडी भागेका, सार्वजनिक सजाय नपाएका वा…
तितोपाटी-सरकारले वैदेशिक रोजगारमा जाने र फर्किने दुवैको आधिकारिक तथ्यांक राख्न थालेको छ । अध्यागमन विभागको सूचना व्यवस्थापन प्रणालीसँगको सहकार्यमा गएको सोमबारदेखि विदेशबाट फर्कने नेपालीको पनि तथ्यांक राख्न थालिएको हो । अहिलेसम्म विदेश जानेको आधिकारिक तथ्यांक भनेको वैदेशिक रोजगार विभागबाट श्रमस्वीकृति लिएकालाई मात्रै आधार मान्ने चलन थियो । अब भने श्रमस्वीकृति…