Thursday 10th September 2026

कुवेतमा रसुवाका धनकृष्णको मृत्यु


हरि कृष्ण न्यौपाने – सरमथली-५, पाथिखर्क-रसुवा घर भई कुवेतमा कार्यरत धनकृष्ण ग्याबाको हिजो फेब्रोवरी-१८,२०२० मंगलबार बेलुकी हृदयघातका कारण मृत्यु भएको छ।
नेपाली राजदूतावास कुवेतकी दृतिय सचिव जानकी ओझाले तितोपाटी डटकमलाई दिएको जानकारी अनुसार राहदानी नं.-०८७७०२९५ का मृतक धनकृष्ण ग्याबा कुवेतको इनास कम्पनिमा कामका लागि आएको भए पनि केही समय देखि उनी कम्पनीबाट भागेर अबैधानिक रुपमा काम गर्दै आएका थिए।दृतिय सचिवले भनिन”मृतक २९ बर्षिय धनकृष्णको शबलाई अस्पताल पुर्याइएको छ भने उनको मृत्युको पूर्ण विवरण नआइसके पनि सम्पूर्ण कानुनी प्रक्रियाको लागि राजदूतावासले काम थाली सकेको छ।”


सम्बन्धित शीर्षकहरु

बङ्गलादेशमा फैलिएको दादुराको (मिजल्स) प्रकोपका कारण हालसम्म १,००२ बालबालिकाको मृत्यु भएको छ। मार्चदेखि सुरु भएको यो प्रकोपमा १ लाख ८७…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध नोभेम्बरमा हुने मध्यावधि निर्वाचनपछि मात्र अन्त्य हुने बताएका छन्। उनले इरानले लामो समयसम्म युद्ध…

यमनको पेरिम टापु अहिले निकै महत्वपूर्ण बनेको छ। यो टापु बाब अल–मन्दब नामक समुद्री मार्गमा पर्छ, जहाँबाट विश्वका धेरै तेल…

प्रतिकृयाहरू
...