Tuesday 22nd September 2026

शिवमाया कानुनमन्त्री बन्दै, आजै शपथ


निवर्तमान उपसभामुख शिवमाया तुम्वाहाम्फेलाई कानुनमन्त्री बनाइने भएको छ ।

उनलाई आजै कानुनमन्त्रीको रूपमा शपथ ग्रहण गराउने तयारी गरिएको बताइएकाे छ । संसदका सञ्चारविज्ञ शेखर अधिकारीका अनुसार, साढे ३ बजे तुम्बाहाम्फेकाे शपथ ग्रहण हुने छ ।
शिवमायाले सभामुखमा दाबी गरे पनि नेकपा सचिवालयले उनलाई नदिएर अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय गरेपछि उनी असन्तुष्ट बनेकी थिइन् ।


सम्बन्धित शीर्षकहरु

विश्व अहिले युद्ध, आर्थिक संकट, जलवायु परिवर्तन र राजनीतिक अस्थिरताका कारण चुनौतीपूर्ण अवस्थामा पुगेको छ। इरान र युक्रेनका युद्ध झन्…

मध्यपूर्वमा बढ्दै गएको युद्ध र तनावले एउटा गम्भीर प्रश्न खडा गरेको छ—युद्ध फैलिँदा आखिर सुरक्षित को छ? अमेरिका–इजरायल र इरानबीचको…

जर्मनीमा अटोमोबाइल उद्योग गम्भीर संकटमा परेपछि हजारौं अटो उद्योगका कामदारहरूले देशव्यापी प्रदर्शन गरेका छन्। श्रमिक संगठन आईजी मेटल (IG Metall)…

प्रतिकृयाहरू
...